web analytics

आजको राशिफल/आज २०७७ साल माघ १४ गते बुधवार

वि.सं.२०७७ साल माघ १४ गते । बुधबार । ईश्वी सन् २०२१ जनवरी २७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–चतुर्दशी,४४ घडी ५१ पला,रातको १२ बजेर ५१ मिनेट उप्रान्त पूर्णिमा ।…

आयोगले भन्यो- ‘नेकपाको प्रमुख पदाधिकारी ओली नै’ (आयाेगकाे निर्णयसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो बैठक केपी शर्मा ओलीको अध्यक्षतामा बसेको देखिएको र त्यसपछिका सबै बैठकमा दुई अध्यक्षमध्ये केपी शर्मा ओलीको नाम पहिलो नम्बरमा र पुष्पकमल दाहाल प्रचण्डको नाम दोस्रो नम्बरमा लेख्‍ने गरेकोसमेत पेस भएका…

गर्भवती करिनाको योगा तस्वीर सार्वजनिक

बलिउड नायिका करिना कपूर खान आमा बन्ने तयारीमा छिन् । नायक सैफ अली खानसँग बिहे गरेपछि करिनाले पहिलो सन्तानको रुपमा तैमुरलाई जन्म दिएकी थिइन् । करिनाले गर्भवती भएपछि विज्ञापनको छायांकनलाई निरन्तरता दिइरहेकी थिइन् । उनी, आफै सपिङ गर्दै गरेको…

प्रचण्डका राजनीतिक गुरु “काजी बा”को निधन

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवर "काजी बा"को निधन भएको छ ।  मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टेटलगायत  …

जसले अध्यक्ष दिन्छ उतै गएर पार्टी एकताको काम गर्छु: वामदेव गौतम

नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम हिजोआज पार्टी एकताका पक्षमा उभिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई भागमा विभाजित छ। निर्वाचन आयोगले ओली र प्रचण्ड-नेपाल दुबै पक्षलाई…

आज काँग्रेस केन्द्रीय समिति बैठक, निर्णय के आउला ? आन्दोलन कि चुनाव ?

पार्टीले आधिकारिक निर्णय नगरे पनि पौडेल भने काँग्रेस आन्दोलनको पक्षमा रहेको बताउने गरेका छन् । आज नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । खसमा गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि उत्पन्न भएको परिस्थितिका…

आजको राशिफल/आज २०७७ माघ १३ गते मंगलबारको राशिफल

आज २०७७ माघ १३ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष…

कञ्चनपुरका राम दाहाल “मिरा” लिएर सांगीतिक दुनियाँमा फेरि झुल्किए

-सुनिलकुमार लो काठमाडौ । पचासको दशकमा  सुदुरपश्चिमममा देउडा गायकको रुपमा चर्चा कमाएका राम दाहाल  नयाँ आधुनिक गीत"मीरा"लिएर बजारमा आएका छ्न । २०५६ सालमा देउडा गीतको एलबम"वासु" ल्याएपछि सुदुरपश्चिमेलीहरुले उनको गीत निकै मन पराए । माया पाएर…

 किन मञ्चमै पोखियो नारायणकाजीको आक्रोश ? यस्तो रहेछ कारण

किन मञ्चमै पोखियो नारायणकाजीको आक्रोश ? यस्तो रहेछ कारण काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव पक्षले शुक्रबार राजधानीमा आयोजना गरेको विरोधसभाका सभापतित्व गरेका थिए, प्रवक्ता नारायणकाजी श्रेष्ठले । उनी आन्दोलन परिचालन कमिटीका संयोजक पनि…

माधव कुमार नेपालको अध्यक्ष पद फिर्ता, निर्वाचन आयोगले दिएन मान्यता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै पक्षलाई आधिकारिकता दिन निर्वाचन आयोगले अस्विकार गरेको छ । सो अस्विकार गरेपछि सबैभन्दा ठूलो चोट भने वरिष्ठ नेता माधवकुमार नेपाललाई परेको छ । प्रचण्ड–नेपाल समुहले नेकपाका अध्यक्ष केपी शर्मा…

अष्ट्रेलियामा सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

काठमाडौं ।  नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स सात रनले विजयी भएको छ । अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले सिड्नी सिक्र्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन् । टस जितेर सिड्नी…

आजको राशिफल/आज वि.सं.२०७७ साल माघ १२ गते सोमबार

´ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ – आजको राशिफल बि.सं.२०७७ साल माघ १२ गते सोमबार ई. सं. २०२१ जनवरी २५ नेपाल सम्बत ११४१ पोहेलाथ्व द्धादशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर…

प्रचण्ड-नेपाल समुहले माघ १७ गते धनगढीमा प्रदेशस्तरिय बृहत विरोध प्रदर्शन गर्ने

धनगढी । नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल) समुह सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा माघ १७ गते प्रदेशस्तरिय बृहत विरोध प्रदर्शन गर्ने भएको छ । आईतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले माघ १७ गते बृहत विरोध प्रदर्शन र…

प्रदेश २ माथि सुदूरपश्चिमको जित

काठमाडौंः सुदूरपश्चिम प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह चरणको अन्तिम खेलमा प्रदेश २ लाई सुदूरपश्चिमले ३ विकेटले…

आज २०७७ माघ ११ गते आइतबारको राशिफल

आज २०७७ माघ ११ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष…

नेकपाका दुवै पक्षको दाबी निर्वाचन आयोगले नमान्ने

ओलीलाई अध्यक्षबाट हटाइएको, नेपाललाई अध्यक्ष बनाइएको, दाहालको कार्यकारी अधिकार खोसिएको, विधान संशोधन, केन्द्रीय समिति विस्तारलगायतका निर्णयहरु विधानसम्मत नरहेको आयोगको निष्कर्ष काठमाडौँ — नेकपाका दुई पक्षले अलग–अलग ढंगले पार्टीमा गरेको…

परदेशीका शवको लस्कर त्रिभुवन विमानस्थलमा

काठमाडौं । मलेसियाबाट नेत्रप्रसाद भट्टराईले परिवारसँग बाचा गरेका थिए ‘यो माघमा त जसरी पनि घर आउँछु ।’ सन् २०१२मा रोजगारीका लागि मलेसिया भासिएका झापाका भट्टराईको सपना पुरा हुन पाएन, खुसीयाली लिएर फर्किने बाचा गरेका भट्टराईको शनिबार मृत शरीर…

काठमाडौको प्रदर्शन सफल भएको भन्दै माधव–प्रचण्ड समूहका नेता उत्साहित

काठमाडौं । संसद् विघटनविरूद्ध शुक्रबार राजधानीमा गरिएको शक्ति प्रदर्शनमा उल्लेख्य जनसहभागिता देखिएपछि नेकपा प्रचण्ड–माधव समूहका नेताहरु उत्साहित बनेका छन् । प्रदर्शनमा देखिएको जनसहभागिताबाट यो समूहका नेताहरु सन्तुष्ट देखिन्छन् । सडकमा…

आजको राशिफल/आज २०७७ साल माघ १० गते शनिबार

वि.सं.२०७७ साल माघ १० गते । शनिबार । ईश्वी सन् २०२१ जनवरी २३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–दशमी,३२ घडी ३८ पला,बेलुकी ०८ बजेर ०० मिनेट उप्रान्त एकादशी ।…

आफ्ना नेता कार्यकर्ता रिहाईको माग गर्दै विप्लवद्वारा सुदूरपश्चिम बन्द

कञ्चनपुर, १० माघ । आफ्ना नेता कार्यकर्ता रिहाईको माग गर्दै विप्लव नेतृत्वको नेकपाले आज सनिवार सुदुरपश्चिम बन्दको आव्हान गरेको छ । सरकारले गिरफ्तार गरेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै नेपाल बन्दको घोषणा गरेअनुसार सुदूरपश्चिम…