web analytics
Browsing Category

राजनीति

महतोलाई सबै सहयोगीले साथ छाडे, जसपामा ठाकुरपनि अध्यक्ष रहेको तर्क !

श्रावण १२ काठमाडौं /जसपामा यादवपछि व्यक्तिगत रुपमा महतोसँगै संख्या थियो । तर उनीसँगै भएका कार्यकारिणी समितिका सबैजनाले उनको साथ छाडेका छन् । नरमाया ढकालदेखि मनिष सुमन सम्मले महतोलाई छाडेका छन् । लक्ष्मण लाल कर्णपनि महन्थ ठाकुरतिर…

कारागारबाट निर्वाचन आयोग पुगे रेशम चौधरी !

श्रावण ११ काठमाडौं/ जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादबारे भइरहेको सनाखत प्रक्रियामा सहभागीता जनाउन जेलमा रहेका जसपा सांसद रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । पार्टीको केन्द्रीय कार्यकारिणी सदस्यको हैसियतमा…

नेकपा एमालेमा सम्मानजनक एकता, नेपाललाई दोस्रो अध्यक्ष

काठमाडौ । नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि भन्दै आइतबार साँझ आफू निकटका स्थायी कमिटी सदस्यसँग…

महाराजधिराज खुसी हुनुभयो, हामीलाई आममाफी मिलेछ : नेता नेपाल !

साउन ८ काठमाडौं / नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आममाफी दिने पार्टी अध्यक्ष केपी शर्मा ओलीको घोषणालाई श्री ५ को हुकुमको संज्ञा दिएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘हिजो महामहिम श्री ५…

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा  १६५ सांसद, ओलीका ८ सांसद देउवाको पक्षमा!

साउन ३ काठमाडौं / प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत पाएका छन् । सर्वोच्च अदालतको फैसलापछि पुनस्र्थापना भएको प्रतिनिधि सभाको आठौं अधिवेशनको आजको बैठकमा विश्वासको मत लिएका देउवाले स्पष्ट बहुमत पाएका हुन ।…

तीन कोइरालाको लन्च मिटिङ्ग, को बन्ला कांग्रेस सभापतिको साझा उम्मेदवार ?

साउन २ काठमाडौं /नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा सभापतिमा आकांक्षी देखिएका कोइराला परिवारका तीन नेताले ‘लञ्च मिटिङ्ग’ गरेका छन् । महाराजगञ्जस्थित महामन्त्री डा. शशाङ्क कोइरालाको निवासमा डा. शेखर कोइराला र नेतृ…

ओली र नेपालबीच सांसद तान्ने प्रतिस्पर्धा, कस्को पक्षमा कति?

साउन २ काठमान्डौ-नेकपा एमालेभित्र सांसद तानातानको अवस्था विकास भएको छ । भित्र भित्रै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सांसद तानातानको अवस्था विकास भएको हो । नयाँ सरकार गठन भएपछि एमालेको माधवकुमार नेपाल…

माधव नेपालको सुरक्षा गर्न ‘अखिल फोर्स’ घोषणा

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले ‘अखिल फोर्स’ गठनको घोषणा गरेको छ । बिहीवार अनेरास्ववियू केन्द्रीय कमिटीले उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै अखिल फोर्स…

के ओलीको कार्यकाल सम्झन लायक छ ?

काठमाडौँ, ३० असार (रासस) : समृद्ध नेपालको दीर्घकालीन सोचसहित सामाजिक न्याय, समृद्धि र विकासको यात्रा शुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबारदेखि सरकारको नेतृत्वबाट बाहिरीएका छन । कोभिड–१९ को महामारी रोकथामसँगै आर्थिक विकास,…

माधव नेपाल जस्ता ‘लाजसरम’ हराएका नेतालाई एमालेमा ठाउँ छैन : ओली

काठमाण्डाै/ केपी ओलिले माधव नेपाल जस्ता 'लाजसरम' हराएका नेतालाई एमालेमा ठाउँ नभएको बताएका छ्न । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिक्रियावादीको हितका लागि आफ्नै पार्टीको…

देउवा प्रधानमन्त्री हुँदा माधव नेपालको सुरक्षा बढाईयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा प्रहरी नायब उपरीक्षक (डीएसपी) कोमलविक्रम शाहलाई खटाइएको छ । देउवा अघिल्लो पटक प्रधानमन्त्री भएका बेला पनि शाह नै उनका निजी सुरक्षा अधिकृत (पीएसओ) थिए । पूर्वप्रधानमन्त्री केपी शर्मा…

सर्वोच्चको फैसलाप्रती प्रधानमन्त्री ओलिको तीब्र असन्तुष्टि

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालतको फैसलाप्रति तीव्र असन्तुष्टि जनाएका छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुका साथै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, सरकारमा पठाउने मन्त्रीबारे निर्णय गर्ने

काठमाडौं/सरकारमा पठाउने मन्त्रीबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीको बारे निर्णय गर्ने एक…

माधव नेपाल : जसले ओली सरकार ढाले

काठमाडौ । अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ। शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन्। आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पु¥याउन साथ दिने मुख्य नेता हुन् माधवकुमार नेपाल। एमाले अध्यक्ष ओली र वरिष्ठ…

राष्ट्रपति विद्या भण्डारीलाई भेट्न प्रधानमन्त्री ओलि पुगे शीतल निवास  

काठमाण्डौ/ प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतलनिवास पुगेका छन् । बालुवाटारमा केहीबेर बसेको एमाले स्थायी कमिटी बैठक सकेर ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् । सर्वोच्च अदालतले…

सर्वोच्च अदालतले फेरी प्रतिनिधि सभा व्युँतायो

काठमाडौं, २८ असार । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै…

माओवादी खारेजीको निवेदन नै खारेज, निर्वाचन आयोगले यस्तो गर्‍यो फैसला ?

काठमाडौँ, २७ असार । निर्वाचन आयोगले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको अवैधानिक घोषणा गर्न अस्वीकार गरेको छ ।माओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरु टोपबहादुर रायमाझी र प्रभु साहलगायतको निवेदनलाई आयोगले खारेज गरिदिएको हो । त्यस्तै,…

सातघण्टापछि प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दाको बहस सकिदै

काठमाडौ । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ साँघुरिएको छ । अब, जम्मा ७ घण्टाको सुनुवाइपछि संवैधानिक इजलासले विघटन ‘सदर’ वा ‘बदर’ भन्नेबारे फैसला गर्नेछ । यस पटक बेन्चले नै बहसको लागी समय तोकेको थियो । बेन्चले तोकेको समय जम्मा ७ घण्टा…

भोली बस्ने एमाले केन्द्रीय कमिटी बैठकमा नजाने नेपाल पक्षको निर्णय

काठमाडौँ/ नेकपा एमालेको माधव नेपाल पक्षले शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठक ‘अवैध’ भन्दै नेपाल समूहले सहभागीता नजनाउने निर्णय…

एमाले एकता प्रक्रियामा पूर्णविराम लाग्ने आशंका

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच आरोप–प्रत्यारोप चलेको छ । सोमबार बिहानैदेखि दुवै नेता एकअर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका हुन् । एमालेको विवाद अन्त्य गर्ने प्रयास चलिरहेका बेला दुई नेताबीच…