पाँच पालिकाको नतिजा सार्वजनिक हुँदा एमाले र समाजवादी दुई/दुई, कांग्रेस एक ठाउँमा विजयी
काठमाण्डाै/पालिका चुनावमा निर्विरोध भएकासहित पाँच पालिकाको नतिजा सार्वजनिक भएको छ ।
नतिजाअनुसार अध्यक्षमा एमाले र एकीकृत समाजवादीले दुई/दुई तथा कांग्रेसले एक ठाउँमा जित हासिल गरेको छ ।
एमाले :
मनाङको चामे गाउँपालिका
डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)
नेपाली कांग्रेस :
मनाङको नार्पाभूमि गाउँपालिका
एकीकृत समाजवादी :
डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)



Comments are closed.