web analytics
Browsing Category

राष्ट्रिय

एमसीसी स्वीकार्न नसकिने भन्दै माओवादी र समाजवादीद्वार सत्ताबाट बाहिरिने निष्कर्ष 

 काठमाडौ/यथास्थितिमा एमसीसीका स्वीकार्न नसकिने भन्दै माओवादी र समाजवादी  सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका छन । पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा…

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलि विच  छलफल, के एमसीसी पारीत होला ?

काठमाडौ/प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीच छलफल भएको हो । अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल भइसकेको…

फागुन १६ भित्र नेपालको संसदले एमसीसी अनुमोदन गर्नैपर्छ – एमसीसी मुख्यालय

काठमाडौं/ अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले फागुन १६ गते (फेव्रुअरी २८) भित्र नै नेपाल कम्प्याक्ट अनुमोदन हुनुपर्ने अडान दोहोर्‍याएको छ । साथै एमसीसीले उक्त मिति नै अन्तिम हुने र संसोधन कुनै पनि हालतमा…

किन गरे कमल थापाले राप्रपा छोडने निर्णय?

काठमाडौ/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेकाे घाेषणा गर्नुभएकाे छ । आज मङ्गलवार हेटाैँडामा पत्रकार सम्मेलन गरेर उहाँले राप्रपाबाट अलग भएकाे घाेषणा गर्नुभएकाे हाे । पत्रकार सम्मेलनमा…

आजराति देखि मौसममा सुधार हुने

काठमाडौ/विगत केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आज रातिदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । आज रातिबाट सो प्रणाली कमजोर हुँदै जाने सम्भावना रहेकाले आइतबारदेखि मौसममा सुधार हुने देखिएको जल तथा मौसम…

आज दिनभर झरी पर्ने

काठमाडौ/ हिजोदेखी काठमाडौ उपत्यकासहित देशभर पानी परीरहेको छ । उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात भएको छ । गएरातिदेखि नै मेघगर्जन र चट्याङ्गसहित धेरै ठाउँमा पानी परेको हो । अहिले केही ठाउँमा पानी पर्न रोकिए पनि दिनभर झरी पर्ने…

आज र भोलि हिमपात र वर्षा हुने

काठमाडौ/आज देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशकका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । केहीबेर पछि यी प्रदेशका केही ठाउँमा पानी पर्न थाल्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो ।…

स्थानीय तहको निर्वाचन जेठ ४ मा हुने

काठमाडौँ/सरकारले २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन एकै चरणमा  गर्ने भएको छ । सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने सहमति जुटेको…

के विद्यार्थीले माघ २० पछि स्कुलमै पढ्न पाउलान ?

काठमाडौँ/१४ माघ                            कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले कोभिड १९ विरुद्धको खोप पाएका विद्यार्थीलाई पढाउन दिने तयारी गरेको छ। सिसिएमसीकी प्रवक्ता सुनिता नेपालले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी खोल्न…

राष्ट्रियसभा सदस्य निर्वाचनः पाँच दलीय गठबन्धनका उम्मेदवार १८ स्थानमा विजयी

काठमाडौं/राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी भएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बाट प्रदेश नं १ मा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन…

आज राष्ट्रिय सभा चुनावको मतदान हुँदै

काठमाडौ/राष्ट्रिय सभा चुनावको मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो तीन बजेसम्म चल्नेछ । फागुनदेखि रिक्त हुने १९ पदका लागि आज मतदान भैरहेको हो । राष्ट्रिय सभा चुनावको नतिजा आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ…

राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरण आज सार्वजनिक हुँदै

काठमाडौ /१२ माघ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज सार्वजनिक हुनेछ । केन्द्रीय तथ्याँक विभागले बिहान १० बजेपछि विवरण सार्वजनिक गर्न लागेको हो । प्रारम्भिक नतिजामा महिला र पुरुषसहित जम्मा जनसंख्या, विदेशमा रहेका नेपालीको…

एसईई बैशाखमा गर्ने तयारी

काठमाण्डाै/ यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई वैशाखमा गर्ने तयारी भइरहेको सरकारले जनाएको छ । अहिलेसम्म परीक्षा तालिका नहुँदा र संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले विद्यार्थी, शिक्षक तथा अभिभावक…

आज प्रधानमन्त्री देउवाद्वारा राष्ट्रको नाममा सम्बोधन

काठमाडौं/माघ ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । सरकार गठन भएको ६ महिना पुगेको सन्दर्भमा उहाँले दिउँसो ३ बजे  राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।…

कर्मचारीहरुमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सेवा स्थगित

कञ्चनपुर, ०६ माघ । कर्मचारीहरुमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सेवा स्थगित गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवा स्थगन गरेको जनाएको छ । कार्यालयको विभिन्न…

नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पनि कोरोना संक्रमित

काठमाडौं/हाल निकै चर्चामा रहेका  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ। मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी दिएको हो। यसैगरी मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि…

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोरोना मुक्त

काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कोरोना रिपोर्ट नेगेटिभ आएको छ । आज गरिएको पीसीआर परीक्षणमा प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रचण्डको सचिवालयले जनाएको छ । गएको पुष २३ गतेको परीक्षणमा कोरोना…

काठमाडौमा ‘स्मार्ट लकडाउन’को तयारी

काठमाडौ/कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी भएको छ । यस विषयमा छलफल गर्न उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार संयुक्त बैठक तय गरिएको छ ।…

कोरोनाका कारण स्थगित हुँदै मेला महोत्सव

कञ्चनपुर /कञ्चनपुरको बेलौरीमा आयोजना हुँदै आएको माघी मेला स्थगित भएको छ । आयोजक थारु कल्याणकारिणी सभाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना तिब्र रुपमा फैलिरहेको कारण सरकारको निर्देशनमा मेला स्थगित भएको जनाएको छ । त्यसैगरी कैलालीको…

भेला, मेला महोत्सव र सभा सम्मेलनमा कडाइ गरिँदै

काठमाण्डाै/ कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसअनुसार जमघट, भेला, सभा, सम्मेलन र मेला महोत्सवमा कडाइ गर्न लागिएको गृह…