कोमल ओली लगायत २० जना राष्ट्रियसभा सदस्य आजबाट बिदा
काठमाडौं । राष्ट्रिय सभाका २० जना सांसदको कार्यकाल आजबाट सकिँदैछ । चारवर्षे कार्यकाल पूरा भएका उनीहरुको आजबाट विदाइ हुन लागेको हो ।
कार्यकाल सकिने सांसदहरुमा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४ जना रहेका छन् । त्यस्तैगरी माओवादीका ४ जना र…