web analytics

प्रधानमन्त्रीको असंवैधानिक कदम रोक्ने सुनौलो अवसर

काठमाडौं । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रपति कार्यालयले सदर गरेकै दिन संवैधानिक परिषदले विभिन्न ३८ पदमा नियुक्तिका लागि सिफारिस गरेको चर्चा चल्यो । जबकि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद…

आजको राशिफल/ आज २०७७ माघ २० गते मंगलबार

ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष मन चञ्चल हुनेछ । एउटै कामबाट…

कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्यकर्मीको मृत्यु

एजेन्सी: कोरोना विरुद्धको खोप लगाएका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ। भारतको तेलन्गाना राज्यकी ५५ वर्षीया ती स्वास्थ्यकर्मीले ११ दिनअघि खोप लगाएकी थिइन। तर उनको मृत्युको कारण उमेर भएको सम्बन्धीत स्वास्थ्य निकायले जनाएको छ। १९ जनवरीमा…

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजाको विस्तृत विवरण आउन बाँकी छ । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको…

सरकारको आलोचना गरेको आरोपमा पक्राउ परेका पूर्वसचिव भिम उपाध्यायलाई सफाई

काठमाडौं । पूर्वसचिव भिम उपाध्यायलाई काठमाडौं जिल्ला अदालतले सफाई दिएको छ । सरकारद्धारा गत बैशाख १५ गते दायर साइबर अपराधको मुद्दामा पूर्वसचिव उपाध्यायले सफाई पाएका हुन् । जिल्ला अदालत काठमाडौंबाट सफाई पाएपछि खुसी व्यक्त गर्दै उपाध्यायले…

दाँत बलियो कसरी बनाउने?

दाँत आँफै बलियो पदार्थका तहहरुले बनेको हुन्छ। सबैभन्दा बाहिर शरीरकै सबैभन्दा बलियो पदार्थ इन्यामल हुन्छ भने इन्यामल पछी डेन्टिन तह आउँछ। दाँतमात्र बलियो भएर हुँदैन, दाँतको जरा जुन हाडभित्र हुन्छ, त्यो पनि बलियो हुनु आवश्यक पर्दछ, त्यसका…

तपाईको आज २०७७ माघ १९ गते सोमबारको राशिफल

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ वादविवाद तथा प्रतिस्पर्धामा तपाईंको जीत निश्चित हुनेछ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपाईंकै पक्षमा हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने अवसर आउनेछ । मायाप्रेम…

आजको राशिफल /आज २०७७ माघ १८ गते, आइतबार

मेष : मेष राशि भएकाहरूका आज पनि समय राम्रो रहनेछैन । आमा तथा आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ । आज काल योग परेकाले सवारी साधन चलतथा टेक्निकल क्षेत्रसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको…

ओलीकै कारण निर्मलाका बलात्कारीलाई कारवाही नभएको माधव कुमार नेपालको भनाई

धनगढीः नेकपा प्रचण्ड–नेपाल समूहका नेता एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण निर्मला पन्तले न्याय नपाएको आरोप लगाएका छन्। निर्मला पन्तको बलात्कारी तथा हत्यारालाई कारवाही गर्न आफुहरुले प्रधानमन्त्री…

कोरोनाविरुद्धको खोप : ‘साइड इफेक्ट’ देखिन थाल्यो

काठमाडौ । नेपालमा कोरोनाभाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउने अभियान सुरु भएको तीनभित्रै खोपका ‘साइड इफेक्ट’ देखिन थालेको छ । खोप लगाएकामध्ये केहीलाई सामान्य असर देखा परेको हो । कर्णाली प्रदेशमा कोरोनाविरुद्धको खोप लगाएकामध्ये एक जनामा…

ओलीलाई प्रचण्डको प्रश्नः ७० करोड खानेहरूलाई उसले खाएकै होइन भन्दै जोगाउने को हो?

विराटनगर । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई  प्रधानमन्त्री केपी ओली उनका समर्थकले निरन्तर परिवारवादमा फसेको आरोप लगाइरहेका छन्। शुक्रबार विराटनगरमा पार्टीले आयोजना गरेको शक्ति प्रदर्शनका क्रममा दाहालले ओलीलाई जवाफ फर्काएका छन्। केही…

पत्रकार महासंघद्वारा नेकपा ओलि समूहका नेता महेश बस्नेतको अभिव्यक्तिको भर्त्सना

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा केपी ओली समूहका नेता महेश बस्नेतले सार्वजनिक कार्यक्रममा विभिन्न सचारमाध्यमका सम्पादकहरुलाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रमेश विष्टले…

अब सामाजिक अध्ययन वा गणितमध्ये एउटा छनोट गर्न पाइने

काठमाडौ । कक्षा ११ र १२ मा गणितलाई पनि अनिवार्य विषयका रुपमा समावेश गर्ने निर्णय भएको छ । सो तहका विद्यार्थीहरुले अब सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितमध्ये कुनै एउटा विषय छनोट गर्न पाउने छन् । राष्ट्रिय पाठ्यक्रम विकास तथा…

सरकार दोस्रो चरणमा खाेप ल्याउने तयारी गर्दै

काठमाण्डाै/ सरकारले दोश्रो चरणमा कोरोनाविरुद्धको खोप ल्याउने प्रक्रिया अगाडि बढाएको छ । भारतबाट दोस्रो चरणको खोप ल्याउन यसअघि नै पत्र पठाइसकेको र छिट्टै दोस्रो चरणको खोप नेपाल आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ ।…

आफैले पालेको राँगा काल बनेर आएपछि

कञ्चनपुर, १५ माघ । पुनर्वास नगरपालिका–२ मोतीबस्तीका ७२ वर्षीय वासुलाल चौधरीले आफैले माया गरेर पालेको राँगाले हानेर मर्नुपर्ला भनेर कल्पना समेत गरेका थिएनन । तर विधिको विडम्बना कसैले रोकेर रोकिदैन रहेछ । गएराति पराल हाल्ने क्रममा आफैले माया…

प्रचण्डले आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए पार्टी एक हुन सक्छ

सिरहा। कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले पार्टीमा दर्ता गराइएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए अझै पार्टी एक हुनसक्ने बताएका छन् । सिरहाको धनगढीमाई नगरपालिकामा बुधबार…

रमेश अर्यालसंगै दुर्घटनामा परेकी महिलाको अवस्था चिन्ताजनक, हेलिकप्टरमा काठमाडौ लगिदै

चितवन । कञ्चनपुरको पुनर्वास नगरपालिकाका युवानेता रमेश अर्याल(प्रसन्न)संगै मोटरसाइकल दुर्घटनामा परेकी बर्दघाट नगरपालिका ९ नवलपरासीकी तुलसी कंडेलको स्वास्थ अवस्था चिन्ताजनक देखिएपछी हेलिकप्टरमा काठमाडौ लाने तयारी गरिएको छ । उनको उपचारका लागि…

आजको राशिफल/आज मिति २०७७ माघ १५ गते बिहीवार

आज मिति २०७७ माघ १५ गते बिहिबार । तदनुसार २८ जनवरी २०२१ । ज्ञानकि देवी श्री सरस्वती माताको दर्शन गरि आजको राशिफल हेर्नुहोस । मेष– मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। आफ्नो…

वामदेव गौतम पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको रक्षाका लागि भन्दै आज पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दैछन् । नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अलगअलग समूह बनाए पनि समूहगत…

वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्ने 

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको रक्षाका लागि भन्दै आज पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दैछन् । नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अलगअलग समूह बनाए पनि समूहगत…