web analytics
Browsing Category

राजनीति

नेकपा एमाले (समाजवादी) दर्ताको तयारी, अन्तिममा यी नेताले छाडे माधव नेपालको साथ !

भदौ २ काठमाडौं / नेकपा एमाले विभाजन भएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भइसक्दा पनि माधव नेपाल पक्षकै केही नेताहरू भने अझै एमाले एकताको विकल्प नभएको भन्दै दौडधुपमा व्यस्त छन् । …

यसरी सम्पन्न भयो नेकपा एमालेकाे पुनर्वास नगर कमिटी विस्तारित बैठक

लाल बहादुर एसके/ पुनर्वास नेकपा एमालेकाे पुनर्वास नगर कमिटीकाे बिस्तारित बैठक साेमबार विविध महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएकाे छ । पुनर्वास उद्याेग बाणिज्य संघ पुनर्वास शाखाकाे सभाहलमा सम्पन्न बैठकले भदाै महिना भित्र पुनर्वासका…

प्रचण्डले माधवको ढाडमा टेकेर केपीलाई टाउकोमा हाने शंकर पाेखरेल !

साउन ३० दाङ / लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जनयुद्धकालीन ढाडमा टेकेर टाउकोमा हान्ने नीति अझै नछाडेको बताएका छन् । भर्खर मुख्यमन्त्री…

लुम्बिनी प्रदेश सरकार गठन गर्न २२ घण्टाको समय सीमा

साउन २७ बुटवल/लुम्बिनीका प्रदेश मुुख्य मन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले २२ घण्टाको समय दिएर बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । उनले सरकार गठनका लागि साउन २८ गते दिउँसो ३ बजेसम्मको…

साथीहरु माधवजीलाई केही नभन्नू भन्नुहुन्छ, अब म केहि भन्दिनँ ओलि !

साउन २५ काठमाडौँ/पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब माधवकुमार नेपाल पक्षीय नेताहरु आफैतिर आउन लागेकाले नेपाललाई गाली नगर्ने बताएका छन्। च्यासलमा जारी आफू पक्षीय केन्द्रीय पकमिटी बैठकमा ओलीले भने,‘साथीहरु माधवजीलाई…

एमाले बैठकमा उपाध्यक्ष गौतमको तीन प्रस्ताव सहित फरक दस्तावेज !

साउन २२ काठमाडौँ/ नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले विधान महाधिवेशन कार्यदलको बैठकमा फरक प्रस्ताव पेश गरेका छन् । शुक्रबार बसेको विधान महाधिवेशन कार्यदलको बैठकमा उपाध्यक्ष गौतमले तीन बुँदे दस्तावेज पेश गरेका हुन । छलफलका लागि…

कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाउँदै !

साउन २२ काठमाडौं /संयुक्त सरकारका साझा कार्यक्रम तय गर्न गठित कार्यदलले शुक्रबार प्रतिवेदन बुझाउँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रम समेटिएको प्रतिवेदन बुझाउन लागेको हो । प्रधानमन्त्रीको…

एमालेसंगको रिस भूमिहिनमाथि पोख्नु सरकारको लाचारी हो—मुख्यमन्त्री पोखरेल !

साउन २० बर्दिया /शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको निर्णयप्रति भूमि तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आपत्ती जनाएका छन् । उनले एमालेसंगको रिस भूमिहिन सुकुम्बासी तथा अव्यवस्थितमाथि…

सभापतिमा डा. शेखर कोइरालालाई समर्थन किन?

काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै गर्दा भावी नेतृत्वका लागि नेताहरुले सक्रियता बढाएका छन्। सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सभापतिका लागि उम्मद्वारी दिने घोषणा गरेपनि संस्थापनइतर पक्षबाट हालसम्म कसैले…

भूमि सम्बन्धी समस्या समाधान आयोग सरकारद्वारा विघटन

काठमाडौँ/सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । एमाले नेता देवी ज्ञवाली नेतृत्वको उक्त आयोग यसअघि केपी ओली नेतृत्वको सरकारले २०७६ चैतमा गठन गरेको थियो । विभिन्न…

एमाले कञ्चनपुरका पुराना नेता जोशी माओवादी केन्द्रमा प्रवेश

कञ्चनपुर, १९ साउन नेकपा एमालेका पुराना नेता राजेन्द्र प्रसाद जोशीले नेकपा माओवादी प्रवेस गरेका छन । निर्वाचन क्षेत्र नम्बर १ बेलौरी घर भएका एमाले नेता जोशीले मंगलबार एक कार्यक्रममा विच माओवादी केन्द्रमा प्रवेस गरेका हुन । नेकपा माओवादी…

प्रचण्ड, माधव नेपाल, बाबुराम र उपेन्द्रसहितको पार्टी गठनको पहल !

साउन१९ काठमाडौं/ देशको राजनीतिमा तिव्र ध्रुवीकरण भइरहँदा चार प्रमुख नेताहरु मिलेर नयाँ दल निर्माणको पहल थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी…

कर्णाली प्रदेशका एमालेका चार प्रदेशसभा सदस्य पदमुक्त !

साउन१८ काठमाडौँ / सर्वोच्च अदालतले कर्णाली प्रदेशसभाका एमालेका ह्वीप उल्लंघन गर्ने चार सांसदलाई पदमुक्त हुने आदेश दिएको छ । आफै उपस्थिति भएको संसदीय दलको बैठकले जारी गरेको ह्वीप विपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई…

ओलीको बैठकमा बामदेव गौतम फेरि अनुपस्थित !

साउन१८ काठमाडौँ/नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्षीय स्थायी कमिटी बैठकमा उपाध्यक्ष बामदेव गौतम फेरि अनुपस्थित भएका छन् । सामेबार दिउँसो तीन बजेपछि सुरु भएको बैठकमा गौतम अनुपस्थित भएका हुन्। गौतम…

माओवादी नछाडेको भन्दै सर्वोच्चमा पुगेका चार नेता एमालेको बैठकमा  

काठमाडौं /नेकपा (माओवादी केन्द्र) छाडेर एमाले प्रवेश गरेका चार नेता बुधबार सर्वोच्च अदालत पुगे। (माओवादी केन्द्र) नै अवैधानिक भएको भन्दै निर्वाचन आयोगसम्म पुगेका उनीहरू सांसद पद दाबी गर्न अदालत पुगेका थिए। तर, माओवादी अवैधानिक भएको दाबी…

महाधिबेशन तयारी छलफलका लागि एमाले स्थायी कमिटी बैठक बस्दै !

साउन १६ काठमाडौँ/ केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमा छलफल गर्न नेकपा (एमाले)को स्थायी कमिटी बैठक शनिबार दिउँसो ३ बजे बैठक बस्न लागेको छ । ललितपुरस्थित तुलसीलाल स्मृति…

एनएसडब्लु प्रदेश सहसचिव उमेदवारमा युवा उद्यमी राकेश जोशी  

काठमाडौ । एनएसडब्लु प्रदेश सहसचिव उमेदवारमा युवा उद्यमी राकेश जोशीले उमेदवारी दिएका छन् । सामाजिक काममा सम्लग्न जोशीले २०१४ देखि अस्ट्रेलियामा आइटि र इभेन्ट गर्दै आइरहेका छन्। उनि भूकम्प, कोभिडको महामारी र नेपालमा भइरहेको बाढी रपहिरो…

बोक्सर फेरि माओवादीमा फर्किए

कञ्चनपुर  /महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । सर्वोच्च अदालतले तत्कालिन नेकपाको एकता बदर गरेपछि उनी नेकपा एमालेमा बसेका थिए । एमाले अध्यक्ष ओलीले उनलाई…

म माओवादीमै छु, एमालेमा प्रवेश गरेको छैन : टोपबहादुर रायमाझी !

श्रावण १३ काठमाडौ /नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको दाबी गरेका छन् । बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राखिदिन भन्दै दायर गरेको रिटमा रायमाझीले आफू एमालेमा प्रवेश नगरेको…

भीम रावललाई लिएर ओली समूह माधव नेपाल निवासमा पुग्यो

श्रावण १३ काठमाडौ /नेकपा एमालेको स्थायी कमिटि बैठकमा सहभागि नहुने छाँटकाँट देखेपछि अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु माधवकुमार नेपाललाई भेट्न उनको निवासमा पुगेका छन् । नेपाल निकट श्रोतका अनुसार ओली पक्षका नेताहरु नेपाल पक्षमा…