Browsing Category
स्वास्थ्य
स्थिति भयावह हुने आंकलनपछि बाँकेमा पुर्ण लकडाउन घोषणा ।
कृष्ण बहादुर बुढा
वैशाख १३, बाँके/
बाँके जिल्लामा पुर्ण लकडाउन गरिने भएको छ । बाँके जिल्ला प्रशासन कार्यालयले स्थिति भयावह हुने आंकलनपछि सोमबार राती १२ बजे देखि लागू हुने गरि बैशाख २० गते सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
संक्रमणको…
खोप लिएकाहरूले अरुलाई कोरोना सार्ने सम्भावना उच्च
काठमाडौं । कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप लिएका दुवैलाई कोरोनाभाइरसको संक्रमणबाट बच्न परिवार कल्याण महाशाखा तथा विज्ञले सुझाएका छन् । नेपालमा हालसम्म करिब २० लाख जनाले कोरोनाविरुद्धको पहिलो डोजको मात्रा लिइसकेका छन् भने ४ लाख ३८…
सुदूरमा ‘कन्ट्याक्ट ट्रेसिङ’ फितलो, संक्रमण दर बढ्यो
धनगढी ।
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको रोकथामका लागि संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई लक्षित गरी गर्नुपर्ने ‘कन्ट्याक्ट ट्रेसिङ’ कार्य फितलो भइरहेको छ ।
भारतीय सीमानाका हुँदै फर्किइरहेका व्यक्तिको सम्पर्कमा आएकाको ‘कन्ट्याक्ट…
कञ्चनपुरका एक शिक्षकलाई कोरोना देखिएपछि विद्यालय बन्द
कञ्चनपुर/७ भदौ ।
कञ्चनपुरको महेन्द्रनगरमा आइतबार एक शिक्षकलाई कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ।
भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यापक र उनकी श्रीमतीलाई सङ्क्रमण देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द…
नेपालमा आज १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
काठमाडौ,५ बैशाख ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८४ हजार ६७३ जना पुगेको छ। आज १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जस मध्ये एन्टीजेन परीक्षणबाट ८१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।
आज देशभर सक्रिय संक्रमितको संख्या ६…
आज ८४३ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु
काठमाडौं, ४ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार पीसीआर विधिबाट ७६८ र एन्टीजेनबाट ७५ गरी कुल ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४…
विद्यालय बन्द गरी वैकल्पिक पठनपाठनको व्यवस्था गर्न निर्देशन
काठमाडौ । संसदीय समितिले बालबालिकाहरु कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरि वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।
राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको…
तिब्र रुपमा फैलिदै कोरोना, आजमात्र ८३६ जनामा संक्रमण र चार जनाको मृत्यु
काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर ८३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्यमन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३४८ सहित मुलुकभर ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको…
धनगढीमा विद्यार्थीमा देखियो कोरोना
कैलाली, ३ बैशाख ।
धनगढीको धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुस्टि भएको छ।
बिहीबार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा उक्त कलेजको बीबीए छैठौं सेमेस्टरमा अध्ययरत ती विद्यार्थीमा संक्रमण पुस्टि भएको…
वीरगञ्जमा कोरोना संक्रमित ३७ वर्षे युवकको मृत्यु
पर्सा,३१ चैत ।
वीरगञ्जमा मंगलबार बिहान एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट ग्रसित युवकको बिहान ३ः३० बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
भारतको…
५५९ नयाँ कोरोना संक्रमित थपिए, एकै दिन १३ को मृत्यु
काठमाडौँ: नेपालमा कोरोनाभाइरसका कारण सोमबार एकै दिन ५५९ जना नयाँ संक्रमित थपिएका छन् ।
४,३७८ जनाको र ७२७ एन्टीजेन परीक्षण गरिएकोमा यस्तो तथ्यांक देखिएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १३ जनाको मृत्यु भएको छ ।…
शिक्षण संस्था ३ हप्ताका लागि बन्द गर्न सीसीएमसीको प्रस्ताव
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपील गरेको छ।
सीसीएमसीको शनिबार बसेको बैठकले पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्ट समेत देखा परेको…
कोरोना संक्रमित बढ्यो, एकैदिन ३३७मा संक्रमण पुष्टि !
नेपालमा पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ५३२ वटा नमुनाको पीसीआर परीक्षण गर्दा ३३७ जनामा कोरोना पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १५१…
कोरोना फैलिएको भन्दै विद्यालय लगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस
काठमाडौ,२८ चैत ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय लगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको छ । पछिल्लो समय भारतमा संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि नेपालमा पनि…
राजधानी सहित देशभरी वायु प्रदूषणको मात्रा बढ्यो
काठमाण्डाै /२३ चैत काठमाण्डाै सहित देशभरि वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् ।
वायु प्रदूषणले स्वासप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्न…
‘हर्ट अट्याक’ किन हुन्छ, कसरी बच्ने ?
आजभोलि हर्ट अट्याक कम उमेरका मानिसलाई पनि हुने गरेको छ । तर हर्ट अट्याक किन हुन्छ ? र यसको असर के हो भन्ने बारेमा आज पनि मानिस जानकार छैनन् ।
आउनुस् आज हामी हर्ट अट्याक हुनको कारण र यसले शरीरमा पर्ने असर बारे चर्चा गर्दै छाैं ।…
भारतका १८ राज्यमा नयाँ प्रकारको कोरोनाभाइरस देखियो, कति सङ्क्रामक ?
भारतका १८ वटा राज्यबाट सङ्कलित नमुनाको परीक्षण गर्दा 'डबल म्युटेन्ट' अर्थात् उही भाइरसमा एकसाथ दुइटा उत्परिवर्तन हुने कोरोनाभाइरसको नयाँ प्रकार फेला पारिएको अधिकारीहरूले बताएका छन्।
दश हजार ७८७ नमुना परीक्षण गरिएकोमा ७३६ जनामा यूके…
फेरि फैलिँदै कोरोना संक्रमण
काठमाडौ । छिमेकी राष्ट्र भारतका सीमावर्ती भागहरूमा कोरोना संक्रमण तीव्र भएको छ। यसको असर नेपालमा पनि साताभित्रै देखिन सक्छ। केही दिनयता मुलुकभित्र संक्रमितको संख्या पनि बढ्दो देखिएको छ। स्वास्थ्य मन्त्रालयले बुधबार आमजनतालाई सतर्क…
अनिवार्य मास्क लगाउन सर्वसाधारणलाई आग्रह
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण बढेको भन्दै अनिवार्य रुपमा मास्क लगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । बुधबार प्रशासकीय अधिकृत रमा घिमिरेले एक विज्ञप्ति जारी गर्दै घर बाहिर तथा सार्वजनिक स्थान र सार्वजनिक यातायात…
कोरोना संक्रमण भयावह हुन नदिन ध्यान दिऔं: प्रधानमन्त्री
?प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को संक्रमण नकारात्मकतातिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका छन्।
बुधबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड-१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण…