web analytics

जनताको अपार साथ र समर्थन पाईरहेका छौंः गठबन्धन उम्मेदवार

कञ्चनपुर/कञ्चनपुर १ गठबन्धनका उम्मेदवारहरुले आफुहरुले जनताको अपार साथ र समर्थन पाईरहेको बताएका छ्न । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र १ मा वाम-लोकतान्त्रिक गठबन्धनले निरन्तर…

हजुर मुसुक्कै टिमको नयाँ म्युजिक भिडियो ‘रानी माया’ बिमोचन हुँदै

हेमन्त न्यौपाने । निर्देशक जिबि आग्रीको निर्देशनमा बनेको हिट म्युजिक भिडियो 'हजुर मुसुक्कै'को सफलता पछी सो टिमले अर्को म्युजिक भिडियो 'रानी माया' Youtube मा सार्वजनिक गर्दैछ । कृष्ण विक र समिक्षा अधिकारीको स्वरमा रेकर्ड भएको गीतको म्युजिक…

जनताको मुक्तिका लागि पटक पटक जेल परेका संघर्षशिल नेता बीर बहादुर थापा ‘पातल’ प्रदेश सभा…

लाल बहादुर एस.के. कञ्चनपुर, १९ कार्तिक बीर बहादुर थापा(पातल) कञ्चनपुरको राजनीतिक बृत्तमा चर्चित नाम हो । पुनर्वास ग्रामिण भेगका थापाले जिल्लादेखि केन्द्रसम्म राजनीतिक पहुँच बनाएका छन । निरन्तर तीन दशक राजनीतिमा सकृय रहेका थापा अहिले…

सन्दीप लामिछानेलाई केन्द्रीय कारागार चलान गरिँदै     

 काठमाडौ /राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न केन्द्रीय कारागार पठाइएको छ । जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार लामिछानेलाई शुक्रबार काठमाडौं जिल्ला अदालतले…

आजको राशिफल/आज वि.सं. २०७९ साल कार्तिक १८ गते शुक्रवार

आज वि.सं. २०७९ कार्तिक १८ गते शुक्रवार तदनुसार ई. सं. २०२२ नोभेम्बर ०४ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, इटहरी,कञ्चनपुर, महाकाली,…

नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरकाे विस्तारित बैठक सम्पन्न

लाल बहादुर एस.के. कञ्चनपुर, कार्तिक १७ । नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरकाे विस्तारित बैठक बुधबार सम्पन्न भएको छ । बैठकले बिभिन्न निर्णय समेत गरेकाे छ । आसन्न मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा…

लालझाडीका सबै वडामा एमालेकाे एकै साथ सम्पर्क कार्यालय उद्घाटन

लाल बहादुर एस.के. कञ्चनपुर , कार्तिक १६  नेकपा एमालेले कञ्चनपुरकाे लालझाडी गाउँपालिकाकाे सबै वडामा एकै साथ चुनावी प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गरेकाे छ । प्रतिनिधिसभा सदस्य उम्मेदवार तारालामा तामाङ्ग र प्रदेश सभा…

आगामी कार्तिक १७ देखि मंसिर १ गतेसम्म चुनावी प्रचार–प्रसार कार्यक्रम हुने

काठमाडौ/ कात्तिक १५ आगामी कार्तिक १७ देखि मंसिर १ गतेसम्म चुनावी प्रचार–प्रसार कार्यक्रम गर्न सकिने भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावमा लागि उम्मेदवारले पर्सिदेखि मंसिर १ गतेसम्म प्रचार–प्रसार गर्न सक्ने व्यवस्था रहेको…

भारतमा जिलेटिन विस्फोट गराउँदा नेपालमा बालकको मृत्यु

दार्चुला /भारतमा जिलेटिन विस्फोट गराउँदा नेपालमा बालकको मृत्यु भएको छ । भारततर्फ पहरा फुटाउन जिलेटिन बिष्फोट त्यहाँबाट उछिट्टिएर आएको ढुंगाले लागेर एक जना बालकको शुक्रवार मृत्यु भएको छ। दार्चुलाको व्याँस गाउँपालिका–२ तम्पाकुका १२ वर्षीय…

बेलौरी ५ नम्बर वडाद्वारा आलुको बीउ वितरण

-लाल बहादुर एस.के. बेलाैरी,कार्तिक ०९ । कञ्चनपुरकाे बेलाैरी नगरपालिकाकाे ५ नं. वडा कार्यालयले किसानलाई बुधवार आलुकाे बिऊ वितरण गरेको छ । कृषि शाखा बेलाैरीकाे ५०% अनुदान कार्यक्रम मार्फत कृषि समूहमा आवद्ध किसानलाई आलुकाे बिऊ वितरण गरेको…

समग्र विकासका लागि मेराे उमेद्वारी: दीपा चाैधरी

-लाल बहादुर एस.के. पुनर्वास, कार्तिक ०७। महिला हक अधिकार सहित कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ काे समग्र बिकासका लागि अाफ्नाे उमेद्वारी रहेकाे दीपा चाैधरीले बताएकी छिन । नेकपा माअाेवादी केन्द्र बाट प्रदेश सभा सदस्य समानुपातिक उमेद्वार रहेकी…

भोलि दिउँसो सूर्यग्रहण लाग्ने, नाङ्गो आँखाले हेर्न नहुने

काठमाडौ /भोलि दिउँसो सूर्यग्रहण लाग्दैछ । दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । दिउँसो लाग्ने खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिन्छ ।…

पुनर्वासमा विप्लव समूहका दर्जनौँ नेता कार्यकर्ता माओवादीमा प्रवेश

कञ्चनपुर/पुनर्वासमा विप्लव समूहका दर्जनौँ नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका छ्न । शुक्रबार नेकपा विप्लव सहित विभिन्न दल परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन । यसरी माओवादी प्रवेश गर्नेमा नेकपा विप्लव पुनर्वासका नेता बिर्ख…

बेलौरी नगरपालिका वडानम्बर २ द्वारा विधुतिय पानी तताउने जग वितरण

लाल बहादुर एस के पुनर्वास/कार्तिक ५ कंचनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ ले जेष्ठ नागरिक , दलित जेष्ठ नागरिक ,बिधवा ,एकल महिला, अतिशक्त अपांग ,पुर्ण अपांगहरुका लागि शुक्रबार विद्युतिय पानी तताउने जग बितरण गरिएको छ। कार्यक्रमको…

बर्दियाको बाँसगढिमा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न !

कृष्ण बा बुढा असोज ३ बर्दिया /बर्दियाको बाँसगढिमा आज नेपाल स्वयंमसेवि रक्तदाता समाज ले वृहत् रक्तदान कार्यक्रम सपन्न गरेको छ उक्त कार्यक्रम को प्रमुख अतिथि नगर प्रमुख खडक बहादुर खड्का, बिशेश अतिथी नेपाल स्वयंमसेवि रक्तदाता…

तिहार पछि पुनर्वासको बिचफाँटामा तीन दिने रमाईलो मेला लाग्ने

पुनर्वास/ तिहारको लगत्तै पछि पुनर्वासको बिचफाँटामा तीन दिने रमाईलो साँस्कृतिक  मेला लाग्ने  भएको छ ।                   परोपकार समाज नेपालको आयोजनामा शुभ दिपावलीको अवसरमा कार्त्तिक ११ गते देखि १३ गते सम्म रमाइलो साँस्कृतिक कार्यक्रम सञ्चालन…

पुनर्वासमा वाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय उद्घाटन

कञ्चनपुर/कञ्चनपुर निर्वाचन क्षेत्र १(क) मा वाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर र प्रदेश सभा सदस्यका उम्मेदवार बन्धु रानाले संयुक्त रुपमा…

काठमाडौमा भूकम्पको धक्का

काठमाडौं/ काठमाडौमा भूकम्प धक्का भूकम्प आएको छ । आज बुधवार दिउँसाे ३ बजेर ७ मिनेटमा भूकम्प आएको हाे । सिन्धुपाल्चाेककाे भाेटेकाेसी आसपास केन्द्र भएर ५ म्याग्निच्युडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । याे…

शहिदहरुले देखाएको बाटो भुल्ने छैन- प्रदेश सभा उम्मेदवार वीर बहादुर थापा

लाल बहादुर एस के पुनर्वास/कार्तिक १ कञ्चनपुर क्षेत्र नम्बर १ 'क' का प्रदेश सभा सदस्यका उम्मेदवार नेकपा एमालेका नेता वीर बहादुर थापाले शहिद गोविन्द गौतमको परिवारलाई भेटेर सहिदको सालिकमा माल्याअर्पण गरेका छन । सहिद परिवारलाई…

संस्कृतिविद सत्यमोहन जोशीको निधनमा भोलि देशभर सार्वजनिक बिदा हुने

काठमाडौ / सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि (मंगलबार) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयका अनुसार संस्कृतिविद् जोशीको निधनमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, कूटनीतिक नियोगहरूमा बिदा दिने…