web analytics
Browsing Category

समाज

रुपा सुनारमाथि कारबाही गर्न मध्यपुरका मेयरको माग,एक जुट हुन आग्रह

काठमाडौं/सञ्चारकर्मी रुपा सुनारमाथी कारबाहीको मागसहित सोमबार भक्तपुरको मध्यपुर थिमिमा भएको हस्ताक्षर अभियानमा मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठ सहभागी भएर एक्यवद्धता व्यक्त गरेका छन्। सरस्वती प्रधानलाई न्यायको लागि समर्थन दिँदै मेयर…

कानुन प्रद्द्त खाद्य अधिकार सुनिस्चित गर्न योजना निर्माण गर्दै कोहलपुर नगरपालिका

केशब भट्टराई बाँके, १३ असार: बाँकेको कोहलपुर नगरपालिकाले खाद्य तथा पोषण सुरक्षा योजना निमार्णका लागि तयारी थालेको छ । खाद्य अधिकार खाद्य सम्प्रभुता ऐन २०७५ को ब्यवस्था अनुसार खाद्य सुरक्षा र खाद्य अधिकार सुनिश्चित गर्नका लागि रणनीतिक…

म कसरी वेश्यालय पुगे ?

वि.स २०७२ सालमा म सुनसरीबाट काठमाण्डौ गए। अध्ययन राम्रो थियो। साथीहरु सोचे जस्ता भने थिएनन्। ३ जना साथी एक कोठा भाडामा लिएर बस्दै आएको थियौ। दिन बित्दै गए। काठमाण्डौको वातावरणसँग म घुल्दै गए। समय बित्दै गयो। पुषको महिना थियो।…

रुपा सुनार प्रकरण : घरबेटी सरस्वती प्रधानलाई छुटाउन पुगे मन्त्री कृष्णगोपाल श्रेष्ठ  

काठमाडौ । बबरमहलकी स्थानीय सरस्वती प्रधानलाई रिहाइ गर्न माग गर्दै सडक प्रदर्शन भएको छ । बुधबार काठमाडौंको बबरमहलमा स्थानीय र नेवार समुदायका विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुले सडक प्रदर्शन गरेका हुन् । सञ्चारकर्मी समेत रहेकी रुपा…

अन्तर्जातीय विवाह: आठ महिनाको गर्भवतीमा श्रीमानले छाडे

झापा/अर्जुनधारा– ११ सालबारीकी तुलसा लोहार (२२)ले एक वर्षअघि हल्दिबारी– २ का बलराम कट्टेलसँग  अन्तर्जातीय विवाह गरिन् । दलित समुदायकी तुलसाले गत वर्ष १६ साउनमा प्रेमलाई विवाहमा परिणत गरिन् । तर, विवाह गरेको आठ महिनामै श्रीमान् बलरामले…

परोपकार समाजले स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझायो, कोभिड नियन्त्रणलाई प्राथमिकतामा राख्न माग

कञ्चनपुर/७ असार परोपकार समाज पुनर्वास ९ ले स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । समाजले पुनर्वास नगरपालिका आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा कोरोना रोकथाम तथा नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकासंग माग गरेको छ…

क्यान्सरबाट श्रीमानको मृत्यु, अस्पतालमै श्रीमतीले गरीन आत्महत्या

काठमाडौं । ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत बिरामीको मृत्युपछि उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेकी छन् । म्याग्दीको मालिका गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मृत्युपछि कुरुवा बसेकी उनकी पत्नीले अस्पतालमै…

राहतको पर्खाइमा मेलम्चीवासी

मेलम्ची नदीमा आएको बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ । मृतक तीन जनाको बिहीबार शव फेला परेको हो । बाढीमा बगेका १७ जना हराइरहेका छन भने सम्पर्कविहीन भएका चार जना सम्पर्कमा आएका छन् । एक चिनियाँ नागरिक र एक भारतीय नागरिकको शव सिन्धुली…

अविरलको बर्षाले निम्त्याएको विपत्ति

काठमाडौं । बारम्बार प्राकृतिक प्रकोप सहँदै आएको सिन्धुपाल्चोक जिल्ला फेरि बाढीको चपेटामा परेको छ । हिजो साँझबाट सुरु भएको बाढी-पहिरोले जिल्लाका विभिन्न स्थानहरु जलमग्न छन् । बाढीले भएका मानवीय तथा भौतिक क्षतिको विवरण भने अझै पनि प्रष्ट…

कामीकी छोरी हुँ भन्दा कोठा दिन मानेनन

तनहुँकी २४ वर्षीया रूपा सुनार काठमाडौंको बबरमहलमा आमासँग बस्छिन्। उनीहरूको भाडाको कोठा छ। इमेज टेलिभिजनको उकाली-ओराली कार्यक्रमकी प्रस्तोता रूपा पछिल्लो समय कोठा सर्न खोज्दै थिइन्।  आमासँग भाडाको कोठा थियो। कोरोनाभाइरसको महामारी रोक्न…

बस्तीमा गएर टिकटक बनाउन थालेपछि राउटे युवती असुरक्षित, बाहिरी व्यक्तिलाई प्रवेशमा रोक!

जेठ २४ सर्खेत/ जिल्ला प्रशासन कार्यालय सुर्खेतले गुर्भाकोट नगरपालिका आँपसोती जनैघाठस्थित भेरी नदी किनारमा बस्दै आएका राउटे समुदायका राउटे बस्तीमा बाहिरी व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ । सामाजिक संञ्जालमा सार्वजनिक भएको अश्लिल…

बाँसगढी मा निशुल्क बायोस्याण्ड फिल्टर वितरण !

जेठ २४ कृष्ण बा बुढा बर्दिया /बर्दियाको बाँसगढीमा निःशुल्क बायोस्याण्ड फिल्टर वितरण गरिएको छ । बाँसगढी नगरपालिका वडा नम्बर, ९ मा आइतबार निःशुल्क रुपमा बायोस्याण्ड फिल्टर वितरण गरिएको हो । बाँसगढी नगरपालिका र प्रकाश वायोस्याण्ड…

“सँगसँगै” अभियानलाई अष्ट्रेलियाबाट ३० हजार बराबरको स्वास्थ्य सामाग्री प्राप्त

कञ्चनपुर, २१ जेठ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा कोरोना विरुद्ध अभियान चलाईरहेको "सँगसँगै" अभियानलाई अस्ट्रेलियाबाट स्वास्थ्य सामाग्री प्राप्त भएको छ । अध्ययन र रोजगारीको सिलसिलामा सुदुरपश्चिमबाट अष्ट्रेलिया गएर बसिरहेका युवाहरुको संगठन…

कञ्चनपुरमा निषेधाज्ञा अवधि आगामी जेठ ३१ सम्म थपियो

कञ्चनपुर, २० जेठ । कञ्चनपुरमा निषेधाज्ञा अवधि आगामी जेठ ३१ सम्म थपिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरेको हो । प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामकुमार महतोले बिहीवार आदेश जारी गर्दै जेठ २२ गते राति १२…

पुनर्वासका छोरा “साईकले रक्तदाता” तिर्थले गरे “निशुल्क एम्बुलेन्स…

कञ्चनपुर,२० जेठ । पुनर्वासका छोरा "साईकले रक्तदाता" तिर्थराज अवस्थीले नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखाको "निशुल्क एम्बुलेन्स सेवा"अभियानलाई आर्थिक सहयोग गरेका छ्न । उनले आफु,आफ्ना भाइ सन्तोष अवस्थी र आमा गोमतिदेवी अवस्थीको तर्फबाट…

पूर्वमन्त्री एनपी साउँद:आफै संक्रमित,स्वास्थ्य सामाग्री कञ्चनपुरमा

कञ्चनपुर/नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री एनपी साउँदले आफू संक्रमित भएर आईसोलेसनमा बसिरहदा पनि कञ्चनपुरमा स्वास्थ्य सामाग्री पठाएका छ्न । आफ्ना स्वकीय सचिव दिपक जोशी मार्फत  गृह जिल्ला कञ्चनपुरका लागि स्वास्थ्य सामाग्री…

किन अरुसित सल्किन्छन् विवाहित महिला/पुरुष ?

एक्ट्रा म्यारिटल अफेयर अर्थात विवाहेत्तर सम्बन्ध । दम्पतीबीच भाँजो हाल्ने यो प्रवृत्ति हामीकहाँ पनि व्यापक हुँदै गएको छ । यो भनेको, विवाहित पुरुष वा महिला परपुरुष/परस्त्रीसँग सम्बन्ध बढाउनु हो । शरीरिक वा मानसिक रुपमा । स्वभाविक हो, आफ्नो…

चिनबाट अनुदानमा प्राप्त अक्सिजन सिलिण्डरमा वनमन्त्रीले तस्बिर राखेको भन्दै आलोचना

धनगढी/चिनबाट अनुदानमा आएको अक्सिजन सिलिण्डरमा वन तथा वातावरण मन्त्री प्रेम आलेले आफ्नो तस्बिर राखेर वितरण गरेको भन्दै अहिले विरोध भईरहेको छ । वन तथा वातावरणमन्त्री प्रेम आलेमगरले गृहजिल्ला डोटीमा कोभिड १९ नियन्त्रणका लागि स्वास्थ्य सामाग्री…

कञ्चनपुरमा बेवारिसे पुरुषको शव भेटियो, सनाखत हुन सकेन

कञ्चनपुर, ८ जेठ । कञ्चनपुरमा बेवारिसे पुरुषको शव भेटिएको छ । सनिवार नामथर वतन खुल्न नआएको अन्दाजी ४०/४२ वर्षको पुरुषको शव भीमदत्त न.पा.वडा नं. १३ झोलुङ्गे पुल स्थित महाकाली नदिको पश्चिम पट्टि किनार (बगरमा) भेटिएको प्रहरीले जानकारी दिएको छ…

नेपाल परिवार दलद्वारा कैलाली कारागारमा सुरक्षाकर्मी र कैदीलाइ स्वास्थ्य सामाग्री प्रदान

धनगढी । नेपाल परिवारदल सुदूरपश्चिम प्रदेशद्धारा कैलाली कारागारमा रहेका सुरक्षाकर्मी,सेना तथा कैदीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । ति सामाग्रीहरुमा ६०० पिस माक्स, साबुन तथा सेनीटाईजर रहेको छ । कोभिड १९ को दोस्रो लहरको महामारीमा…