सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल १७० पुग्यो
काठमाडौ/नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि वृद्धि गरेको छ। डिजेल र पेट्रोलमा मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको हो। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि नै लागू हुने गरी मूल्य वृद्धि गर्ने निर्णय गरेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए।


Comments are closed.