web analytics
Browsing Category

राजनीति

प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गर्न तयार भएका छन् ।  अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी गरेको बुझिएको छ ।  बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि ओली निकट…

प्रचण्डको कदम सही सावित भयो, अब पार्टी एकताको पहल गर्नुपर्छ : वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीलाई एकताबद्ध गराउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गर्नुपर्ने बताएका छन् । संसद विघटनविरुद्ध प्रचण्डले चालेको कदम सही सावित भएको बताउँदै…

संसद पुनर्स्थापना त भयो अब धैर्य गरौं: नेकपा जिल्ला अध्यक्ष वीर बहादुर थापा

कञ्चनपुर । नेकपा कञ्चनपुरका अध्यक्ष वीर बहादुर थापाले अझैपनी पार्टी एकढिक्का हुन सक्ने स्थिति जिवित नै रहेको उल्लेख गर्दै नेकपा नेता कार्यकर्ताहरुमा धैर्य गर्न आग्रह गरेका छन । पार्टीलाई फुटाएर अर्को पार्टीको प्रधानमन्त्री खोज्ने, सांसद…

शासन व्यक्तिको हैन, विधिको हुनुपर्छ-विद्यार्थी नेता हिमेश थापा

कञ्चनपुर, ११ फागुन । अनेरास्ववियु कंचनपुर जिल्ला कमिटी सदस्य तथा युवा नेता हिमेश थापाले सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेर लोकतान्त्रिक गणतन्त्रको जित भएको बताएका छन् । उनले आफ्नो फेशबुक मार्फत प्रतिनिधि सभा पुनर्स्थापना…

विप्लवसँग सरकारले वार्ता गर्न लाग्दा धेरैलाई छटपटि भएको छः प्रम ओली

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई प्रतिबन्धित नेकपासँग हुने भनिएको वार्ताको कुराले छटपटी भइरहेको बताएका छन् । पाँचौ इन्द्रदह पर्यटन महोत्सव आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिबन्धित…

असंवैधानिक कदमको विरोध गर्ने पूर्वमन्त्री शेरबहादुर तामाङ मन्त्री पाउने भएपछि ओलि समूहमा फर्किए

काठमाडौ, ८ फागुन २०७७ ओलीको असंवैधानिक कदमको विरोध गर्ने नेकपाका नेता तथा पूर्व कानूनमन्त्री शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राई नेकपाको ओली समूहमै फर्किएका छन् । नेकपा विभाजनको शुरुवातमा उनीहरु ओली समूहबाट दाहाल नेपाल समूहमा गएका…

विवादास्पद विधेयक ब्युँताउन लागेकोमा काँग्रेसको आपत्ति

काठमाडौं : सामाजिक सञ्जाल व्यवस्थापनको नाममा सरकारले ‘सामाजिक संजाल ब्यवस्थापन निर्देशिका’ ल्याएर अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्न लागेको काँग्रेसले आरोप लगाएको छ। सोमवार बिहानै प्रेस विज्ञप्ति जारी गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश…

रिहाइपछि झाँक्रीले भनिन् – चर्काे दबाबले सरकार मलाई छाड्न बाध्य भयो

प्रहरी हिरासतबाट रिहा भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेत्री रामकुमारी झाँक्रीले चर्काे दबाबका कारण सरकार छाड्न बाध्य भएको प्रतिक्रिया दिएकी छन् । महानगरीय अपराध महाशाखाले बिहीवार साँझ पशुपति पुरीको जिम्मा जमानीमा नेत्री झाँक्रीलाई…

रामकुमारी झाँक्रीलाई जेल हाल्दै सरकार, ७ वर्ष कैद र ७० हजार जरिवाना हुन सक्ने

काठमाडौ । प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेता रामकुमारी झाँक्री राज्यविरूद्धको कसूर गरेको आरोपमा पक्राउ गरेको छ। झाँक्रीलाई थमाइएको पक्राउ पुर्जीमा राज्यविरूद्धको कसूर अन्तर्गत पक्राउ गरिएको उल्लेख छ। प्रहरीले…

नेकपा प्रचण्ड–नेपाल समूहले आज काठमाण्डौमा प्रदर्शन गर्दै

काठमाण्डौ/२८ माघ प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज काठमाण्डौमा प्रदर्शन गर्दैछ । दिउँसो १२ बजे भृकुटीमण्डपमा विरोधसभा गर्नु अघि काठमाण्डौका विभिन्न ठाउँबाट…

कुर्सी र सत्ता मोहले प्रचण्डले पार्टीलाई घात गरे: मन्त्री भट्ट

धनबहादुर बिक, धनगढी कुर्चि र सत्ता लोलुपताले बिक्षिप्त बनेका प्रचण्ड माधवले पार्टी फुटाउने कार्य गरे अहिले को लडाइँ विचारको लडाइँ हो, सहि समयमा सहि विचार आएन भने विकास होइन विनाश निम्त्याउछ कमरेड प्रचण्डको विचारमा खिया लागेको छ धनगढीमा…

प्रचण्डले माफी मागे

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माफी मागेका छन् । उनले बिहीवारको आमहड्तालले जनतामा पर्न गएको अप्ठ्यारोप्रति माफी मागेका हुन् । शुक्रबार बिहान पत्रकारसँग कुरा गर्दै प्रचण्ड-नेपाल समूहले हिजोको…

एमसीसीविरुद्ध नारा लगाउँदा किन झस्किए प्रचण्ड ?

काठमाडौ/ आफ्नो समूहले आयोजना गरेको आमहड्ताल कार्यक्रममा सहभागी हुन नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार बिहान पुल्चोक पुगेका थिए, जहाँ पम्फा भुसाल, विष्णु रिजाल लगायत नेता कार्यकर्ता पहिल्यैदेखि खटिएका थिए । विभिन्न…

आन्दोलनमा घुसपैठ भयो, ओलीका कार्यकर्ताले ट्याक्सीमा आगो लगाए– पम्फा भुसाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको (प्रचण्ड-नेपाल) समूहकी नेतृ पम्फा भुसालले आफूहरुले आन्दोलनका क्रममा कुनै पनि सवारी साधनमाथि तोडफोड तथा आगजनी नगरेको दाबी गरेकी छन् । आमहड्तालका क्रममा बिहीबार ललितपुरको पुल्चोकमा पुगेकी नेतृ…

काठमाडौको गोंगबुबाट प्रचण्ड समुहकी नेतृ अष्टलक्ष्मी शाक्य पक्राउ

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे प्रचण्ड-नेपाल समुहकी नेतृ अष्टलक्ष्मी शाक्य पक्राउ परेकी छिन् । प्रचण्ड माधव पक्षको आमहड्तालमा कलंकी क्षेत्रमा खटिएकी  शाक्यलाई प्रहरीले पक्राउ गरेकाे हाे । हड्ताल गराउँदै हिँड्ने (नेकपा)…

भाेलि देशव्यापी आम हड्ताल गर्ने प्रचण्ड–नेपाल समूहकाे घाेषणा

काठमाण्डाै/२१ माघ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बिहीवार (भोलि) देशव्यापी आम हड्तालको घोषणा गरेको छ । प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी…

प्रचण्ड–नेपाल समूहले बोलायो आकस्मिक पत्रकार सम्मेलन

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले आकस्मिक पत्रकार सम्मेलन बोलाएको छ । आज बुधबार दिउँसो २ बजे नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । मुलुकमा…

संसदीय प्रणालीमा प्रधानमन्त्रीसँग विघटनको नैसर्गिक अधिकार हुन्छ

काठमाडौ । प्रतिनिधि सभा विघटनको निर्णय गरेका प्रधानमन्त्री केपी शर्मा ओलीका कानून व्यवसायीले संसदीय प्रणालीमा प्रधानमन्त्रीसँग विघटनको नैसर्गिक अधिकार हुने दाबी संवैधानिक इजलासमा गरेका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा…

प्रधानमन्त्रीको असंवैधानिक कदम रोक्ने सुनौलो अवसर

काठमाडौं । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रपति कार्यालयले सदर गरेकै दिन संवैधानिक परिषदले विभिन्न ३८ पदमा नियुक्तिका लागि सिफारिस गरेको चर्चा चल्यो । जबकि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद…

ओलीकै कारण निर्मलाका बलात्कारीलाई कारवाही नभएको माधव कुमार नेपालको भनाई

धनगढीः नेकपा प्रचण्ड–नेपाल समूहका नेता एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण निर्मला पन्तले न्याय नपाएको आरोप लगाएका छन्। निर्मला पन्तको बलात्कारी तथा हत्यारालाई कारवाही गर्न आफुहरुले प्रधानमन्त्री…