web analytics
Browsing Category

राजनीति

संविधान असुरक्षित बनेको संविधानविदहरुको ठम्याई

संविधान असुरक्षित बनेको संविधान विधानविदहरुले दावी गरेका छन । वर्तमान समयमा प्रधानमन्त्रीले न राजीनामा दिएका छन्, न संसदीय प्रक्रियाबाट पदमुक्त भएका छन् । तर, अचानक नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट २१ घन्टे म्याद जारी, व्यक्तिविशेषको…

राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको दावी गर्न आह्वान

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार (जेठ ७ गते) बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन् । हिजो जेठ विहिवार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको…

राष्ट्रिय सभा सदस्यमा खिमलाल विजयी, हारे बादल

काठमाडौं । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी…

वरिष्ठ नेता माधव नेपालले बादललाई सहयोग गर्ने

काठमाडौ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई जिताउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार रहेका बादलले…

जसपाले आफ्नै नेतृत्वमा सरकार बनाउने, ओलिलाई विश्वासको मत नदिने

काठमाडौं । दुई खेमामा विभाजित जनता समाजवादी पार्टी (जसपा) मा नयाँ सहमति जुटेको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच तत्काल सरकारमा नजाने, तर राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्थामा सरकार गठनमा अगाडि बढ्ने…

विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री ओलि, बहुमत नआए के हुन्छ?

काठमाडौं । विपक्षी दलले बहुमतको सरकार बनाउन नसकेपछि संसदमा सबैभन्दा ठूलो पार्टी एमालेको संसदीय दलको नेताको हैसियतमा पुनः नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन्। संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री…

जेठ १५ अगाडि नै विश्वासको मत लिने ओलीको तयारी

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट जेठ १५ अगाडि नै विश्वासको मत लिनेगरी तयारी सुरु गरेका छन् । पार्टीका वरिष्ठ नेता माधव नेपाल समूहलाई मनाएर विश्वासको मत लिइहाल्ने ओलीको तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ । अर्को…

नेता नेपालद्वारा दासढुंगा घटनाको सत्यतथ्य पत्ता लगाउन आग्रह  

काठमाडौं : नेकपा एमालेका नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको अवसरमा नेता नेपालले एक…

सुम्निमा तुलाधर अष्ट्रेलियाको राजदुतमा सिफारिस

काठमाडौ । सरकारले अष्ट्रेलियाको राजदूतमा पद्मरत्न तुलाधरकी छोरी सुम्निमा तुलाधरलाई सिफारिस गरेको छ। गत साता मात्रै माओवादी केन्द्रको कोटाबाट राजदूत भएका महेशराज दाहाललाई कार्यकालको डेढ वर्ष नबित्दै फिर्ता बोलाइएको थियो। परराष्ट्र…

माग सम्बोधन भएपछि मात्र सरकारमा सहभागी हुने जसपाको भनाइ

काठमाडौं, जेठ १। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै सरकारमा सहभागी हुने जवाफ जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र…

प्रधानमन्त्री ओलीबाट तेस्रो कार्यकालको शपथ ग्रहण

काठमाडौ/राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दल नेकपा…

माधव नेपालले ओलिसंग सहमति गरेपछि विपक्षी रणनीति ध्वस्त, ओलि पुन:प्रधानमन्त्री   

काठमाडौं, बैशाख ३१ आफ्नै पार्टीका २८ सांसदले मतदानमा भाग नलिएपछि सोमबार प्रधानमन्त्रीबाट पदमुक्त भएका केपी ओली तिनै नेताको ‘नाटकीय’ समर्थनमा तीन दिनमै पुनः प्रधानमन्त्री नियुक्त भएका छन्। वरिष्ठ नेता माधवकुमार नेपालसँग बिहीबार अपराह्न…

केपी शर्मा ओली पुन:प्रधानमन्त्रीमा नियुक्त हुँदै, सपथ ग्रहण आज हुने

काठमाडाैं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली नेपालको ४२औं प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार प्रतिनिधिसभाको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा…

कसरी ४४ सांसदबाट २८ सांसदमा खुम्चिए नेपाल

नेकपा छँदा नेता नेपालसँग ४४ सांसद मौजुद थिए । पुस ५ गतेको कदमपछि शेरबहादुर तामाङलगायत केही सांसद प्रतिनिधिसभा विघटनको पक्षमा खडा भए, नेपाल ३५ मा झरेका थिए । वैशाख २७ को विन्दुमा आइपुग्दा २८ सांसदमात्रै अनुपस्थित हुन मञ्जुर रहे । खनाल–नेपाल…

उर्जामन्त्री रायमाझीले गरे अक्सिजनमा चुनावी राजनीति, अस्पतालहरुमा हाहाकार

काठमाडौं । प्रहरी अधिकारीहरूका अनुसार अस्पतालमा अक्सिजन अभाव हुनुको एउटा कारण ‘चुनावी राजनीति’ पनि हो । ठूला नेताहरूले पहुँचका आधारमा माग नै नभई आफ्नो निर्वाचन क्षेत्रमा अक्सिजन सिलिन्डर लगेर राख्ने गरेका छन् । ठूलो संख्यामा त्यसरी सिलिन्डर…

ओली सरकार ढाल्न देउवाभन्दा प्रचण्ड सक्रिय रहेको बालुवाटारको निष्कर्ष

काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढालेर नयाँ सरकार बनाउने तयारीमा विपक्षी गठबन्धन लागेपछि संसदको ठूलो दल नेकपा (एमाले) का प्रभावशाली नेताहरुको बैठक बसेर विपक्षी गठबन्धनलाई सरकार बनाउन नदिने रणनीति अख्तियार गरेको छ ।…

बहुमत पुर्‍याउन विपक्षी दलहरु कसरतमा, देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौ । दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा बहुमतको सरकार गठनका लागि कसरत थालेका छन् । सोमबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको प्रधानमन्त्री बन्ने दाबी पेश गर्न आव्हान गरेपछि विपक्षी…

प्रधानमन्त्री ओलीले सदनमा गुमाए बहुमत, सरकार कामचलाउमा परिणत

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा विश्वास गुमाएका छन्। आफ्नै पार्टीबाट समेत असहयोग हुँदा ओलीले विश्वासको मत नपाएका हुन्। २०७४ साल फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका ओलीले सोमवार प्रतिनिधिसभाको…

ओलीलाई दिएको अल्टिमेटमको समय सकियो, खनाल-नेपाल पक्षका सांसदहरुको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई दिएको अल्टिमेटम सकिएको छ । आइतबार बसेको खनाल नेपाल पक्षीय सांसदको बैठकले पार्टी एकताका लागि उनलाई अल्टिमेटम दिएको थियो । ओलीले सोमबार…

सरकारको विश्वासको पक्षमा मतदान गर्न एमाले सांसदलाई ह्वीप जारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा लिने विश्वासको मतको पक्षमा मतदान गर्न एमाले सांसदहरूलाई ह्वीप जारी गरिएको छ। संसदीय दलका प्रमुख सेचतक विशाल भट्टराईले आइतबार प्रधानमन्त्रीका पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप…