Browsing Category
राष्ट्रिय
आगामी मङ्सिरदेखी विद्युत महसुल घटने
काठमाडौँ । विद्युत नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ । निर्धारण गरिएको महसुल दर आगामी मङ्सिरको विद्युत खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ ।
विपन्न नागरिकलाई लक्षित…
प्रधानन्यायाधीशले बोलाए सर्वोच्च अदालतको पूर्ण बैठक
काठमाडौं/पाँच दलीय गठबन्धनको सरकार बनेपछि विवादमा तानिएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका छन् ।
प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाएका हुन् ।…
एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुला
काठमाडौ /राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा समावेश हुन आवेदन फाराम खुला गरेको छ । त्यस्तै २०७९ सालको एसईईका लागि रजिष्ट्रेसन फाराम पनि खुला गरिएको छ ।
पनिकाका अनुसार…
माओवादी नेता वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान
काठमाडौ /नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । जण्डिस रोगबाट पीडित उनी चिकित्सकहरुको सल्लाहमा थप उपचारका लागि बुधबार बिहान पत्नी ओनसरी घर्तीसँगै बैंकक प्रस्थान गरेका हुन् ।
उनको…
काठमाडौँमा लकडाउन खुकुलो,सिनेमा हल भोलिदेखि खुल्ने
काठमाडौँ । काठमाडौमा लकडाउन थप खुकुलो बनाईएको छ । लकडाउन खुकुलो भएसंगै लामो समयदेखि बन्द रहेको सिनेमा हल खुल्ला गरिने भएको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला (काठमाडौँ‚ भक्तपुर‚ ललितपुर)का प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको बुधबार बसेको…
नेपाल राष्ट्रिय समाज कल्याण संघद्वारा बाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमन
लाल बहादुर एसके
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को टोलिले कञ्चनपुरको पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिका क्षेत्रमा भदौ १० गते आएको बाढीले पुर्याएको क्षतिको अवस्था बुझ्न स्थलगत अनुगमन गरेको छ । बाढीले दर्जनौं…
बाढी पीडितको उद्धारमा जुटन पूर्वमन्त्री बिना मगरको निर्देशन
कञ्चनपुर, ११ भदौ ।
पूर्व खानेपानी मन्त्री तथा कञ्चनपुर क्षेत्रनम्बर १ का प्रतिनिधि सभा सदस्य बिना मगरले बाढी पीडितको उद्धारमा जुटन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएकी छिन । शुक्रबार एक प्रेस विज्ञप्ति निकाल्दै पूर्वमन्त्री मगरले…
जनवादी गायक जेबी टुहुरेको निधन !
भदौ १०
काठमाडौं/ प्रसिद्ध जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । टुहुरेको उपचारको क्रममा आज निधन भएको हो । उनको बयोधा अस्पतालमा उपचार भैरहेको थियो ।
टुहुरेलाई मतिष्कघात भएर अस्पताल भर्ना गरिएको थियो । सरकारले टुहुरेको उपचार…
भदौ ५ गतेदेखि लगातार तीन दिन बिदा, राजपत्रमा नै सूचना प्रकाशित !
भदौ २
काठमाडौ / भदौ ५ गतेदेखि लगातार तीन दिन बिदा दिइएको छ । काठमाडौँ उपत्यकामा लगातार तीन दिन बिदा हुने भएको हो । यही भदौ ५, ६ र ७ गते लगातार तीन दिन बिदा हुनेछ ।
भदौ ५ गते शनिबार परेको छ भने भदौ ६ गते जनै पूर्णिमा पारेको छ।…
कुलमानको घोषणा: २०८० सालभित्र सबै नेपालीको घरमा बिजुली पुग्नेछ
काठमाण्डौ/ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २०८० साल भित्र सबै नेपालीको घरमा बिजुली पुग्ने घोषणा गरेका छ्न ।
नेपाल विद्युत् प्राधिकरण स्थापना भएको ३६ वर्ष पुगेको उपलक्ष्यमा घिसिङले सो घोषणा गरेका हुन ।
नेपाल…
शिक्षक महासंघको कार्यक्रममा प्रहरीद्वारा हस्तक्षेप !
साउन २९
काठमाडौ /नेपाल शिक्षक महासंघको पूर्वनिर्धारित चौथो चरणको आजको कार्यक्रम सुरु नहुँदै प्रहरीले हस्तेक्षेप गरेरको छ । महासंघको चरणबद्ध आन्दोलन अनुसार आज बालुवाटारमा धर्ना दिन जाँदै गरेका शिक्षकलाई बाटैबाट प्रहरीले…
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ !
साउन २७
काठमाडौं / सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाउनुभएका घिसिङ १० महिनापछि पुनः कार्यकारी निर्देशक नियुक्त हुनुभएको हो । ऊर्जा,…
नेपाली स्मार्ट लाइसन्स : ढिलो, झन्झटिलो, पाउनै मुस्किल, खर्चिलो !
साउन २५
काठमाडौं । पुराना प्रविधि हटाएर नयाँ प्रविधिको प्रयोग किन गरिन्छ भनी सोधे समय र खर्चको बचतका लागि भन्ने धेरैको जवाफ हुनसक्छ । ‘स्मार्ट’ चालक अनुमतिपत्रमा भने उल्टो स्थिति देखापरेको छ । जुन शुरुवातीदेखि नै सेवाग्राहीका…
स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठ को सक्रियताले ५ करोड डोजभन्दा बढी खोप सुनिश्चित !
साउन २२
काठमाडौं / उमेश श्रेष्ठ स्वास्थ्यराज्यमन्त्री नियुक्त भएपछि कोरोना भाइरसविरुद्धको पर्याप्त खोप ल्याउन सक्रिय भएका छन् । उनको सक्रियतामा यसै वर्षभित्र सबै नागरिकले खोप पाउने गरी काम भइसकेको छ ।
श्रेष्ठ एक्सनमा जाने…
कुलमान घिसिङलाई पुन: ल्याउने तयारी
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा…
भीडभाड रोक्न उपत्यकामा आजदेखि अनुगमन, फेरि निषेधाज्ञा लम्ब्याउने तयारी !
साउन १९
काठमाडौं/कोरोना संक्रमण बढिरहे पनि भीडभाड नरोकिए पछि काठमाडौं उपत्यकामा अनुगमन हुने भएको छ । अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति गठन भएको छ। समितिले…
कोरोना भाइरसबिरुद्धको खोप तस्करीको शंका !
साउन १६
काठमाडौ /काठमाडौंँ उपत्यकाका केही ठाउँमा पैसा तिरेर कोभिड खोप पाइने गरेको र त्यस्ता खोप लगाउन हुने वा नहुने भन्दै आफूलाई फोन आउने गरेको एक चिकित्सकले बताएका छन्। फलानोले त खोप लगाइसक्यो, हामीले लगाउँदा हुन्छ कि हुँदैन…
फेरि लकडाउन गर्न सिफारिस !
साउन १५
काठमाडौ /स्वास्थ्य मन्त्रालयले फेरि लकडाउन गर्न सिफारिस गरेको छ । कोरोना संक्रमितको संख्या बढिरहेकाले जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) समक्ष सिफारिस…
प्रचण्डको हस्ताक्षर दुरुपयोग गरेकोमाआपत्ति, कारबाहीको माग !
श्रावण १३
काठमाडौ /नेकपा माओवादी केन्द्रले पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोगप्रति आपत्ति प्रकट गरेको छ। माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै पार्टीको लेटरप्याड,…
उच्च अदालतबाट पनि कृष्ण बहादर महरालाई सफाई!
श्रावण १२
काठमाडौं /पूर्वसभामुख तथा नेकपाका स्थायी समिति सदस्य कृष्णबहादुर महराले उच्च अदालतबाट सफाइ पाएका छन् ।
काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गर्दै जवर्जस्ती करणी उद्योगकोृ मुद्दामा उच्च अदालतले सफाइ दिएको हो ।…