जबर्जस्ती करणी आरोपमा पक्राउ परेका एमाले सांसद बानियाँलाई पाँच दिनको म्याद थप
बाँके/जबर्जस्ती करणीको आरोपमा नेपालगञ्ज विमानस्थल राँझाबाट प्रहरी नियन्त्रणमा परेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई बाँके प्रहरीले बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी…