Browsing Category
स्वास्थ्य
आगामी जेठ २५ बाट ६०-६४ उमेर समूहले काेराेना विरूद्ध खोप लगाउन पाउने
काठमाडाैं । सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका…
कपालमा चायाँ छ??अपनाउनुस यी उपाय
गर्मी महिनामा कपालको विशेष ख्याल राख्नु निकै जरुरी हुन्छ । यो मौसममा कपालमा धेरै समस्या देखिन्छ । तर केही त्यस्ता साधारण उपायहरु छन्, जसले कपाललाई चमकदार र मजबुत बनाउन अनि कपाल झर्ने र चायाको समस्याबाट टाढा रहनका लागि तपाईलाई सघाउनेछ ।…
कोरोनाको संक्रमणमा रहेका व्यक्ति र अग्रपंक्तिमा खटिएका सुरक्षा निकायलाई सहयोग सामाग्री उपलब्ध
पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकामा कोरोना भाइरसको संक्रमणमा परेकाहरुलाई आपतकालीन सेवा तथा आवश्यक सहयोगका लागि सञ्चालन गरिएको 'अक्सिजन खरिद तथा व्यवस्थापन अभियान' ले उल्लेख काम गर्दै आइरहेको छ ।
विश्वलाई नै शिथिल पारेको यस…
नेपाल रेडक्रस सोसाईटी पुनर्वास र मर्सिकोर नेपालद्वारा पुनर्वास नगरपालिकालाई स्वास्थ्य सामाग्री…
कञ्चनपुर,१८ जेठ
नेपाल रेडक्रस सोसाईटी पुनर्वास उपशाखा र मर्सिकोर नेपाल धनगढीद्वारा पुनर्वास नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । कोरोना महामारीसंग जुधिरहेको पुनर्वास नगरपालिकालाई उक्त संस्थाहरुले सहयोग गरेको हो ।
प्राप्त…
दश लाख डोज चिनियाँ खोप मंगलबार आउँदै, प्राथमिकतामा को को ?
काठमाडौं । चीनले नेपाललाई अनुदानस्वरुप दिने घोषणा गरेको १० लाख डोज खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने भएको छ ।
उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान सोमबार साँझ बेइजिङ जाँदैछ र मंगलबार खोप नेपाल आइपुग्दैछ । भेरोसेल नामको सो…
कुल्ला गरेर कोरोना परीक्षण गरीने विधि पत्ता लाग्यो
भारतको नागपुरस्थित नेशनल इन्भाइरोमेन्ट इन्जिनियरिङ रिसर्च इन्स्टिच्युट (एनईईआरआई) ले कोरोना परीक्षणको सहज तरिका पत्ता लगाएको छ । जसअनुसार ३ घण्टामै कोरोनाको नतिजा थाहा पाउन सकिन्छ । यस प्रक्रियालाई सलाईन गार्गल आरटी–पिसिआर नाम दिइएको छ ।…
“सँगसँगै” अभियान र डा. सुरेन्द्र ऐरको नेतृत्वमा निशुल्क स्वास्थ्य परामर्श सेवा सञ्चालन…
कञ्चनपुर। कञ्चनपुरको दक्षिणी क्षेत्रमा कोरोना महामारी विरुद्ध सक्रिय "सँगसँगै" अभियान र डा. सुरेन्द्र ऐरको नेतृत्वमा आईतबारबाट कोभिड सङ्क्रमित तथा कोभिड सङक्रमित भई सकेकाहरुका लागि निःशुल्क स्वास्थ्य परामर्श सेवा आजबाट सुचारु भएको छ।…
सँगसँगै” अभियान र डा. सुरेन्द्र ऐरको नेतृत्वमा निशुल्क स्वास्थ्य परामर्श सेवा सञ्चालन हुने
कञ्चनपुर। कञ्चनपुरको दक्षिणी क्षेत्रमा कोरोना महामारी विरुद्ध सक्रिय "सँगसँगै" अभियान र डा. सुरेन्द्र ऐरको नेतृत्वमा आईतबारबाट कोभिड सङ्क्रमित तथा कोभिड सङक्रमित भई सकेकाहरुका लागि निःशुल्क स्वास्थ्य परामर्श सेवा आजबाट सुचारु भएको छ।…
कोरोना खोपको मूल्य कति ?
काठमाडौं । नेपालले गत फागुन महिनामा भारतको सेरम इन्स्टिच्यूटबाट कोभिड १९ विरुद्धको अक्सफोर्ड एन्स्ट्राजेनिका (कोभिशिल्ड) खोपको २० लाख डोज खरीद गर्ने निर्णय गर्यो । प्रति डोज ४ अमेरिकी डलरका दरले नेपालले उक्त कम्पनीलाई रकम भुक्तानी गरेकोमा…
उपत्यकामा थप कडाइ, निषेधाज्ञा एक साताका लागि थप
काठमाडौं । कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेको निष्कर्ष निकाल्दै काठमाडौं उपत्यकामा निषेधाज्ञालाई कडाइका साथ १ साताका लागि थप गरिएको छ । मंगलवार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको बैठकले अहिले चालेका कदमहरूले…
चुनाव अघि नै सबैलाई कोरोना विरुद्धको खोप लगाईनेछ
काठमाण्डाै/प्रधानमन्त्री केपी शर्मा ओलीले घाेषणा गरिएकाे मध्यवधि चुनाव अगाडि नै सबै नागरिकलाई खोप लगाइ सक्ने ढङ्गले सरकारले काम गरिरहेको बताउनुभएको छ । बालुवाटारमा आइतवार प्रेस चौतारी आबद्ध पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले…
“सँगसँगै” अभियानद्वारा पुनर्वासमा “सहायता केन्द्र” सञ्चालन
कञ्चनपुर, ९ जेठ ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा कोरोना महामारीको जोखिम व्यवस्थापनका लागी जनतालाई सघाईरहेको "सँगसँगै" अभियानले आइतबारबाट पुनर्वास नगरपालिकामा सहायता केन्द्र सञ्चालन गरेको छ । पुनर्वास नगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको सो…
खुशीको खबर नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखाद्वारा कोरोना संक्रमितलाई निशुल्क एम्बुलेन्स…
कञ्चनपुर, ७ जेठ ।
नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखाले कोरोना संक्रमितलाई निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।
कोरोना महामारी फैलिरहेको अवस्थामा जोखिम व्यवस्थापन गर्न नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखा,
कञ्चनपुरले पुनर्वास न.पा.…
कञ्चनपुरमा“सँगसँगै अभियान” द्वारा बेलौरी नगरपालिकामा हेल्प डेस्क सञ्चालन र स्वास्थ्य सामाग्री…
कञ्चनपुर /कोभिड–१९ को दोस्रो लहरको व्यवस्थापन प्रणाली अन्तर्गत बुधबारबाट बेलौरी नगरपालिका परिसरमा नागरिक सहायता कक्ष सञ्चालन भएको छ । महिला नेतृ स्वैच्छिक तवरले सुरु गरिएको सँगसँगै अभियानले बेलौरी नगरपालिका र नेपाल राष्ट्रिय समाज कल्याण संघ…
एकै गाउँमा कोरोनाबाट १६ जनाको मृत्यु, थप भयावह हुने चेतावनी
पर्साको जगरनाथपर गाँउपालिकामा पछिल्लो २ सातामा १६ जनाको मृत्यु भइसकेको छ । ती मध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य ३ जना मृतकको कोरोना परिक्षण नगरिए पनि कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएको थियो । मृतक १६ मध्ये ७ जना…
साईन नेपालका अध्यक्ष जोशी स्वास्थ्य सामाग्री बोकेर हिडे डोटी
हरिलाल जोशी
कैलाली - मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल)नामक संस्थाका अध्यक्ष भक्तराज जोशी कैलालीको धनगढीबाट स्वास्थ्य सामाग्री बोकेर डोटीको गन्तव्यमा हिडेका छन् ।
डोटीका विभिन्न पालिकामा निशुल्क स्वास्थ्य सामाग्री वितरण गर्न…
प्रोन पोजिशन कसरी र के का लागि?
कोरोना संक्रमण वढेसँगै त्यसबाट बच्नका लागि वा रोकथामको लागि विभिन्न उपाय खोज्न थालिएको छ । यसमा आधुनिक तौरतरिकादेखि प्राचिन विधीहरुसम्म छन् ।
जस्तो कि शरीरमा अक्सिजनको मात्रा कायम राख्ने, प्रोन पोजिशन । शरीरमा अक्सिजनको मात्रा कम भएमा यस…
भारतीय अभिनेत्री दीपिका पादुकोणलाई कोरोना संक्रमण
काठमाडौं । भारतीय अभिनेत्री दीपिका पादुकोणलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सेलिब्रेटी फोटोग्राफर विरल भयानीले सोसल मिडियामार्फत् अभिनेत्री दीपिका पादुकोणलाई पनि कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
हाल अभिनेत्री दीपिका श्रीमान…
बेलौरीमा ५० शैय्याको कोभिड-१९ अस्थाई अस्पतालले सेवा दिन सुरु गर्यो
कञ्चनपुर, बैशाख १९ ।
कोरोना संक्रमित बिरामीहरुलाई लक्षित गरि बलौरीमा ५० शैय्याको कोभिड-१९ अस्थाई अस्पतालले सेवा दिन सुरु गरेको छ ।
कोरोनाको संक्रमण र मृत्यु दरमा ह्वात्तै वृद्धि हुन थालेपछि बैशाख १४ गते देखि नगरपालिकाले अस्पताल सञ्चालन…
कञ्चनपुरमा बिहिवार थप २ कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या २५ पुग्यो
कञ्चनपुर । कञ्चनपुरमा थप २ जना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको बिहिवार बिहान १ बजे र दोधारा चाँदनी नगरपालिकाका ३० बर्षीय युवकको राती १२ बजेर ३० मिनेटमा मृत्यु भएको महाकाली प्रादेशिक अस्पतालले…