कञ्चनपुरमा पुराना एमाले नेता तथा कार्यकर्ताद्वारा पार्टी त्याग गर्ने सिलसिला कायमै
कञ्चनपुर/ कञ्चनपुरका पुराना एमाले नेता तथा कार्यकर्ताहरुले पार्टी त्याग गर्ने सिलसिला कायमै राखेका छ्न । हिजो आइतबार संयुक्त रुपमा सामाजिक सञ्जाल फेसबुक मार्फत पुनर्वासका पुराना नेता तथा कार्यकर्ताहरुले राजिनामा लेखेर पार्टी छाडेको घोषणा…