web analytics

पुनर्वासमा स्थगित चतुर्दशी मेला असोज ३० र ३१ गते लाग्ने

कञ्चनपुर, २७ असोज ।
पुनर्वासमा स्थगित भएको चतुर्दशी मेला आगामी असोज ३० र ३१ गते लाग्ने भएको छ । पुनर्वास ९ सीता बस्तीमा हरेक वर्ष बडादशैको अवसरमा लाग्ने सो मेला बर्षातका कारण स्थगीत गरिएको थियोे ।
सो चतुर्दशी मेला आगामी असोज ३० र ३१ गते लाग्ने र सो मेलामा बृहत देउडा तथा विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरीने श्री नवोदय जीवन शक्ति युवा क्लब, पुनर्वास ९ का अध्यक्ष
कर्ण बहादुर ऐडीले बताए ।
सो मेलाको आयोजना नवोदय जीवन शक्ति युवा क्लब, पुनर्वास ९ र श्री भगवती मन्दिर व्यवस्थापन समिति पुनर्वास ९ को आयोजनामा हुन लागेको हो ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.