web analytics
Browsing Category

समाज

पुनर्वास: बजार जान्छु भनेर गएकी महिला पाँचदिन देखि बेपत्ता

कञ्चनपुर/पुनर्वासमा बजार जान्छु भन्दै निस्केकी महिला पाँच दिन देखि बेपत्ता छिन । पुनर्वास ४ जनक बस्तीकी २९ वर्षिया श्रीमती सिता ओड गत कार्तिक २० गते लक्ष्मी पुजाको दिन स्थानीय आईबिआरडी बजारमा किनमेल गर्न जान्छु भन्दै निस्केकी थिइन ।…

पुनर्वासको बिचफाँटामा रमाइलो साँस्कृतिक कार्यक्रम आयोजना हुने

कञ्चनपुर/कार्तिक १३ पुनर्वास ९ को बिचफाँटामा आगामी कार्तिक २२ गतेबाट रमाइलो साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । कार्तिक ११ गते बसेको परोपकार समाज र परोपकार यूवा समाजको संयूक्त बैठकले सो निर्णय गरेको हो । कार्यक्रममा सुदुर पश्चिमका…

फेसबुकको नाम अब “मेटा”

काठमाडौँ/सर्वाधिक चर्चामा रहेको सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुक सिइओ मार्क जुकबर्गले एक कार्यक्रम गरेर फेसबुकको नाम परिवर्तन गरेका हुन् । परिवर्तित नाम मेटा रहेको छ । फेसबुक अब मेटा नाम अन्तर्गत रहनेछ । फेसबुकले…

पुनर्वासबाट बच्चा सहित हराएकी महिला पत्ता लाग्यो,उद्धार गरीदिन अनुरोध

कञ्चनपुर/ पुनर्वासबाट एक बर्षको बच्चा सहित हराएकी महिला भारतको पञ्जाबमा रहेको पत्ता लागेको छ । पुनर्वास नगरपालिका २,मोती बस्ती बस्ने मदन खडकाकि श्रीमती बर्ष ३१ कि पुनम खडका एक बर्षको छोरा साथमा लिएर गत असोज २९ गते राति घरबाट भागेकी थिईन ।…

पुनर्वासबाट बच्चा सहित हराईन महिला,शेयर गरि सबै माझ पुर्‍याईदिन अनुरोध

कञ्चनपुर/ पुनर्वासबाट एक बर्षको बच्चा सहित महिला हराएकी छिन । पुनर्वास नगरपालिका २,मोती बस्ती बस्ने मदन खडकाकि श्रीमती बर्ष ३१ कि पुनम खडका एक बर्षको छोरा साथमा लिएर गत असोज २९ गते राति घरबाट भागेकी हुन । सम्पूर्ण आफन्त र नातेदारसंग…

भारतको न्यून चापीय र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण वर्षाको सम्भावना बढ्यो

हाल भारतको आन्ध्र प्रदेश तथा ओडीसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले शनिवारबाट नेपालमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…

आज विजयादशमी, टीकाको उत्तम साईत बिहान १० बजेर २ मिनेटमा

काठमाडौँ/ नेपालीहरूको महान् चाड बडादसैँको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको…

ईडीभी’ खुल्यो , कसरी भर्ने ?

काठमाडौँ/ अमेरिकाले सन् २०२३ का लागि ईडिभी चिट्ठा खुला गरेको छ । अमेरिकी विदेश मन्त्रालयले नेपाली समयअनुसार बुधबार बेलुका ९:४५ देखि डिभी चिट्ठा खुला भएको हो । डिभी भर्न ‘अमेरिकी स्टेट गभर्मेन्ट’को साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न…

यसरी मनाईयो गाैरीशंकर मा.वि. काे स्वर्ण जयन्ती तथा अभिभावक दिवस( फोटो फिचर)

कञ्चनपुर /पुनर्वास नगरपालिका ५ भानु बस्तीमा अवस्थित गौरीशंकर माध्यमिक विद्यालयले आफ्नो स्थापनाको स्वर्ण जयन्ती मनाएको छ । कोभिड १९ का कारण सामान्य रुपमा कार्यक्रम सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक लोक बहादुर थापाले समाचार विशेषलाई…

कञ्चनपुरमा सशस्त्र प्रहरीलाई भारतिय तस्करले कुटेपछी

कञ्चनपुर/दोधारा चाँदनी नगरपालिका वडानम्बर ८ मा भारतीय तस्करले सशस्त्र प्रहरीका तीन जना जवानमाथि कुटपिट गरेका छ्न । तस्करको कुटाईबाट घाइते प्रहरी जवानहरुको दोधारा चाँदनी हेल्थ पोस्टमा उपचार भइरहेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण…

धनगढीका जीवन पुजारा डेढ बर्षदेखि कलेजो क्यान्सरबाट पीडित, सहयोगको लागि आग्रह

कञ्चनपुर, ४ भाद्र । धनगढीका जीवन पुजारा विगत डेढ बर्षदेखि कलेजो क्यान्सरबाट पीडित छ्न । कैलाली जिल्ला, धनगढी उपमहानगर पालिका वडा नं. १९ फुलबारी जे गाउँ बस्ने जय पुजाराका छाेरा जीवन पुजारा (बर्ष ३७)लाई विगत डेढ बर्ष देखि कलेजाेमा क्यान्सर…

सुदूरपश्चिममा ओल्के संक्रान्ति मनाइँदै

कञ्चनपुर/हरेक बर्षको भदौ १ गते मनाईने ओल्के सक्रान्ति सुदूरपश्चिममा आज हर्षोल्लासका साथ मनाईदैछ । आफूभन्दा ठुलाबडा, मान्यजन वा जेष्ठ नागरीकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफुल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस…

पुनर्वासमा २७ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाती दिवस मनाईयो

कञ्चनपुर,२५ साउन पुनर्वासमा २७ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाती दिवस मनाईएको छ । पुनर्वास १० स्थीत नवनिर्मित कचहरी हलमा सो कार्यक्रम गरि दिवस  मनाईएको थियोे । नेपाल आदिवासी जनजाती महासंघ, पुनर्वास नगर समन्वय परिषदद्वारा आयोजना गरिएको…

जाजरकोट घटना प्रति कांग्रेसको निन्दा, गृहमन्त्रीको ध्यानाकर्षण !

साउन २०  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जाजरकोट घटनाको निन्दा गरेका छन्। जाजरकोट जुनीचाँदे गाउँपालिका– २ का वडा अध्यक्ष रामबहादुर नेपालीले स्थानीय प्रेम दमाईमाथि कुटपिट गरेको घटनाको शर्माले निन्दा गरेका हुन्। उनले…

तथाकथित  मेमोरी किङ्ग विजय शाहीको मृत्युको खबर हल्ला मात्रै, कालिकोटमै भेटिए 

काठमाडौं । सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाहीको मृत्यु भएको खबर सार्वजनिक भएपछि प्रहरीले खोजविन गरेको छ । त्यसक्रममा उनी कालिकोटमा भेटिएका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शाहीबारे फेसबुकमा आएको सामग्री झुठो…

राष्ट्रपति र प्रधानमन्त्रीको विषयमा अश्लिल टिकटक बनाउने पक्राउ

झापा । झापाको मेचीनगरबाट साइबर क्राइम मुद्दामा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको विषयमा अश्लिल टिकटक बनाएको आरोपमा मेचीनगर–६ स्थित बर्मेली टोलका ३८ वर्षीय सोमप्रसाद…

के देउवा सरकारले कुलमान घिसिङ्गलाई पुनर्नियुक्ती देलान ?

काठमाडौं। केपी ओलीको बहिर्गमनसँगै कांग्रेस-माओवादी गठबन्धन सरकारमा आएपछि कुलमान घिसिङ फेरि चर्चामा छन्। पछिल्लोपटक केपी ओली सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्‍याउन नमान्दा घिसिङ बाहिरिएका थिए। लोडसेडिङमुक्त गरेको जस…

पुनर्वास १० का तुलबहादुर खड्काको पहलमा चार परिवारलाई रकम सहित खाद्यान्न सहयोग

-केशव भट्टराई कञ्चनपुर  /२६ असार वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहनु भएका पुनर्वास १० का तुलबहादुर खडकाको पहलमा ४ परिवारलाई सहयोग गरिएको छ। सहयोग गरीएका परिवार पुनर्वास १० का दुई परिवार र पुनर्वास ११ का दुई परिवार रहेका छ्न ।…

साउदीबाट तुल बाहादुर खड्काको पहलमा चार परिवारलाई रकम सहित खाद्यान्न सहयोग

कञ्चनपुर । वैदेशिक रोजगारीको सिलसिलामा साउदीअरबमा रहनु भएका तुलबहादुर खडकाको पहलमा ४ परिवारलाई सहयोग गरिएको छ। ब्लड क्यान्सर पीडित  १ जना, एकल महिला २ जना र अतिबिपन्न परिवार १ जना गरि ४ परिवारलाई रकम सहित खाद्यान्न सहयोग गरिएको हो ।…

निर्मात्री तथा नायिका जेनी कुँवरले गरिन् आत्महत्या

काठमाडौ/ नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् । प्रहरीले…