Browsing Category
राजनीति
माओवादी केन्द्र त्यागेर एमाले बनेका सांसदहरूको पद गुम्ने
काठमाडौं, चैत १ । नेकपा
(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतलाई एमालेको केन्द्रीय सदस्य बनाएपछि कानुनबमोजिम उनीहरूको सांसद पद गुम्ने देखिएको छ ।
एमालेका अध्यक्ष तथा…
औपचारिक रुपमा फुटदै एमाले, माधव पक्षले बोलायो राष्ट्रिय भेला
काठमाडौ,२९ फागुन
सर्वोच्च अदालतको फैसला अनुसार साविक कायम नेकपा एमाले जुटि नसक्दै विभाजित हुन लागेको छ। शुक्रबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयलाई काउन्टर दिँदै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले समानान्तर…
एमालेको दशौँ महाधिवेशन आगामी मंसिरमा
काठमाडौं, फागुन २८
नेकपा (एमाले) को दशौँ महाधिवेशन आगामी २०७८ मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकले पार्टीको दशौँ महाधिवेशनको मिति…
कंचनपुरको पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड
कञ्चनपुर/२५ फागुन ।
सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि कंचनपुरको पार्टी कार्यालयको बोर्डमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको छ। मंगलबार महेन्द्रनगर स्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो।…
पुनः एमाले–माओवादी गठबन्धनको गृहकार्य
सर्वोच्च अदालतले तत्कालीन एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताउने फैसला गरेसँगै पुनः दुई पार्टीबीच गठबन्धन बनाएर सरकार गठनको गृहकार्य अगाडि बढेको छ । नेकपा एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल संकटमा परिरहेको बेला पुनः दुई पार्टीको…
सुदुरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशी ओलि समूह छोडी प्रचण्ड-माधव समूहमा
कञ्चनपुर, २४ फागुन ।
सुदुरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशी ओलि समूह परित्याग गरि प्रचण्ड-माधव समूहमा प्रवेश गरेका छ्न ।
गत पुस ५ गते प्रधानमन्त्री केपी ओलिले संसद विघटन गरेपछि राजनीतिक रुपमा पार्टी फुटेपछी प्रदेश सभा सदस्य जोशी ओलि…
नयाँ सरकारको खाका यस्तो हुने ।
काठमाडौं । अदालतको आदेशपछि अब संसद्मा नेकपा एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपा गरी चार पार्टी मात्रै रहन्छन् । राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका एक÷एक सांसद रहे पनि राष्ट्रिय मान्यताप्राप्त…
सरकारको समर्थन फिर्ता लिन्छौं : प्रभाकर
काठमाडौं, २४ फागुन ।
सर्वोच्च अदालतले पार्टी एकता नै बदर गरेपछि तत्कालीन माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
विगतमा पार्टी एकता गर्ने बेला समर्थन दिइएको र अब सर्वोच्च अदालतले एकता…
एमाले इतिहासको विषय भइसक्यो-माधव नेपाल
नेकपाका नेता माधव नेपालले नेकपा (एमाले) इतिहासको विषय भइसकेको बताएका छन्।
सर्वोच्च अदालतले नेकपाको एकतालाई बदर गरेर साविकको एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले एमाले इतिहासको विषय…
पुनरावलोकन समयको बर्बादी मात्रै, माधवलाई ८ सांसद अपुग !
सर्वोच्च अदालतको फैसलापछि दाहाल–नेपाल समूहको नेकपाले कानुनविद्हरुसँग छलफल गरेको थियो । उनीहरुले पुनरावलोकनमा जान सुझाव दिएका छन् । तर, पुनरावलोकनमा समेत आफ्नै जटिलता छन् । निर्वाचन आयोग नै पुनरावलोकनमा जाने हो भने महान्यायाधिवक्ता…
नेकपाको ओली पक्षीय संसदीय दलमा ११५ सांसद उपस्थिति भएको दाबी
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षीय संसदीय दलको बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा एक सय १५ जना सांसद उपस्थित रहेको नेता सुवास नेम्वाङले दाबी गर्नुभयो । केही सांसद काठमाण्डौ बाहिर रहेकाले…
ज्योतिषले भनेपछि पछी हटे शेर बहादुर, प्रधानमन्त्री नबन्ने प्रतिक्रिया
काठमाण्डाै - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्नुभएको छ ।
आफ्नै निवास बुढानीलकण्ठमा भएको कार्यक्रममा सभापति देउवाले प्रमुख प्रतिपक्षी दलको नेता वेटिङ प्रधानमन्त्री भए पनि आफू भने…
सरकार नछाड्ने, पार्टी फुट्न नदिने : यी हुन् ओलीका ५ रणनीति
काठमाडौं- प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई संवैधानिक गोरेटोभन्दा बाहिर पुर्याउन खोजेका थिए। उनको यो प्रयत्नलाई अस्वीकार गरेर सर्वोच्च अदालतले पुनः गोरेटोमै ल्याइदिएको छ। तर, फागुन ११ मा सर्वोच्चको फैसला…
समसामयिक विषयमा छ्लफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाण्डाै/२१ फागुन ।
नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको संसदीय दलको बैठक बोलाएको छ । बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरमा ल्होत्से हलमा बस्दैछ ।
बैठकमा प्रतिनिधिसभाको आउँदाे बैठकमा प्रतिपक्षी दलका…
ओलिलाई हटाउन प्रयास जारी, राजिनामा दिएर बाटो खोलिदिन माग
प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः राजीनामा माग गरेको छ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बहुमत केन्द्रीय समिति सदस्य सहभागी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च…
देउवाले भेटे ज्योतिष : चैत ३१ देखि असार सम्म कुनै पनि महत्त्वपूर्ण निर्णय नलिन सुझाव
काठमाडौं : सर्वोच्च अदालतको संसद पुनर्स्थापना गर्ने फैसलापछि राजनीति कोर्स बदलिने र देशले निकास पाउने अनुमान थियो धेरैको।
प्रधानमन्त्री केपी शर्मा ओली पदमा नरहने भन्दै ओली समूहकै नेताले दिएको अभिव्यक्तिलाई समेत प्रधानमन्त्रीले झुटो सावित…
नेकपा विवाद टुंग्याउँदै निर्वाचन आयोग, के-के छन् विकल्प ?
काठमाडौं, १७ फागुन ।
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार दाबी गरे, ‘निर्वाचन आयोगवाला सेटिङ पनि भत्किदैछ ।’
‘मैले त्यत्तिकै भनेको होइन मैले बुझेर भन्दैछु । केही समयभित्रै निर्वाचन आयोगले उहाँ (केपी शर्मा ओली)…
विघटन गर्दा तत्कालै, अधिवेशन बोलाउँदा बिस्तारै
काठमाडौ । सरकारबाट प्रतिनिधिसभा विघटनको सिफारिस आउनासाथ छिनभरमा नै सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन बोलाउने सिफारिसलाई भने त्यस प्रकारको प्राथमिकता दिएकी छैनन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रतिनिधिसभाको अधिवेशन…
पुनर्वासमा संसद पुनर्स्थापनाको खुशियालीमा नेकपा माधव-प्रचण्ड समूहद्वारा विजय जुलुस तथा दिप…
कञ्चनपुर, १२ फागुन, २०७७
पुनर्वासमा संसद पुनर्स्थापनाको खुशियालीमा नेकपा माधव-प्रचण्ड समूहद्वारा विजय जुलुस तथा दिप प्रज्ज्वलन कार्यक्रम गरिएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गरेको खुसीयालीमा नेकपा माधव प्रचण्ड…