Browsing Category
राजनीति
उपनिर्वाचन: बागमतीपछि लुम्बिनीमा पनि एमालेको हार, काँग्रेसका दृगनारायण पाण्डेय विजयी
लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् ।
जम्मा २९६ मत खसेकामा पाण्डेयले…
विपक्षी गठबन्धन: प्रतिनिधि सभा पुनर्स्थापना नभए चुनावी मोर्चाबन्दी गर्ने तयारी
काठमाडौं- नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले(माधवकुमार नेपाल पक्ष), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालले प्रतिनिधि सभा पुनःस्थापना नभएमा भावी चुनावमा समेत मोर्चाबन्दी गरेर जाने रणनीतिमा लागेका छन्। प्रतिनिधि…
एमाले प्रदेश कमिटीद्वारा सुदूरपश्चिमका ६ मन्त्री र एक सांसदलाई कारवाहीको सिफारिश
धनगढी । नेकपा (एमाले) प्रदेश कमिटीले सुदूरपश्चिम सरकारमा सहभागी आफ्ना ६ मन्त्री र एक जना सांसदलाई कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिश गरेको छ।
एमाले प्रदेश कमिटीले २४ घण्टे स्पष्टीकरण सोधेका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर…
राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसको अवसरमा शुभकामना
काठमाडौं, १५ जेठ। राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन आह्वान गरेकी छन् । नेपाल सरकारले विभिन्न सहर एवं जिल्लामा जारी गरेको निषेधाज्ञाका नियमको पालना गर्दै गणतन्त्र दिवस मनाउनुपर्ने उनको आग्रह छ…
रोजगारीका अवसर बढ्यो, श्रमशक्ति बाहिरिने क्रम घट्यो-प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र रोजगारीका अवसर बढ्दै र श्रमशक्ति बाहिरिने क्रम घट्दै गएको बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् २ लाख प्रत्यक्ष…
प्रदेश सभासद तारालामा तामाङले किन गरे मन्त्री पद अस्वीकार ?
धनगढी,१४ जेठ । पार्टीको निर्देशन विपरित भन्दै तारालामा तामाङले मन्त्री पद अस्विकार गरेका छ्न । मन्त्री बनाउनको लागि नेकपा एमाले, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतक पदबाट हटाएपनी तामाङले मन्त्री नबन्ने अडान…
सुदूरपश्चिममा मन्त्रिपरिषद पुनर्गठन,को को बने मन्त्री ?
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीपरिषद् पुनर्गठन गरेका छ्न ।
जसअनुसार मन्त्रालयको मन्त्रालयहरुको जिम्मेवारी यसप्रकार बाँडफाँड गरिएको छ ।
१)त्रिलोचन भट्ट (मुख्यमन्त्री)
२)प्रकाश बहादुर शाह(मन्त्री,आर्थिक…
संविधान समाप्त हुने खतरा
काठमाडाैं । चार पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटन र संविधानको कार्यान्वयन विपरीत दिशातर्फ भइरहेको भन्दै अब संविधान नै समाप्त हुने खतरा बढेको बताएका छन् ।
पूर्वप्रधान्यायायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र…
नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट
काठमाडौ । राष्ट्रपतिबाट हालै जारी भएको नागरिकतासम्बन्धी अध्यादेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।
अधिवक्ता तथा पत्रकार विष्णु कुमार गिरी र अधिवक्ता गणेशकुमार शर्माले बिहीबार नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ खारेजीको…
नागरिकता अध्यादेश मुलुकलाई फिजिको नियतिमा पुर्याउने षड्यन्त्र,के हो फिजिकरण ?
काठमाडौं । वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा. भीमार्जुन आचार्यले नागरिकतासम्बन्धी अध्यादेश मुलुकलाई फिजीको नियतिमा पुर्याउने उद्देश्यले आएको बताएका छन् ।
सोमबार सामाजिक संजालमार्फत आचार्यले यस्तो महामारीको समयमा प्रधानमन्त्री र…
सुदूरपश्चिममा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता नलिने !
धनगढी ।नेकपा एमालेले सुदूरपश्चिम सरकारबाट आफ्नो समर्थन फिर्ता नलिने भएको छ । पार्टीको स्थायी कमिटीले समर्थन फिर्ता लिने निर्णय गरेपनि प्रदेश संसदीय दलको बैठकले तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।
कोभिड लगायतको अवस्थालाई हेरेर…
प्रधानमन्त्री विरुद्ध अदालतको मानहानि मुद्दा दर्ता गरिँदै , २४ घण्टाभित्र उपस्थित गराउन माग
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा मानहानि मुद्दा दायर हुँदै छ ।
फागुन ११ गते पुनःस्थापना गरिएको अदालतको फैसलापछि संसदमा केही काम गर्न नदिएको, संसद्लाई बिजनेस नदिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले…
सर्वोच्च अदालतमा ‘सांसद’हरुको लाइन किन ?
काठमाडौं/प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाइँको घोषणा गरेका ५ राजनीतिक दलको गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी (उपेन्द्र…
राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर पोतेको आरोपमा नेविसंघका नेता पक्राउ
काठमाडौँ। संसद विघटनको विरोधमा प्रर्दशन गरेको अभियोगमा नेपाल विद्यार्थी संघका एकजना नेता पक्राउ परेका छन् ।
मध्यबानेश्वरको पिपलबोटबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो ।
त्रिपाठीले राष्ट्रपति…
प्रधानमन्त्री ओलीले बोलाए एमालेको आकस्मिक स्थायी कमिटी बैठक
काठमाडौं, ८ जेठ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आकस्मिक स्थायी कमिटी बैठक बोलाएका छन् । दिउँसो ४ बजेका लागि बैठक बोलाइएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए । संसद विघटन पछिको अवस्थामा कसरी अगाडि…
राष्ट्रपति र प्रधानमन्त्रीलाई मध्यावधिको रंगीन सपना महंगो पर्ने कांग्रेस प्रवक्ताको चेतावनी
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाइरसको संक्रमणबिच हुने मध्यावधि निर्वाचन महंगो पर्ने चेतावनी दिएका छन्।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा…
राष्ट्रपतिद्वारा ओलीलाई प्रधानमन्त्री नियुक्तिको तयारी
काठमाडौं, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिको तयारी गरेकी छिन् । ओलीलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्तिको तयारी भएको हो ।
राष्ट्रपतिले…
महामारीका बेला पनि चुनाव गर्न सकिने प्रधानमन्त्रीको भनाई
काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीका बेला पनि चुनाव गर्न सकिने बताएका छन् ।
उनले सम्पादकहरूसँगको छलफलमा चुनाव घोषण भए तोकिएकै समयमा हुने दाबी गरे । उनले मतदाताले माक्स लगाई सचेत रुपमा मतदान गर्न सकने बताए ।
चुनाव स्वेछाले…
नयाँ सरकार गठनको समय सकिन केही घण्टा बाँकि, दलहरु छलफलमै व्यस्त
काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय घर्किँदै गएको छ।
सरकारको सिफारिस अनुसार राष्ट्रपतिले नयाँ सरकार गठनको लागि २१ घण्टा अर्थात आज बेलुकी पाँच बजेसम्मको समय दिनुभएको छ ।
राष्ट्रपतिले दिएको समय सकिन…
संवैधानिक सर्वोच्चताको जीत भयो
काठमाडौ । बिहिबार सर्वोच्च अदालतले सरकारका सात मन्त्रीको नियुक्ति असंवैधानिक भन्दै उनीहरुको नियुक्ति बदर हुने फैसला सुनाएको छ । संविधानको धारा ७६ को उपधारा ३ अनुसार गत बैशाख ३० गते पुन प्रधामन्त्रीमा नियुक्त भएका प्रधानमन्त्रीले गैर सांसद…