पुनर्वासको फारवेष्ट ईन्टरनेशनल स्कुलको आयोजनामा पेनाल्टी सुटआउट फूटबल प्रतियोगिता सम्पन्न
कञ्चनपुर, ३० माघ । पुनर्वास नगरपालिका १० स्थित फारवेष्ट ईन्टरनेशनल स्कूलको आयोजनामा प्रथम आधारभूत तह विद्यालय स्तरीय पेनाल्टी सुटआउट फूटबल प्रतियोगिता २०७७ सम्पन्न भएको छ । शुक्रबार सोही विद्यालयको प्राङ्गणमा…