web analytics

कञ्चनपुरमा बेवारिसे पुरुषको शव भेटियो, सनाखत हुन सकेन

कञ्चनपुर, ८ जेठ । कञ्चनपुरमा बेवारिसे पुरुषको शव भेटिएको छ । सनिवार नामथर वतन खुल्न नआएको अन्दाजी ४०/४२ वर्षको पुरुषको शव भीमदत्त न.पा.वडा नं. १३ झोलुङ्गे पुल स्थित महाकाली नदिको पश्चिम पट्टि किनार (बगरमा) भेटिएको प्रहरीले जानकारी दिएको छ…

खुशीको खबर नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखाद्वारा कोरोना संक्रमितलाई निशुल्क एम्बुलेन्स…

कञ्चनपुर, ७ जेठ । नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखाले कोरोना संक्रमितलाई निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । कोरोना महामारी फैलिरहेको अवस्थामा जोखिम व्यवस्थापन गर्न नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखा, कञ्चनपुरले पुनर्वास न.पा.…

कञ्चनपुरमा निषेधाज्ञाको अवधि आगामी जेठ १५ सम्म

कञ्चनपुर, ५ जेठ । कञ्चनपुरमा निषेधाज्ञाको अवधि थप गरीएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधबार एक सूचना जारी गर्दै निषेधाज्ञाको अवधि आगामी जेठ १५ गते राती १२.०० बजेसम्म थप्ने जानकारी गराएको हो । कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि…

नेपाल परिवार दलद्वारा कैलाली कारागारमा सुरक्षाकर्मी र कैदीलाइ स्वास्थ्य सामाग्री प्रदान

धनगढी । नेपाल परिवारदल सुदूरपश्चिम प्रदेशद्धारा कैलाली कारागारमा रहेका सुरक्षाकर्मी,सेना तथा कैदीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । ति सामाग्रीहरुमा ६०० पिस माक्स, साबुन तथा सेनीटाईजर रहेको छ । कोभिड १९ को दोस्रो लहरको महामारीमा…

खुशीको खबर, बेलौरीमा दुई करोड लागतमा अक्सिजन प्लाण्ट बन्ने

कञ्चनपुर, ३ जेठ । कोरोना कहरका कारण अक्सिजन अभावले थुप्रै बिरामीहरुको मृत्यु भईरहेको बेला बेलौरीमा दुई करोडको लागतमा अक्सिजन प्लाण्ट बन्न लागेको छ । सोमबार कञ्चनपुर क्षेत्रनम्बर १ मा पर्ने चार स्थानिय तह बेलाैरी, पुनर्वास, लालझाडी र…

जंगलको चित्तल मानव बस्तीमा, स्थानीयले बुझाए सुरक्षा निकायलाई

कञ्चनपुर, ३ जेठ । पुनर्वासका स्थानीयले जंगली चित्तल समातेर सुरक्षा निकायलाई बुझाएका छ्न । उक्त चित्तल पुनर्वास नगरपालिका वडानम्बर १,ढक्काका स्थानीय वासिन्दाले आईतवार खेतमा घुमिरहेको अवस्थामा फेला पारेका थिए । जंगलबाट बस्ती क्षेत्रमा…

पुनर्वासको स्वास्थ्य चौकीमा अक्सिजन अभाव, जननिर्वाचित प्रतिनिधिहरुले चासो नदिदा जनता मर्कामा

कञ्चनपुर, १ जेठ । पुनर्वास नगरपालिकाका स्वास्थ्य संस्थामा अक्सिजन अभाव भएको छ । दैनिक ५/७ जना कोरोना विरामी आउने त्रिभुवन स्वास्थ्य चौकीमा अक्सिजनको अभाव भएपछि जुनसुकै बेला विरामीको ज्यान जाने खतरा बढेको हो । स्वास्थ्य चौकीमा सातवटा…

व्यापारीहरुमा कोरोना फैलिएपछी पुनर्वासको आईबिआरडी बजार सील

कञ्चनपुर, २८ बैशाख । व्यापारीहरुमा कोरोना संक्रमण फैलिएको भन्दै पुनर्वासको आईबिआरडी बजार आज मंगलबार बेलुकी छ बजेदेखि आगामी जेठ दुई गतेसम्म सील गरिएको छ । कालिका बजार व्यवस्थापन समिति र अस्थायी प्रहरी पोष्टको संयुक्त पहलमा बजार सील गरिएको…

पुनर्वास ९ शिव मन्दिर जग्गा प्रकरण: बदनाम गराउन पर्खाल भत्काएको आरोप लगाईयो

कञ्चनपुर, २६ बैशाख । पुनर्वास ९ सीता बस्तीस्थित शिव मन्दिर समितिले आफ्नो लालपुर्जावाला जमिनमा टिकका रुख काटेर पर्खाल लगाउँदा पनि आफुले नभत्काएको स्थानीय मानबहादुर खत्रीले बताएका छ्न । उनलाई शिव मन्दिर समितिले मन्दिरको पर्खाल भत्काएको आरोप…

कञ्चनपुर बेलौरीका मोडल सुरज रावलद्वारा अभिनित “सुनको महल” युटुबमा सार्वजनिक

कञ्चनपुर बेलौरीका मोडल सुरज रावलद्वारा अभिनित "सुनको महल"बोलको आधुनिक गितको म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको छ । दर्जनौं लोक तथा आधुनिक गितको भिडियोहरुमा अभिनय गरेर मोडल रावल वर्तमानमा निकै चर्चामा छ्न । चकलेटी अनुहार, बलिष्ट शरीर र…

वेदकोट नगरपालिकाका मेयरलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य

कञ्चनपुर,१९ बैशाख । वेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना पुष्टि भएपनी मेयर चन्दको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताईएको छ । मेयर चन्द स्वयंले सामाजिक सन्जाल फेसबुकमा उक्त कुराको जानकारी…

कञ्चनपुरमा प्राकृतिक वासस्थान मासिएपछी गाउँगाउँमा पस्न थाले जंगली जनावर

कञ्चनपुर,१५ बैशाख । गत मंगलबार पुनर्वास दशरथ बस्तीका सुदिप बुढाथोकी सिमावर्ती भारतीय बजार बसही गईरहेका थिए । पुनर्वास ४ स्थित नमूना सामुदायिक वन नजिकै केटाकेटी र कुकुरहरुले लखेटिरहेको अवस्थामा हरिणको बच्चालाई देखे । संयोगले हरीणको बच्चा…

कञ्चनपुरमा प्राकृतिक वासस्थान मासिएपछी गाउँगाउँमा पस्न थाले जंगली जनावर

कञ्चनपुर,१५ बैशाख । गत मंगलबार पुनर्वास दशरथ बस्तीका सुदिप बुढाथोकी सिमावर्ती भारतीय बजार बसही गईरहेका थिए । पुनर्वास ४ स्थित नमूना सामुदायिक वन नजिकै केटाकेटी र कुकुरहरुले लखेटिरहेको अवस्थामा हरिणको बच्चालाई देखे । संयोगले हरीणको बच्चा…

पुनर्वास-धनगढी हुलाकी मार्गमा भेटियो वेवारिसे कार

कञ्चनपुर, ११ बैशाख । पुनर्वास-धनगढी हुलाकी मार्गमा सनिवार दिउँसो बेवारिसे कार भेटिएको छ । बा१८च ७५३४ नम्बरको कार सडकबाट १० फिट तल नालामा खसेको अवस्थामा सिम्री नाला र दोदा नदीको बिचको बाटोमा भेटीएको हो । धनगढीबाट पुनर्वासतर्फ आईरहेको सो…

पुनर्वासमा विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि विद्यालयहरु बन्द हुन थाले

कञ्चनपुर,९ बैशाख । विद्यार्थीमा कोरोना संक्रमण देखिन थालेपछि पुनर्वासका विद्यालयहरु बन्द हुन थालेका छ्न । अन्य विद्यार्थीमा संक्रमण फैलिन नदिन विद्यालयहरुले आफ्नै पहलमा बन्द गर्न थालेका हुन । पुनर्वास ६ स्थित सिद्धार्थ पब्लिक स्कुल आज…

विद्यार्थीमा कोरोना देखिएपछि पुनर्वासको जेठो स्कुल पुनर्वास जनता मा.वि.बन्द

कञ्चनपुर, बैसाख ८ । विद्यार्थीमा कोरोना देखिएपछि पुनर्वासको जेठो स्कुल पुनर्वास जनता मा.वि.बन्द हुने भएको छ । विद्यालयले एक सूचना जारी गरि यसबारेमा जानकारी गराएको छ । विद्यार्थीमा कोरोना पुष्टि भएको र अन्य विद्यार्थीमा कोरोना संक्रमण हुने…

बेलौरीका शिक्षकको मोटरसाइकल दुर्घटनामा परी भारतमा मृत्यु

 कञ्चनपुर, बैशाख ५ बेलौरीका एकजना शिक्षकको भारतमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरीस्थित महाकाली मा.वि.का शिक्षक महेश बोहरा(राजु) रहेको प्रहरीले जनाएको छ । भारतीय सिमावर्ती बजार सम्पुर्णनगरमा गत सनिवार…

पुनर्वास नगरपालिकाद्वारा विद्यालय स्तरीय विविध प्रतियोगिताको आयोजना

कञ्चनपुर/बैशाख ३, पुनर्वास नगरपालिकाले बालबालिकाको क्षमता अभिवृद्धि गराउन विभिन्न प्रतियोगिताहरुको आयोजना गरेको छ । आयोजना गरीएका प्रतियोगिताहरुमा वक्तृत्वकला प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता र श्रुतिलेखन प्रतियोगिता थिए । वक्तृत्वकला…

पुनर्वास-लालझाडी जोडने झोलुङ्गे पुलमा भिड, आधारभूत सुविधाको अभावमा हैरानी

कञ्चनपुर,बैशाख १ । कञ्चनपुरको पुर्नवास नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको भिड बढ्दो छ । दैनिक हज्जारौंको संख्यामा पर्यटकहरु झोलुंगे पुल हेर्न पुग्छ्न । दोदा पुल माथी बनेको झोलुङ्गे पुल, त्यस वरपर देखिने…

पुनर्वासबाट उद्धार गरिएको मृगको मृत्यु

कञ्चनपुर, २९ चैत । कञ्चनपुरको पुनर्वासबाट सनिवार बेलुका उद्धार गरिएको मृगको आईतवार मृत्यु भएको छ । शनिबार दिउँसोको ५ बजेतिर आई.बी.आर.डी.बाट पुनर्वासका केही युवाहरुले उद्धार गरि सो मृग प्रहरी र वन विभागलाई बुझाएको थियोे । नियन्त्रणमा…