web analytics
Browsing Category

समाज

आज ८ मार्च अर्थात् १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

काठमाण्डाै,२४ फाल्गुन । आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस : १११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ । लैङ्गिक समानता, महिला…

पुनर्वासको जनकल्याण मा.वि.मा नेपाल प्रहरीद्वारा चेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न 

कञ्चनपुर, १९ फागुन । पुनर्वास नगरपालिका ३ स्थित जनकल्याण मा.वि.मा नेपाल प्रहरीले शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र हैरानी विषयक चेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । "हर प्रहर,गाउँ र नगरी, टोल टोलमा नेपाल…

नक्कली नोट काण्डमा निर्दोष प्रमाणित भएपछि पुनर्वासका रमेश खाती रिहा

-हरीलाल जोशी कञ्चनपुर /१८ फागुन । नक्कली नोट कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका पुनर्वासका मेडिकल सञ्चालक रमेश खाती रिहा भएका छ्न । भारतको उत्तरप्रदेश खजुरीयाबाट नक्कली नोट कारोबारको आरोपमा पक्राउ परेका खाती अदालतबाट रिहा भएका हुन…

भाषाको यौन विन्यास

अघिल्लो शनिबार ‘फुर्सद’मै रमेश सायनको आर्टिकल पढेँ। ‘छुटेका अनुहार’का शब्दशिल्पी सायनका झैं रिट्ठो नढाँटी, बिलकुल इमानदार भएर यौनका अनुभव र अनुभूतिबारे लेख्ने ल्याकत मसँग छैन। यौनका मामलामा म खासै ‘अनुशासित’ र ‘आदर्श’ मान्छे होइन। खासगरी…

शिक्षक संघद्वारा कञ्चनपुरमा शैक्षिक संस्था बन्दको आह्वान

कञ्चनपुर । नेपाल शिक्षक संघले आज (बुधबार) कञ्चनपुरका शैक्षिक संस्थाहरु बन्दको आह्वान गरेको छ । महाकाली माविका शिक्षक मधुविलास ढुंगानालाई प्रहरीले पक्राउ गरेको विरोधमा शिक्षक संघले एक दिन शैक्षिक संस्था बन्दको आह्वान गरेको हो । शिक्षकहरु…

शिक्षक ढुुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण(प्रेस विज्ञप्ती सहित)

हरिश्चन्द्र बाग, कञ्चनपुर, १० फागुन । कञ्चनपुरको बेलौरी स्थित महाकाली माविका शिक्षक मधुुबिलास ढुुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महाकाली माध्यमिक विद्यालयले आइतबार प्रेस विज्ञप्ती जारी गरेको…

नेपाल विद्यार्थी परिवार सुदूरपश्चिम प्रदेशद्वारा भागरथीलाई न्याय दिलाउन सरकारसँग माग

धनगढी । बैतडी दोगडा केदार गाउँपालीकामा भएको भागरथी भट्टको हत्यारालाई तत्काल कारवाही र पिडीतलाई न्यायको माग नेपाल विद्यार्थी परिवार सुदूरपश्चिम प्रदेशले गरेको छ । नेपाल विद्यार्थी परिवार सुदूरपश्चिम प्रदेशले आज धनगढीमा आयोजना गरेको छलफलका…

पुनर्वासका युवा भारतमा हराए, समाचार शेयर गरि खोजी कार्यमा मद्दत गर्न आग्रह

कञ्चनपुर, ३० माघ । पुर्नवास नगरपालिका २ ईटाभट्टी बस्ने बहादुरे बयाडीकाे एक्लो छाेरा शेरबहादुर बयाडी(२० वर्ष) भारतमा हराएका छन । भारतको चेन्नईबाट गत माघ २३ बेलुकी १० बजे नेपाल आउनका लागि बयाडी तामिलनाडु एक्सप्रेस नामक रेलमा चढेका थिए ।…

पुनर्वासी युवामा व्यायाम प्रति आकर्षण बढदै

कञ्चनपुर,२८ माघ । पछिल्लो समय कञ्चनपुरको ग्रामीण क्षेत्र पुनर्वासमा व्यायाम प्रति युवाहरूको आकर्षण बढदै गएको छ । शारीरिक रुपमा आफुलाई फिट र स्वस्थ राख्न बिहान र बेलुकाको समयमा व्यायामशाला धाउनेहरुको संख्या दिनानुदिन बढदै गएको छ ।…

नेकपा युवा नेता आर.पी सार्कीलाई एकैचोटी पिता र काकाको शोक,नेता भीम रावलद्वारा समवेदना व्यक्त।

कञ्चनपुर,माघ २७ कञ्चनपुरका नेकपा युवा नेता आर.पि. सार्कीलाई एकै दिनमा पिता र काकाको शोक परेको छ । कञ्चनपुरको पुनर्वास १ निवासी नेपाल कम्युनिस्ट पार्टिका जिल्ला सदस्य तथा कंचनपुर क्षेत्र नम्बर १(१) का संयोजक सार्किका पिता र काकाको एकैदिनमा…

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजाको विस्तृत विवरण आउन बाँकी छ । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको…

सरकारको आलोचना गरेको आरोपमा पक्राउ परेका पूर्वसचिव भिम उपाध्यायलाई सफाई

काठमाडौं । पूर्वसचिव भिम उपाध्यायलाई काठमाडौं जिल्ला अदालतले सफाई दिएको छ । सरकारद्धारा गत बैशाख १५ गते दायर साइबर अपराधको मुद्दामा पूर्वसचिव उपाध्यायले सफाई पाएका हुन् । जिल्ला अदालत काठमाडौंबाट सफाई पाएपछि खुसी व्यक्त गर्दै उपाध्यायले…

आफैले पालेको राँगा काल बनेर आएपछि

कञ्चनपुर, १५ माघ । पुनर्वास नगरपालिका–२ मोतीबस्तीका ७२ वर्षीय वासुलाल चौधरीले आफैले माया गरेर पालेको राँगाले हानेर मर्नुपर्ला भनेर कल्पना समेत गरेका थिएनन । तर विधिको विडम्बना कसैले रोकेर रोकिदैन रहेछ । गएराति पराल हाल्ने क्रममा आफैले माया…

प्रचण्डका राजनीतिक गुरु “काजी बा”को निधन

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवर "काजी बा"को निधन भएको छ ।  मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टेटलगायत  …

परदेशीका शवको लस्कर त्रिभुवन विमानस्थलमा

काठमाडौं । मलेसियाबाट नेत्रप्रसाद भट्टराईले परिवारसँग बाचा गरेका थिए ‘यो माघमा त जसरी पनि घर आउँछु ।’ सन् २०१२मा रोजगारीका लागि मलेसिया भासिएका झापाका भट्टराईको सपना पुरा हुन पाएन, खुसीयाली लिएर फर्किने बाचा गरेका भट्टराईको शनिबार मृत शरीर…

यी हुन ९२ पटक रक्तदान गर्ने पत्रकार

धनगढी : कैलालीको धनगढीका दीपक उपाध्याय नेपालले हालसम्म ९२ पटक रक्तदान गरिसकेका छन् । ९२ पल्टमा उनले दान गरेको रगतको परिमाण ४६ लिटर हुन्‍छ। एकपल्ट गरेको रक्तदानले तीन जना बिरामीलाई बचाउन सकिन्छ । जसका आधारमा उनले दान गरेको रगतले दुई सय ७६…

नेपाल विद्युत प्राधिकरणद्वारा लोडशेडिङकाे तालिका सार्वजनिक

काठमाण्डाै /५ माघ नेपाल विद्युत प्राधिकरण जुम्लाले लोडशेडिङको तालिका सार्वजनिक गरेको छ । जुम्लाका विभिन्न ठाउँमा दैनिक बत्ती जाने भएको छ । प्राधिकरणका अनुसार जुम्लाका विभिन्न ठाउँमा हरेक दिन ३ पटक बत्ती जाने भएको हो । सार्वजनिक…

पुनर्वासमा जीपको ठक्करबाट बालिकाको मृत्यु

पुनर्वास: कञ्चनपुरको पुनर्वास नगरपालिकामा जीपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । धनगढीदेखि बेलौरी जान लागेको को१च ८२७८ नम्बरको बोलेरो जीपले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । आइतबार पुनर्वास नगरपालिका–१ बलभद्रबस्ती…