web analytics
Browsing Category

स्वास्थ्य

कञ्चनपुरको चार स्थानीय तहमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै, भोलि पुनर्वासमा सञ्चालन हुने

कञ्चनपुर, २६ असार । कञ्चनपुरको चार स्थानीय तहमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना र सुदुरपश्चिम प्रदेश सरकारको पहलमा आगामी असार २७ गतेदेखि आगामी ३० गतेसम्म कञ्चनपुरको चार स्थानीय तहमा…

बाढीपहिरो प्रभावितलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दै उक्त निर्णय गरेका हुन् ।…

बुढ्यौलीमा रोमान्स : आफुलाई स्वस्थ र जवान बनाईराख्ने अचुक उपाय

रोमान्स एक भावनात्मक कुरा हो । यसमा उमेरको के कुरा भो र ? तर, हामीलाई लाग्छ रोमान्स भनेको जवानीमा गर्ने हो । उमेर ढल्किएपछि रोमान्स गर्नुलाई ‘छिल्लिएको’ वा ‘मात्तिएको’ भनेर नाक खुम्च्याइन्छ । मानौं एक जोडी बुढाबुढी पार्कमा बसिरहेका छन् ।…

अब ‘स्मार्ट’ लकडाउन सुरु गरीने,  के हो “स्मार्ट लकडाउन ?”

काठमाडौ। कोरोना संक्रमण थपिँदै गएपछि त्यसलाई नियन्त्रण तथा रोकथामका लागि सरकारले २०७६ चैत ११ गतेबाट देशभर लकडाउन सुरु गर्‍यो। लकडाउनको समयमा मानिस घरबाट बाहिरसम्म निस्किन पाएनन्। त्यसको एक वर्षपछि फेरि दोस्रो लहरको कोरोना संक्रमण…

चिनबाट भेरोसेलकाे १० लाख डाेज खाेप नेपाल ल्याइँदै  

काठमाडौँ /सरकारले चीनको सिनोफार्म कम्पनीबाट उत्पादित 'भेरोसेल' खोप दुई साता भित्रमा १० लाख डोज खोप ल्याउने भएको छ । चीनले खोप खरिदका लागि नेपालसँग सैद्धान्तिक सहमति जनाएकाले 'जुन' महिना भित्रमा १० लाख डोज खोप ल्याइने सीसीएमसीका निर्देशक…

ज्येष्ठ नागरिकको कोरोना खोपमा कार्यकर्ता र आफन्तको लुछाचुँडी

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिका लागि भनेर ५० भाइल खोप मगाइन् । शुक्रबार जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी खोप लिएर पुग्दा उपमेयरको कार्यकक्षमा पुग्दा आफन्त र नेकपा…

छुटेका कानून व्यवसायीहरुलाई कोरोनाको दोश्रो डोज

काठमाडौ/कानून व्यवसायीहरुलाई कोरोनाको दोश्रो डोज लगाउने कार्य सकिएको छ । दोस्रो डोज लगाउन छुटेका कानुन व्यवसायीहरुलाई आइतबार खोप दिइएसंगै खोप लगाउने कार्य सम्पन्न भएको हो । बार एसोसिएसनको भवनमा उनीहरुलाई खोप लगाउने व्यवस्था गरिएको थियो ।…

रुपान्तरण युवा सञ्जाल बाँसगढीद्वारा रक्तदान सप्पन्न !

जेठ २९ कृष्ण बहादुर बुढा बर्दिया /बर्दियाको बाँसबढीमा रुपान्तरण युवा सञ्जाल बासगढी बर्दियाको आयोजनामा शनिबार रक्तदान भएको छ ।…

ह्याङओभर कसरी उतार्ने ?

कतिपय मानिसहरू असाध्यै बढी रक्सी पिउँछन् । अनि रक्सीले झ्याप भएर ह्याङओभरका कारण टाउको पनि समातिरहेका भेटिन्छन् । ह्याङओभर छिट्टै उत्रिँदा पनि उत्रिँदैन । यहाँ हामी ह्याङओभर उतार्ने तरिका सिकाउँछौं । तर हाम्रो उद्देश्य तपाईं ह्याङओभर हुने…

कञ्चनपुरमा कोरोनाबाट १७६ जनाको मृत्यु, कुन पालिकामा कति ?

 कोरोना भाइरसको संक्रमणबाट कञ्चनपुरमा हालसम्म डेढ सय बढी जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जेठ अन्तिम सातासम्म १७६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा महिलाभन्दा पुरुष दोब्बर छन् । मृत्यु हुनेमा…

माओवादी केन्द्रले सातै प्रदेशमा पठायो स्वास्थ्य सामग्री

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सातै प्रदेशमा स्वास्थ्य सामग्री पठाएको छ । सोमबार कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि सातै प्रदेशका इञ्चार्ज मार्फत स्वास्थ्य सामग्री पठाइएको हो । उक्त स्वास्थ्य सामग्री पार्टी…

“कोभिशिल्ड’ को दोस्रो मात्राको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाईने

काठमाडौं, जेठ २४ : सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ। कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने…

लामो समय यौन सम्पर्क नगर्दा शरीरमा आउँछ यस्तो परिवर्तन

कारण जुनसुकै होस् तर हामी सबैका लागि एउटा यस्तो समय आउन सक्छ, जतिबेला हामी यौन सम्पर्क (सेक्स) गर्न सक्दैनौं । यो विषय विवाहित र अविवाहित सबैका लागि लागू हुन्छ । विवाहित व्यक्ति पनि सधैं शारिरीक सम्पर्क गर्न सक्षम हुनसक्छन् भन्ने हुँदैन ।…

पुनर्वासमा कोरोना परिक्षण गर्न टोलटोलमा स्वास्थ्यकर्मी(हेर्नुस् कुन वडामा कहिले ?)

कञ्चनपुर, जेठ २३ । पुनर्वासमा कोरोना परिक्षण गर्न टोलटोलमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । नयाँ भेरियन्टको कोरोना समुदायमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीको समूहलाई वडावडामा खटाईएको नगरप्रमुख जीवनराज थापाले समाचार…

तपाईंको ‘इम्युनिटी’ कमजोर छ कि छैन? यसरी थाहा पाउनुस ।

जबदेखि विश्वभर कोरोना महामारी फैलियो तबदेखि सबैको ध्यान रोगसँग लड्ने अर्थात् रोग प्रतिरोधी शक्ति बढाउने कुरामा केन्द्रित भएको छ। किनकि बितेका डेढ वर्षले देखाएको छ– कोरोना भाइरसले सबैभन्दा बढी तिनलाई आक्रमण गरिरहेको छ, जसको रोग-प्रतिरोधी…

बढैयातालका २ जना गरी कोरोनाबाट थप ५ जनाको मृत्यु!

कृष्ण बहादुर बुढा जेठ २०, बाँके बाँकेमा थप पाँच जना कोरोना सं’ क्रमितको मृ’ त्यु भएको छ । मृतक सबै बाहिरी जिल्लाका रहेका छन् । मृत्यु हुनेमा २ जना बर्दियाको बढैयाताल गाउँपालिका छन । बढैयाताल गाँउपालिका वडा नं. ४ का ३४ वर्षीय पुरुषको…

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको घटना: आवेगको परिणाम भएको प्रतिवेदन सार्वजनिक

जेठ २० बाँके /बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको घटनाको छानविन गर्न गठित समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । पत्रकार सम्मेलन गरेर…

आइसोलेसनको भवनबाट हाम फाल्दा संक्रमितको गयो ज्यान

काठमाडौं । सिन्धुपाल्चोकमा एक कोरोना संक्रमितले आइसोलसन रहेको भवनको झ्यालबाट फाल हान्दा मृत्यु भएको छ । बलेफि गाउँपालिका वडा नम्बर ६ मांखाका ५३ वर्षीय रत्न बहादुर तामाङको जुगल गाउँपालिकामा रहेको रत्न राज्य माविमा रहेको आइसोलसनको तेस्रो…

कोरोना संक्रमितहरुमा “कालो ढुसी”को प्रभाव नेपालमा पनि,यस्तो हुन्छ लक्षण

काठमाडौं । कोरोना संक्रमितहरुमा देखिन थालिएको घातक असर म्यकुरमाइकोसिस अर्थात् कालो ढुसीको प्रभाव नेपालमा पनि बढ्न थालेको छ । नेपालमा कोरोना संक्रमण भएर निको भएका दश जनालाई कालो ढुसीको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कालो…

आगामी जेठ २५ बाट ६०-६४ उमेर समूहले काेराेना विरूद्ध खोप लगाउन पाउने

काठमाडाैं । सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका…