web analytics
Browsing Category

राजनीति

प्रधानमन्त्री ओलीले विश्वासको मत पाउलान?

काठमाण्डौ/बैशाख २२। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै नेकपा एमालेको खनाल–नेपाल समूह आवश्यक रणनीतिमा जुटेको छ । आउँदो २७ गते विश्वासको मत लिने मिति तोकिएसँगै जसरी हुन्छ प्रधानमन्त्री एवम्…

सुदुर पश्चिमको प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय ! गङ्गाप्रसाद यादवको नाम सिफारिस

काठमाण्डाै – सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । मन्त्रिपरिषद्को बैठकले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तलाई हटाउने निर्णय गरेको हो । दुवै प्रदेशमा माओवादी…

प्रधानमन्त्रीले विश्वासको मत पाउलान् त ? यस्ताे छ अंकगणित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विहान नेकपा एमालेमा आफ्नो पक्षको स्थायी कमिटीको बैठक बोलाए, लगतै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटे । दिउँसो मन्त्रिपरिषद् बैठक बोलाए र, फेरि राष्ट्रपति निवास पुगे । दौडधुपको निष्कर्षका रुपमा…

नयाँ सरकार गठनबारे काँग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । गण्डकी प्रदेश काँग्रेस संसदीय दलको बैठक बस्दै छ । आगामी रणनीतिबारे शनिबार दिउँसो काँग्रेसले आन्तरिक छलफल गर्न लागेको काँग्रेसका गण्डकी प्रदेश सांसद विष्णु लामिछानेले रातोपाटीलाई जानकारी दिए । नयाँ सरकार निर्माण लागि आइतबारलाई…

राजतन्त्रले घुँडा टेकेको दिन, १५ औँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौ । राता झण्डा र परिवर्तनको नारा लागेको दिनका रूपमा वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रुपमा स्मरण गर्छन् । नेपालको आफ्नै मौलिक खालका वसन्त क्रान्तिको नामसमेत २०६२/६३ को जनआन्दोलनलाई दिने गरिएको छ । वसन्त ऋतुमा…

नेकपा एमालेले नेपाल समूहका ३२ सांसदलाई स्पष्टिकरण सोध्यो

काठमाडौं : नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका ३२ सांसदलाई स्पष्टिकरण सोधेको छ। संघीय संसदका २७ र कर्णाली प्रदेशका ५ जना सांसदहरुलाई नेकपा एमालेको संसदीय दलले स्पष्टिकरण सोधेको हो। पार्टीको चिन्हको दुरुपयोग गर्दै फरक पार्टी…

पुनर्वासमा माओवादी केन्द्रको विस्तारित नगरभेला सम्पन्न

पुनर्वास । नेकपा (माओवादी केन्द्र)ले नेकपा विभाजन पछी कमिटी विस्तारलाई तिब्रता दिएको छ । सोही क्रममा पुर्व खानेपानीमन्त्री वीना मगरको उपस्थितिमा आइतबार पुनर्वास नगरपालिकामा समेत पार्टीको विस्तारित बैठक सम्पन्न भएको छ ।

गण्डकीमा पृथ्वी सुब्बा गुरुङ्गको पद धरापमा, फ्लोर क्रस गर्ने माधव नेपाल पक्षको तयारी

काठमाण्डौं – गण्डकी प्रदेशमा कर्णालीको घटना दोहोरिने सम्भावना बढेको छ । माधव नेपाल पक्षले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने संकेत दिएको छ । मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली…

एमालेले किन तारा लामा तामाङलाई हटाएर पातललाई बनायो जिल्ला अध्यक्ष

कञ्चनपुर । एमाले र माओवादी केन्द्र एकता पुर्व एमालेका कञ्चनपुर जिल्ला अध्यक्ष रहेका तारा लामा तामाङ नेकपा एकता भंग भएको अदालतको निर्णय पछी उनको जिल्ला अध्यक्ष पद पुनः फिर्ता पाएका थिए । उनले एमाले बिउतिएसंगै एमाले जिल्ला कार्यालय पुगेर फोटो…

जसलाई प्रधानमन्त्री दिएर भएपनी ओलिलाई हटाईहालौं : प्रचण्ड

१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार निर्माणका लागि एकजुट हुन प्रतिगमनविरुद्ध संघर्षरत सबै पक्षलाई आह्वान गरेका छन् । प्रतिगामी प्रतिक्रियावादीका कारण कम्युनिष्ट पार्टीबीचको…

माधव नेपाल पक्षको समानान्तर कमिटीमा बस्ने सबैलाई कारबाही गरीने

काठमाडौं, चैत २३ । नेकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपाल पक्षले गठन गरेको समानान्तर कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्न सक्ने बताउनु भएको छ । सोमबारको प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग संक्षीप्त कुराकानी…

माओवादी छाडेका नेता एमालेमा टिक्न सक्लान ?

काठमाडौं,२० चैत । सर्वोच्च अदालतले फागुन २३ गते नेकपा विवादबारे फैसला सुनाउँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साविककै अवस्थामा फर्काए पनि सरकारमा रहेका रामबहादुर थापा बादलसहितका माओवादीका केही नेताहरु एमालेमा प्रवेश गरे ।…

नयाँ पार्टी खोल्ने तयारीमा माधव नेपाल

काठमाडौ, २० चैत । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ट नेता माधवकुमार नेपाल नयाँ पार्टी गठन गर्ने अन्तिम तयारीमा पुगेका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाल-नेपाल समूहलाई पाखा लगाएर नै पुनर्स्थापित नेकपा एमाले…

पुनर्वासका पातल बने नेकपा एमाले कञ्चनपुर जिल्ला अध्यक्ष

कञ्चनपुर, १९ चैत । पुनर्वास २ का वीर बहादुर थापा (पातल) नेकपा एमालेका कञ्चनपुर जिल्ला अध्यक्ष बनेका छ्न । नेकपा माओवादीबाट राजनीतिक यात्रा सुरु गरेका पातल जनयुद्धमा बारम्बार जेल र यातना भोगेका नेता हुन । तीन वर्ष अघि माओवादी केन्द्र र…

सरकारलाई समर्थन फिर्ता लिँदा ओलीलाई फाइदा हुन्छ कि माओवादीलाई ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरे पनि संवैधानिक इजलासले गत फागुन ११ गते उक्त निर्णयलाई बदर गरिदियो । प्रतिनिधिसभा विघटन बदर भएलगत्तै सर्वोच्च अदालतको फागुन २३ को नेकपासम्बन्धी अर्को फैसलाले…

चाँडै अविश्वासको प्रस्ताव पेश हुन्छ : प्रचण्ड

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिने बताउनुभएको छ । बृहत नागरिक आन्दोलनले काठमाण्डौमा गरेको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले सर्वोच्च…

एमाले शुभेच्छुकहरुका  लागि खुशीको खबर

काठमाडौँ, १४ चैत । विभाजनको संघारमा पुगेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) अन्ततः विभाजनबाट जोगिएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा असन्तुष्ट…

चार नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय

काठमाडौं, चैत ७ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको ‘केन्द्रीय कमिटी’ बैठकले चार* नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बहिस्कारका बीच बालुवाटारमा बसेको बैठकले नेता नेपालसँगै भीम रावल,…

आईस ब्रेक:ओलीसँग छलफलका लागि माधव नेपाल पुगे पार्टी कार्यालय धुम्बाराही

काठमाडौ, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि नेकपा–एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरु धुम्बाराहीस्थित एमालेको पार्टी कार्यालय धुम्बाराही पुगेका छन्। प्रधानमन्त्री ओली पनि केहिबेरमा आइपुग्ने बताइएको छ।…

प्रचण्डसँग मिलेर माधव–झलनाथ समुहले म माथी षड्यन्त्र गरे -प्रधानमन्त्री ओलि

काठमाडौ,चैत १ प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका नेताहरु पदको पछि लागेकाले जिम्मेवारी मुक्त गर्नुपरेको बताएका छन् । कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै ओलीले व्यक्तिगत असन्तुष्टीलाई केन्द्रमा…