web analytics
Browsing Category

राजनीति

नेपाल उत्पीडित जातीय मुक्ति समाज, पुनर्वासको अध्यक्षमा श्याम सुन्दर बि.क.

कञ्चनपुर/नेपाल उत्पीडित जातीय मुक्ति समाज, पुनर्वासको अध्यक्षमा श्याम सुन्दर बि.क.चयन भएका छन । सनिवार नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी कंचनपुरद्वारा आयोजित पुनर्वासको नगर भेलाले सर्वसम्मत रुपमा बि.क.लाई अध्यक्षमा चयन गरेको हो…

सुक बहादुर तामाङ बने नेपाली काँग्रेस पुनर्वासको सभापति

कञ्चनपुर /नेपाली काँग्रेस पुनर्वास नगरपालिकाको सभापतिमा शुकबहादुर तामाङ निर्वाचित भएका छन्। गत सनिवार पुनर्वास नगरपालिका-६ स्थित पुनर्वास जनता माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको निर्वाचनमा तामाङ आफ्ना निकटतम प्रतिद्वन्द्वी दिलु…

अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश कमिटीमा पुनर्वासका यादव सिंह

कैलाली/अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश कमिटीको सदस्यमा पुनर्वास का यादव सिंह सर्वसम्मत चयन भएका छ्न । गत विहिवार धनगढीको ओम प्यालेसमा सम्पन्न प्रथम सुदुरपश्चिम प्रदेश सम्मेलनले सिंहलाई चयन गरेको हो । सम्मेलनले सर्वसम्मत रुपमा ९९…

माधवहरुले खोलेको पार्टीले मान्यता पाउनै सक्दैन : ओली !

असोज ६ बर्दिया/ एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटेको भएर दुई चारजना नेता कार्यकर्ता मात्रै बाहिरिएको बताउनु भएको छ । एमाले जिल्ला कमिटी बर्दियाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही…

सत्ता खिचातानीले कमजोर भएको संविधान 

काठमाडौं / संविधानसभाबाट नयाँ संविधान जारी भएको ६ वर्ष पूरा भएर सातमा लागेको छ। तर, प्रमुख राजनीतिक दलको सत्तास्वार्थले ६ वर्ष बित्दानबित्दै नयाँ संविधान धर्मराउन पुगेको छ। संविधानसभाबाट जारी नयाँ संविधान विश्वको उत्कृष्ट भएको बताउने प्रमुख…

सभासद तारालामा तामाङ बने आर्थिक मामिलामन्त्री

धनगढी। कञ्चनपुरबाट निर्वाचित प्रदेश सभा सदस्य तारालामा तामाङ आर्थिक मामिला मन्त्री बनेका छ्न । मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई…

ओलीको सर्वनाशको दिन सुरुः एकीकृत समाजवादी अध्यक्ष नेपाल !

भदौ २६ बाँके /नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीको सर्वनाशको दिन नजिकिएको दावी गरेका छन् । यूवा संघ नेपालले नेपालगन्जमा आयोजना गरेको प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्दै उनले प्रदेश १ र…

नेकपा एमाले भन्दा नेकपा एकिकृत एस ठूलो पार्टीः अध्यक्ष नेपाल !

भदौ २६ बाँके /नेकपा एकिकृत (एस) का अध्यक्ष माधवकुमार नेपालले कतिपय प्रदेशमा नेकपा एमाले भन्दा आफ्नो पार्टी ठूलो भएको दाबी गरेका छन् । सुदुरपश्चिम प्रदेश र दुई नम्बर प्रदेशमा एकिकृत (एस) नेकपा एमाले भन्दा ठूलो पार्टी भइसकेको…

के तारालामा तामाङ मन्त्री बन्दैछन ??

कञ्चनपुर । एमालेबाट टुक्रिएर बनेको नेकपा(एस) सुदुरपश्चिमको संसदीय दलमा सबभन्दा ठुलो दल बनेको छ । तत्कालीन नेकपा हुँदा देखिको मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार नेकपा टुक्रदा पनि ढलेन, एमाले टुक्रदा पनि ढलेन । त्यसका लागि एमालेको तत्कालीन…

माधव नेपालको जवाफ : राष्ट्रहितका विरुद्धमा आएको एमसीसी अनुदान स्वीकार्दैनौँ  

काठमाडौ/ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीका उपाध्यक्ष फातिमा सुमार सहितको प्रतिनिधि मण्डललाई राष्ट्रहितभन्दा बाहिर गएर एमसीसी सम्झौता अघि बढाउन नसकिने जवाफ दिएका छन् । सिंहदरबारमा भएको भेटमा अध्यक्ष नेपालले…

एमालेको ‘साइबर सेना’जस्तै संगठन काङ्ग्रेसले बनायो

काठमाडौं/एमालेको 'साइबर सेना'जस्तै संगठन नेपाली काङ्ग्रेसले बनाउने भएको छ । संगठनको नाम नेपाली कांग्रेस वाइड्ली इन्फर्मेसन नेटवर्क(एनसी विन) राखिने छ। पार्टीका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार विभागका प्रमुख विश्वप्रकाश शर्माको…

सुदूरपश्चिममा भीम रावल : सिपाहीबिनाका ‘सेनापति’ !

भदौ २० काठमाडौं/एमालेमा लामो समयदेखि सुदूरपश्चिममा प्रभावशाली रहेका उपाध्यक्ष भीम रावल यतिबेला वास्तविक परीक्षामा छन्। एमाले एक रहँदासम्म सुदूरपश्चिममा प्रभावशाली देखिएका रावल पार्टी फुटेर नेकपा (एकीकृत समाजवादी) बनेपछि निरीह…

सभासद तारालामा तामाङले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्ने

धनगढी/ एमाले सुदूरपश्चिमका पूर्व प्रमुख सचेतक तथा प्रदेश सभासद तारालामा तामाङले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्ने भएका छन्। उनी आजै एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न प्रदेश निर्वाचन कार्यालयमा उपस्थित हुन लागेका हुन्। आजै…

एमालेबाट निर्वाचित पुनर्वास ७ का सबै जनप्रतिनिधि एमालेमै रहने

-धनबहादुर बिक कञ्चनपुर, २० भदौ । कञ्चनपुरको पुनर्वास नगरपालिका ७ बाट एमालेबाट निर्वाचित सबै जनप्रतिनिधिहरू एमालेमै रहने घोषणा गरेका छन । २०७४ सालमा नेकपा एमाले पार्टी र सूर्य चुनाव चिन्हबाट निर्वाचित जनप्रतिनिधिहरूको शनिबार  पुनर्वासमा…

एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग !

भदौ १८ काठमाडौ /पार्टी मुख्यालय थापाथलीमा गएर गौतमले पार्टी परित्याग गरेको जानकारी गराएका हुन्। पार्टी परित्यागको पत्र पार्टी अध्यक्ष केपी ओलीलाई गौतमले पठाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले सेतोपाटीलाई बताए।…

चुनाव हारेको माधव नेपाललाई दोस्रो पोजिसनमा राख्दा कसरी हेपियो ? : केपी ओली

भदौ ११ काठमाडौ / प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले विभाजन नभई चोईटिएको टिप्पणी गरेका छन् । आज राति ८ बजे प्राइम टिभीबाट प्रसारण भएको जनता…

माधव नेपालको पार्टी सरकारमा सामेल हुने

काठमाडौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने औपचारिक घोषणा गरेका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकारमा छिट्टै सहभागी हुने बताएका हुन् । त्यस्तै उनले आफ्नो…

एमालेमा गएका पूर्व माओवादी नेताहरूको जिम्मेवारी  

काठमाडौ । दसबुँदे सहमति कार्यान्वयन गर्ने क्रममा पार्टी संगठन २०७५ जेठ २ गतेको अवस्थामा फर्कंदा नेकपा माओवादीबाट एमालेमा आएका नेताहरूको भने जिम्मेवारी खोसिएको छ । बैठकले ०७५ जेठ २ अघिकै संरचनामा पार्टीलाई लैजाने निर्णय गरेपछि उनीहरू…

केपी ओलीले भने, ‘तमासा देखाएर बार्गेनिङ गर्न नआउनुस्’ !

भदौ ६ काठमाडौ /निर्वाचन आयोगले सनाखतका लागि नेपाल समूहलाई भदौ ९ गते कार्यालयमा बोलाएको छ। नेकपा एमाले विभाजन भएपनि लामो समय नेपालको साथमा उभिएका नेताहरुले फुटको पक्ष लिएनन्। उनीहरु अहिले एमालेको ‘तेस्रो धार’ का रुपमा परिचित छ।…

औपचारिक रुपमै एमाले विभाजित,माधव नेपालले खोले नेकपा एमाले (समाजवादी)

काठमाडौं/ प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजन भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको लामो विवादपश्चात अन्ततः एमाले बुधबार औपचारिक रूपमा फुटेको हो । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल…