web analytics
Browsing Category

राजनीति

माधव नेपाल प्रचण्डका पुच्छर भएको प्रधानमन्त्री  ओलीको भनाई

काठमाडौ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी गठबन्धनका शीर्ष नेताहरूप्रति खनिएका छन् । उनले काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र…

देश गम्भीर संकटतर्फ धकेलिएको विपक्षी गठबन्धनको ठहर

काठमाडौं । विपक्षी गठबन्धनले नेपाली जनताले कष्टपूर्ण संघर्षबाट प्राप्त गरेको उपलब्धि गुम्ने खतरा बढेको बताएका छन् । मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र…

सर्वोच्चको आदेशसँगै २० मन्त्रीले पद गुमाए

काठमाडौं । पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेपछि त्यसविरुद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेसँगै पछिल्लो पटक पदबहाली गरेका २० जना मन्त्री पदमुक्त भएका छन् । थप भएका मन्त्रीहरुलाई नेपालको…

कृष्णपुरका मेयर कर्ण हमालले गरेको दुर्व्यवहार प्रती नेपाली काङ्ग्रेसको आपत्ति 

कञ्चनपुर/कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्ण हमालले होटल सञ्चालकमाथि गरेको दुर्व्यवहारको घटताप्रति नेपाली कांग्रेस नगर समितिले आपत्ती जनाएको छ। सरकारी नम्बर प्लेटकोे गाडीमा सवार मेयर हमालसहितका ४/५ जनाको समूहले बिहीवार राति…

राष्ट्रपतिको सक्रियता बढ्यो, संविधानविद भन्छ्न,” संविधानमा व्यवस्था छैन”

काठमाडौं । आलंकारिक राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रियता ‘अस्वाभाविक’ ढंगले बढाएकी छिन् । देशको कार्यकारी प्रमुखको शैलीमा उनले शुक्रबार गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर निर्देशन दिएकी छिन् । संविधानविद्…

अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्न ओलीलाई आग्रह

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह निकट युवा संघ बागमती प्रदेश कमिटीले पार्टीका एक ब्यक्ति एक पद कार्यन्वयन हुनु पर्ने माग गरेको छ । मंगलबार एक बिज्ञप्ति जारी गर्दे युवा संघ बागमती प्रदेश कमिटीले  पार्टी अध्यक्ष एवं…

यी हुन आलोपालो मन्त्री बनेका १० दम्पतिहरु

काठमाडौ । नेपाली राजनीतिमा पछिल्लो समयले परिवारवाद हाबी भएको देखिन्छ। कुनै लाभको पदमा होस वा मनोनयनमा होस आफ्नालाई अगाडि सार्ने परिपाटी नेपाली राजनीतिमा देखिन थालेको छ। संबैधानिक नियुक्ति, राजदूत नियुक्तिदेखि लाभको पदमा आफ्नालाई प्राथामिकता…

भारतीय सीमामा तारबार गर्नुपर्छ-सभासद तारालामा तामाङ

धनगढी । नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य तारालामा तामाङले भारतसँग जोडिएका सीमा नाकामा तारबार गर्न माग गरेका छन् । आइतबार प्रदेशसभामा नीति तथा कार्यक्रममाथि धारण राख्ने क्रममा सीमा नाकामा आइपर्ने समस्या सामाधान गर्ने विषय नसमेटिएको…

सर्वोच्चको आदेशविरुद्ध एमाले पुनरावलोकनमा जाने

कर्णाली प्रदेशसभाका चार सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि सत्तारुढ दल नेकपा एमाले उक्त आदेशविरुद्ध पुनरावलोकन (भ्याकेट) मा जाने भएको छ । नेकपा एमाले एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले उक्त आदेशविरुद्ध…

गण्डकी प्रदेशमा मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली पोखरेल को हुन?

बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्रधन शर्मा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए । उनै गोबद्रधन शर्माका छोरा हुन् ७१ वर्षे कृष्णचन्द्र नेपाली पोखरेल। तनहुँमा जन्मे पनि उनको…

नागरिकता अध्यादेश रोक लगाउने न्यायाधीशलाई महाअभियोग लाउनुपर्ने भनाई

काठमाडौ । पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता प्रभु साहले नागरिकता अध्यादेश कार्यान्वयनमा रोक लगाउने सर्वोच्चको न्यायाधीशलाई महाअभियोग लाउनुपर्ने बताएका छ्न । नागरिकता अध्यादेश सम्बन्धमा सर्वोच्च अदालतको आदेशप्रति आपत्ति जनाउँदै सामाजिक…

केपी शर्मा ओलीले नेतृत्व गरिरहेको पार्टी कमिटीलाई सर्वोच्च अदालतले मान्यता दिएन

काठमाडौं । सूदुरपश्चिम प्रदेशका १७ सांसद माथि कारवाही प्रक्रिया शुरु गरिएकै दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरिरहेको पार्टी कमिटीलाई सर्वोच्च अदालतले मान्यता नदिने निर्णय गरेको छ । यो निर्णयसँगै बरिष्ठ नेता झलनाथ खनाल र…

फुटका कारण ढल्यो एमालेको गण्डकी प्रदेश सरकार

काठमाडौं । नेकपामा आएको फुट र एमालेमा देखिएको घरझगडाले अन्ततः एमालेको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकार ढलेको छ । संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आजै पदमुक्त भएका छन् । अब संविधानको धारा १६८ (५) अनुसार…

सुदूरपश्चिममा एमालेभित्र कार्वाहीको लहर

धनगढी ।नेकपा (एमाले) को स्थायी कमिटीको जेठ १० गतेको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन सकेन। पार्टीको निर्णय विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टका पक्षमा एमालेकै बहुमत…

सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पाए विश्वासको मत

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन्। विश्वासको मत प्राप्त गरेसँगै भट्ट दोस्रो पटक प्रदेशको मुख्यमन्त्री बन्नेछन्। आज बसेको प्रदेश सभा बैठकमा भट्टले विश्वासको मत प्राप्त गरेका हुन्। ५२…

चुरे क्षेत्रबाट एक डाेकाे माटाे समेत नउठाउने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाण्डाै/ अर्थमन्त्री विष्णुप्रसाद पौडलले चुरे क्षेत्रबाट एक डाेकाे माटो वा एक डोको गिट्टी वा बालुवा पनि नउठाउने बताउनुभएकाे छ । नेपाल आर्थिक पत्रकार सङ्घले आयोजना गरेको बजेट कार्यान्वयनका चुनौती र तिनका समाधानका विषयमा गरेको भर्चुअल छलफल…

मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिने

धनगढी/ नेकपा माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिने प्रस्ताव राख्दैछन्। उक्त प्रस्तावको विरूद्ध मतदान गर्न नेकपा एमालेले निर्देशन जारी गरेको छ। एमाले…

एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा दुर्गा बिक

धनगढी । नेकपा एमाले सुदूरपश्चिमको प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य दुर्गाकुमारी बिकलाई दिइएको छ । आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका संसदीयदलका नेता प्रकाशबहादुर शाहले बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।…

नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसारको संविधान बनाउनु पर्छ  

काठमाडौँ /उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताएका छन् । शनिबार जनता समाजवादी पार्टी कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरूलाई…

पूर्णा जोशी बनीन सुदूरपश्चिम सरकारको प्रवक्ता

धनगढी,१९ जेठ । आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले सुदूरपश्चिम सरकारको प्रवक्ताको जिम्मेवारी पाएकी छिन । गत शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भइकी जोशीले पुन: दोश्रो जिम्मेवारी पाएकी हुन । बुधबार बसेको…