Browsing Category
स्वास्थ्य
७७ वटै सीडीओलाई क्वारेन्टिन र आइसोलेसन सेन्टर तयारी अवस्थामा राख्न गृहको निर्देशन
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण फेरि फैलिने जोखिम बढेपछि गृह मन्त्रालयले सबै जिल्लामा क्वारेन्टिन र आइसोलेशन सेन्टरहरु तयारी अवस्थामा राख्न मातहत निकायलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई…
भारतका १८ राज्यमा कोरोनाको ‘डबल म्यूटेन्ट’ भेरियन्ट भेटियो
भारतको १८ राज्यमा कोरोना भाइरसका एउटा नयाँ ‘डबल म्यूटेन्ट’ भेरियन्ट भेटिएको भारतीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।
साथै मन्त्रालयले हालसम्मको आँकडाले देशमा कोरोनाको बढ्दो संक्रमण र नयाँ भाइरसको कुनै सम्बन्ध छ छैन भनेर स्पष्ट जानकारी…
खोप लगाएका व्यक्तिलाई पनी कोरोना संक्रमण
काठमाडौं । फागुन २३ गते खोप लगाएका व्यक्तिलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले जानकारी दिए ।
चिकित्सकहरुका अनुसार खोप लगाएपछि शरीरमा…
कोरोना संक्रमित बढेपछि भारतका विभिन्न सहर लकडाउन
भारतका विभिन्न सहरहरुमा लकडाउन लागु गरिएको छ । भारतको मध्य प्रदेशका तीन सहरमा लकडाउन लागू गरिएको हो। शुक्रबार मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वास्थ्य अधिकारीहरुसँग छलफल गरेर लकडाउन गर्ने निर्णय गरेका हुन्।
भारतीय सञ्चारमाध्यमहरुका…
चिनीमिलको दुर्गन्धले पुनर्वासी हैरान,जनताको स्वास्थ्यमा नकारात्मक असर पर्दै
कञ्चनपुर, १२ फागुन ।
पुनर्वास नगरपालिका २ मा सञ्चालन भईरहेको भागेश्वर सुगर एण्ड केमिकल ईण्डस्ट्रीज प्रा.ली.नामक चिनी मिलबाट निस्कने फोहोरका कारण दुर्गन्ध फैलिएपछी पुनर्वासी जनता हैरान परेका छ्न । पुनर्वासको वडानम्बर २,५,७ र ८ क्षेत्र चिनी…
नेपालमा थप ८० जनामा काेराेना संक्रमण पुष्टि
काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर थप ८० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गत २४ घण्टामा काठमाडौंमा ३६, ललितपुर ११ र भक्तपुरका दुई गरी ८० जनामा काेराेना पुष्टि भएकाे हाे।…
कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्यकर्मीको मृत्यु
एजेन्सी: कोरोना विरुद्धको खोप लगाएका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ।
भारतको तेलन्गाना राज्यकी ५५ वर्षीया ती स्वास्थ्यकर्मीले ११ दिनअघि खोप लगाएकी थिइन। तर उनको मृत्युको कारण उमेर भएको सम्बन्धीत स्वास्थ्य निकायले जनाएको छ।
१९ जनवरीमा…
दाँत बलियो कसरी बनाउने?
दाँत आँफै बलियो पदार्थका तहहरुले बनेको हुन्छ। सबैभन्दा बाहिर शरीरकै सबैभन्दा बलियो पदार्थ इन्यामल हुन्छ भने इन्यामल पछी डेन्टिन तह आउँछ। दाँतमात्र बलियो भएर हुँदैन, दाँतको जरा जुन हाडभित्र हुन्छ, त्यो पनि बलियो हुनु आवश्यक पर्दछ, त्यसका…
कोरोनाविरुद्धको खोप : ‘साइड इफेक्ट’ देखिन थाल्यो
काठमाडौ । नेपालमा कोरोनाभाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउने अभियान सुरु भएको तीनभित्रै खोपका ‘साइड इफेक्ट’ देखिन थालेको छ । खोप लगाएकामध्ये केहीलाई सामान्य असर देखा परेको हो । कर्णाली प्रदेशमा कोरोनाविरुद्धको खोप लगाएकामध्ये एक जनामा…
सरकार दोस्रो चरणमा खाेप ल्याउने तयारी गर्दै
काठमाण्डाै/ सरकारले दोश्रो चरणमा कोरोनाविरुद्धको खोप ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।
भारतबाट दोस्रो चरणको खोप ल्याउन यसअघि नै पत्र पठाइसकेको र छिट्टै दोस्रो चरणको खोप नेपाल आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…
नेपाल ल्याइँदै गरिएको कोभिसिल्ड भ्याक्सिन यस्ता समस्या हुनेले लगाउन नहुने
काठमाडौं/माघ ८
कोभिड-१९ विरुद्दको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले एलर्जीको समस्या भएका, रोग प्रतिरोधात्मक क्षमता कम भएका तथा गर्भवती, ज्वरो आएका तथा रगत पातलो बनाउने औषधि सेवन गरिरहेका व्यक्तिलाई खोप नलगाउन सुझाव दिएको छ।
नेपालमा…
भारतले अनुदानमा दिने कोरोना खोप भोलि नेपाल आइपुग्ने
भारतले आजदेखि नेपालसहित छिमेकी मुलुकमा कोरोनाभाइरसविरूद्धको भ्याक्सिन दिने भएको छ।
भारतीय विदेश मन्त्रालयले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै भुटान, माल्दिभ्स, बंगलादेश, नेपाल, म्यानमार र सिसेल्सलाई अनुदानमा खोप दिन लागेको जनाएको छ।…
सावधान ! नेपालमा कोरोनाको नयाँ प्रजातिको भाइरस भित्रिएको पुष्टि
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ प्रजाति भित्रिएको पुष्टि भएको छ। पुस पहिलो साता बेलायतबाट आएका तीनजनामा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।
स्वास्थ्य मन्त्रालयलका…
हस्तमैथुन स्वास्थ्यको लागि लाभदायक, जान्नुस् हस्तमैथुनका के–के छन् फाइदा ?
अष्ट्रेलिया । हस्तमैथुनले सेक्स जीवन बर्बाद हुने या स्वास्थ्यमा एकदमै नकारात्मक असर पर्ने सामान्य मानिसको बुझाइ छ वा हुन सक्छ तर एक अनुसन्धानमा भने यसको ठीक विपरित परिणाम निस्किएको छ । उक्त अनुसन्धानका अनुसार हस्तमैथुनका विषयमा मानिसमा गलत…
कोभिड खोप ‘ड्राई रन’को तयारी, के हो “ड्राई रन?”
काठमाडौँ / ५ माघ ।
कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्न सरकारले ‘ड्राई रन’ को तयारी थालेको छ । ड्राई रन एक प्रकारले खोप लगाउने पूर्वाभ्यास हो । खोप ल्याइसकेपछि त्यसको प्रयोगमा सहजताका लागि उक्त तयारी थालिएको स्वास्थ्य तथा जनसंख्या…
के हो यौन शिक्षा ? किन लिने ?
निश्चय नै नेपालीहरूमा यौन शिक्षा लिने उपयुक्त माध्यम छैन । यौन सबैको अनिवार्य आवश्यकता हो तर यो कति आवश्यक हो भनेर हामी कहिल्यै सार्वजनिक चर्चा गर्दैनौं ।
मानव यौनिकतासँग जैविक, भावनात्मक, शारीरिक एवं आध्यात्मिक पक्षहरू हुन्छन् । जैविक…
पहिलो चरणमा १० करोड स्वास्थ्यकर्मीलाई भ्याक्सिन दिदै भारतले सुरु गरयो कोरोना खोप अभियान
काठमाडौं/३ माघ ।भारतले शनिबारदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ। शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध खोप अभियानको उद्घाटन गरेका हुन्।
एक सरसफाई कर्मचारी कोभिडविरुद्धको भ्याक्सिन पाउने पहिलो भारतीय नागरिक…
जाडोमा प्याजको पात खानुको फाइदा
क्रमस जाडो बढ्दैछ । जाडोसँग कसरी जुध्ने ? न्यानो कपडा, आगो वा हिटर मात्र काफी छैन । कतिपय खानपानको माध्यामबाट पनि चिसो भगाउन सकिन्छ ।
चिसोबाट जोगिनको लागि खाइने खाद्यपदार्थहरुमा तातो सुप र झोलयुक्त तरकारीहरु हाम्रो रोजाईमा पर्छन् । तातो…