web analytics

आजको राशिफल/आज २०७८ साल चैत्र १० गते बिहिवारको राशिफल

आज वि.सं. २०७८ चैत्र १० गते बिहीवार तदनुसार ई. सं. २०२२ मार्च २४ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४२, (चिल्लागा), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०५:५८ बजे र सूर्यास्त :…

चुनावी गठबन्धनका लागी एमाले आन्तरिक छलफलमा

काठमाडौ/प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सत्ताबाहिर रहेको राजनीतिक दलबीचमा गठबन्धन बनाउने गृहकार्यमा जुटेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्ताबाहिर रहेका दलहरूबीच गठबन्धन गर्न आन्तरिक छलफलमा रहेका छन् । एमाले…

आजको राशिफल, आज वि.सं. २०७८ चैत्र ९ गते बुधवारको राशिफल

आज वि.सं. २०७८ चैत्र ०९ गते बुधवार तदनुसार ई. सं. २०२२ मार्च २३ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४२, (चिल्लागा), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०६:०० बजे र सूर्यास्त :…

अभिनेत्री करिश्मा बनीन एमाले

काठमाडौं/अभिनेत्री करिश्मा मानन्धर एमाले बनेकी छिन । मंगलबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा स्वागत गरे । मंगलबार नै विभिन्न पार्टी छाडेर एमाले प्रवेश…

ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आजदेखि खुला

काठमाडौ/ ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा आज (चैत ८ गते) देखि निष्कासन हुँदै छ। कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो। निष्कासन गरिएको कुल सेयरमध्ये ९३ हजार ७५० कित्ता सेयर कर्मचारीका लागि…

पूर्वमन्त्री बिना मगरद्वारा बेलडाँडीको शोकाकुल ऐरी परिवारसंग भेटघाट   

 कञ्चनपुर /पुर्व खानेपानीमन्त्री एव नेकपा माओवादी केन्द्रकी नेतृ बिना मगरले बेलडाँडीको एक शोकाकुल परिवारसंग भेटघाट गरेकी छिन ।   शनिबार पुर्वमन्त्री समेत रहेका माओवादी केन्द्रकी केन्द्रीय सदस्य मगरले बेलडाँडी गाँउपालिका १झर्नासागरका…

यस वर्षको महामुर्ख को उपाधी डा झा लाई !

चैत ५ जनकपुर / जनकपुरधाममा प्रसिद्ध महामुर्ख सम्मेलनबाट यस वर्षको महामुर्खको उपाधि मधेस प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झालाई प्रदान गरिएको छ । होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले…

लाखौँ मूल्यका अवैध सामान बरामद !

चैत ५ बाँके /जिल्ला प्रहरी कार्यालय बाँकेले लाखौँ मूल्यका अवैध सामान बरामद गरेको छ । कार्यालयबाट खटिएको प्रहरी टोलीले ट्राफिक चोकमा भन्सार छली चोरी पैठारी गरी ल्याइएका लाखौँ मूल्य बराबरका सामना बरामद गरिएको हो । कार्यालयले…

आजकाे राशिफल/आज वि.सं. २०७८ चैत्र ४ गते शुक्रवार

आज वि.सं. २०७८ चैत्र ०४ गते शुक्रवार तदनुसार ई. सं. २०२२ मार्च १८ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४२, (चिल्लाथ्व), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०६:०५ बजे र सूर्यास्त…

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आचार संहिता जारी

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले निर्वाचन आचार संहिता जारी गरेको छ । सामाजिक सञ्जालले निर्वाचनलाई असर पुर्‍याउन सक्ने भन्दै आयोगले आचार संहितामा त्यसलाई प्राथमिकताका साथ समेटेको हो ।…

किशोर आग्री बने राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनी नगर अध्यक्ष

कञ्चनपुर/राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीको नगर अध्यक्षमा किशोर आग्री चयन भएका छन् । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको नगर कमिटि भेलाले राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीको नगर कमिटिको अध्यक्षमा आग्रीलाई…

डिभोर्स गरेमा अंशवापत प्राप्त सम्पत्ति फिर्ता गर्नुपर्ने

काठमाडौं/अंश लिई सम्बन्धविच्छेद (डिभोर्स) गरेकी महिलाले अर्को विवाह गरेमा अंशबापत प्राप्त सम्पत्ति फिर्ता गर्नुपर्ने गरी नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । नेपाल कानुन आयोगले मुलुकीदेवानी संहितालाई संशोधन गर्न बनेको विधेयकको…

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य,पेट्रोल प्रतिलिटर एकसय पचपन्न पुग्यो

काठमाडौ/नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज मध्यरात १२ बजेदेखि लागू हुनेगरी मूल्य डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ५ बढाएको हो । निगमका अनुसार पेट्रोल प्रतिलिटर नयाँ खुद्रा मूल्य रु १५५ र डिजेल र…

खप्तड गोल्डकपको फाईनलमा मनाङ र फ्रेन्ड्स क्लब भिडदै

धनगढी/खप्तड गोल्डकप फुटबलको फाईनल खेलमा मनाङ मर्स्याङ्दी र फ्रेण्डस क्लब भिडने भएका छ्न । आज धनगढी रङ्गशालामा हुने फाइनल खेल दिउँसो साढे २ बजे हुनेछ । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । मनाङका प्रशिक्षक राजेन्द्र तामाङले आज जितका…

कलाकार पल शाहका म्यानेजर जोशी पक्राउ

काठमाडौं । नाबालिग बालिका बलात्कारका आरोपी कलाकार पल शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको छ । जोशीलाई शुक्रबार तनहुँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो । नाबालिग बालिकालाई हत्याको धम्की दिएको,…

२०७९ मा ४६ दिन सार्वजनिक बिदा हुने, दशैँमा ७ दिन र तिहारमा पाँच दिन बिदा

काठमाडौं/सरकारले नयाँ वर्ष विक्रम सम्वत २०७९ सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ। गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सार्वजनिक बिदाको सूचीसहितको सूचनामा स्थानीय र क्षेत्रीय सहित गरी वर्ष २०७९ मा कुल ४६ दिन बिदा परेको…

नेष्डोको आइपिओ आज बाँडफाँट हुँदै

काठमाडौ/नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज मंगलबार बाँडफाँट हुँदैछ । नेष्डो लघुवित्तमा २६  हजार लाख बढीले आवेदन दिएका छन् । जसमा ७७ हजारले मात्र सेयर पाउनेछन् । बाँकी २५ लाखको हात खाली हुनेछ । नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट…

बाँकेमा बाईकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु, जवान गम्भीर घाइते !

फागुन २३ बाँके /बाँकेमा मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी हवल्दारको ज्यान गएको छ । मोटरसाइकलकै ठक्करबाट अर्का प्रहरी जवान गम्भीर घाईते भएका छन प्रहरीलाई नेपालगन्ज कोहलपुर सडक खण्डको राँझा चोकमा सोमबार राति…

नायिका रेखा थापालाई गाली गरेको आरोपमा शर्मिला वाइबा प्रहरी नियन्त्रणमा

काठमाडौं । अभिनेत्री रेखा थापाविरुद्ध गालीगलौज गरेको आरोपमा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ । गालीगलौजको जाहेरी परेपछि काठमाडौंको बालाजुमा बस्दै आएकी शर्मिला वाइबालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको नेपाल प्रहरीको केन्द्रीय साइबर…

कलाकार पल शाहलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौ/कलाकार पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अदालतले अनुमती दिएको छ ।नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको हो । यसअघि सात दिन थुनामा राखेर…