परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन गठबन्धन आवश्यक
काठमाडौँ/ पाँच दलीय सत्ता गठबन्धनले
परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन गठबन्धन आवश्यक रहेको बताएका छ्न । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठकपछिको संयुक्त प्रेस विज्ञप्तिमा सो…