प्रधानमन्त्रीलाई भेटन प्रचण्ड र माधव नेपाल वालुवाटारमा
काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्तागठबन्धनमा आवद्ध तीन…