कञ्चनपुरमा घरेलु अवैध मदिरा र गाँजा विरुद्ध नेपाल प्रहरीले कडा कदम चाल्यो
कञ्चनपुर, २८ चैत्र ।
कञ्चनपुर प्रहरीले घरेलु अवैध मदिरा र गाँजा विरुद्ध कडा कदम चालेको छ । प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा छापा मारेर सनिवार घरेलु मदिरा बनाउने कच्चा पदार्थ २२८७ लिटर, तयारी मदिरा १४० लिटर बरामद गरि नष्ट गरेको छ ।…