चुनावको मुखैमा एमाले नेता माथी खुकुरी प्रहार
धनकुटा/स्थानीय चुनावको मुखैमा एमाले नेता माथी खुकुरी प्रहार भएको छ । नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य गोपाल गुरागाईंमाथि खुकुरी प्रहार भएको हो । ७६ वर्षीय गुरागाईंमाथि शनिबार अपराह्न धनकुटा नगरपालिका ६ स्थित आफ्नै निवासमा २३…