web analytics

आमसभा कस्तो हुन्छ, माघ २३ गते हेर्नुस

काठमाडौं /९ माघ । प्रतिनिधिसभाको विघटनपछि विभाजित नेपाल कम्युनिस्ट पार्टी नेकपाको दुई समूह एक–अर्काविरुद्ध ‘इँटाको जवाफ पत्थरले’ दिने स्थितिसम्म आइपुगेका छन्। संसद विघटनपछि आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव समूह र केपी शर्मा ओली समूहले अब…

काठमाडौंमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन (फोटो फिचर सहित)

काठमाडौं, ९ माघ । संसद विघटनको विरोधमा प्रचण्ड–माधव नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाट कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको हो । विरोधसभामा एक लाख बढी…

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा ३५ कानून व्यवसायीले गरे बहस

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदन संवैधानिक इजलासमा भएको छैटौँ दिन सुनुवाइ हुँदाहँुदै समयाभावका कारण हेर्दाहेर्दैमा आइतबार लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,…

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा बाइडनलाई बधाई ज्ञापन

काठमाडौं/माघ ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई दिएकी छन् । भण्डारीले बधाई सन्देश दिँदै बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन् । उनले नेपालको सामाजिक…

नेपाल ल्याइँदै गरिएको कोभिसिल्ड भ्याक्सिन यस्ता समस्या हुनेले लगाउन नहुने

काठमाडौं/माघ ८ कोभिड-१९ विरुद्दको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले एलर्जीको समस्या भएका, रोग प्रतिरोधात्मक क्षमता कम भएका तथा गर्भवती, ज्वरो आएका तथा रगत पातलो बनाउने औषधि सेवन गरिरहेका व्यक्तिलाई खोप नलगाउन सुझाव दिएको छ। नेपालमा…

आज मिति २०७७ साल माघ ८ गते बिहीवारको राशिफल हेर्नुहोस।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ हरेक कार्यमा उत्साह र उमंग छल्किनेछ। तन-मनमा स्फूर्ति र ताजगी अनुभव गर्नुहुनेछ। पारिवारिक वातावरण खुशीमय रहनेछ। मित्र र आफन्तसँग आनन्दको समय बिताउनुहुनेछ। आमाको तर्फबाट लाभ हुनेछ। यात्राको योग रहनेछ।…

एक हजार निजी विद्यालय बन्द हुन सक्ने

काठमाडौँ, ७ माघ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने जोखिममा छन् । निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै विद्यार्थी भएका विद्यालयहरू अब पूर्ववत् रूपमा खुल्न नसक्ने…

नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

एजेन्सी । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र…

संसद विघटनविरुद्ध मोटरसाइकल र्‍याली

काठमाडौं/माघ ७ । नेकपा प्रचण्ड–माधव समूहले संसद् विघटन विरुद्ध मोटरसाइकल र्‍याली निकालेको छ । यो समूहको जनसंगठनहरुले भृकुटीमण्डपबाट र्‍याली निकालेको छ । मोटरसाइकल र्‍याली भृकुटीमण्डपबाट बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपण्डोल, कोटेश्वर…

आज वि.सं -२०७७ साल माघ ७ गते बुधबारको राशिफल।

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल बि.सं.२०७७ साल माघ ७ गते बुधबार ई. सं. २०२१ जनवरी २० नेपाल सम्बत ११४१ पोहेलाथ्व सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, पुष…

फुटपाथमा सुतेका मजदुरमाथि ट्रक चलेपछि १३ को मृत्यु

काठमाडौं । भारतको गुजरातमा ट्रकले किच्दा १३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । गएराति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा १३ जना मजदुरको मृत्यू हुनुका साथै ५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । गुजराजको सुरत…

केपीको भाषामा राजामहाराजाको दुर्गन्ध ह्वास्सै गन्हाएको छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषामा राजामहाराजाहरूको दुर्गन्ध ह्वास्सै गन्हाएको बताएका छन्। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले…

पार्टी कमिटीहरु तत्काल पुनर्गठन गर्न ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा ओली समूहको नुवाकोटका काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले…

प्रचण्ड-नेपाल समुहले फुटायो ओली समुहका नेताको टाउको 

हुम्ला, ५ माघ । हुम्लाको अदानचुची गाउँपालिकामा नेकपाको ओली र प्रचण्ड-नेपाल समूहबीच झडप हुँदा वडा नम्बर १ का वडाध्यक्ष रंग थापा घाइते भएका छन् । घाइते थापालाई थप उपचारका लागि हेलिकप्टर जिल्ला अस्पताल सिमकोट ल्याईएको छ । आईतबार दिउँसो…

आजको राशिफल/आज वि.सं.२०७७ साल माघ ६ गते मंगलबार

“ज्यो.पं. – हरिप्रसाद भण्डारी (वरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ – आजको राशिफल बि.सं.२०७७ साल माघ ६ गते मंगलबार ई. सं. २०२१ जनवरी १९ नेपाल सम्बत ११४१ पोहेलाथ्व षष्ठी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हिउद ऋतु,…

खाने होइन त जागीर ? १ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी…

बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य वृद्धि गरेको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुईका दरले वृद्धि गरिएको निगमले जनाएको छ। निगमको डिपो क्षेत्रको…

माधव-प्रचण्डको अपील : ‘संविधान जोगाउन सडकमा जाऔं

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव-प्रचण्ड समूहका अध्यक्षद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणा विरुद्ध र संविधानको रक्षा गर्न सडक संघर्षमा लाग्न आग्रह गरेका छन्। सोमबार…

यी हुन ९२ पटक रक्तदान गर्ने पत्रकार

धनगढी : कैलालीको धनगढीका दीपक उपाध्याय नेपालले हालसम्म ९२ पटक रक्तदान गरिसकेका छन् । ९२ पल्टमा उनले दान गरेको रगतको परिमाण ४६ लिटर हुन्‍छ। एकपल्ट गरेको रक्तदानले तीन जना बिरामीलाई बचाउन सकिन्छ । जसका आधारमा उनले दान गरेको रगतले दुई सय ७६…

मर्न तयार छु तर, झुक्दिँन : प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनविरुद्ध संघर्षका लागि आफू मर्न तयार रहेको तर, नझुक्ने स्पष्ट पारेका छन् । अनेरास्ववियूले आयोजना गरेको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा…