web analytics

पुनरावलोकन समयको बर्बादी मात्रै, माधवलाई ८ सांसद अपुग !

सर्वोच्च अदालतको फैसलापछि दाहाल–नेपाल समूहको नेकपाले कानुनविद्हरुसँग छलफल गरेको थियो । उनीहरुले पुनरावलोकनमा जान सुझाव दिएका छन् । तर, पुनरावलोकनमा समेत आफ्नै जटिलता छन् । निर्वाचन आयोग नै पुनरावलोकनमा जाने हो भने महान्यायाधिवक्ता…

ओलीको बहुमत गुम्यो, राजीनामा या विश्वासको मत ?

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतको आजको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अल्पमतमा पुर्याएको छ । नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अब ओलीको बहुमत स्वतः गुमेको छ । संसदमा नेकपा एमालेको १२१ सिट छ । यसअघि १७४ सांसदको…

नेकपाको ओली पक्षीय संसदीय दलमा ११५ सांसद उपस्थिति भएको दाबी

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षीय संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा एक सय १५ जना सांसद उपस्थित रहेको नेता सुवास नेम्वाङले दाबी गर्नुभयो । केही सांसद काठमाण्डौ बाहिर रहेकाले…

ज्योतिषले भनेपछि पछी हटे शेर बहादुर, प्रधानमन्त्री नबन्ने प्रतिक्रिया

काठमाण्डाै - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्नुभएको छ । आफ्नै निवास बुढानीलकण्ठमा भएको कार्यक्रममा सभापति देउवाले प्रमुख प्रतिपक्षी दलको नेता वेटिङ प्रधानमन्त्री भए पनि आफू भने…

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

कञ्चनपुर, फागुन २२ । कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ३ का ५८ वर्षीय लालबहादुर चौधरीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो। शुक्रबार धनगढी उपमहानगरपालिका ३ का मदन रानाले चलाएको…

आजको राशिफल हेर्नुहोस : आज वि.सं.२०७७ साल फाल्गुन २२ गते । शनिबार । ईश्वी सन् २०२१ मार्च ०६ तारिख

वि.सं.२०७७ साल फाल्गुन २२ गते । शनिबार । ईश्वी सन् २०२१ मार्च ०६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–अष्टमी,३७ घडी ३८ पला, बेलुकी ०९ बजेर २९ मिनेट उप्रान्त नवमी ।…

सरकार नछाड्ने, पार्टी फुट्न नदिने : यी हुन् ओलीका ५ रणनीति

काठमाडौं- प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई संवैधानिक गोरेटोभन्दा बाहिर पुर्‍याउन खोजेका थिए। उनको यो प्रयत्नलाई अस्वीकार गरेर सर्वोच्च अदालतले पुनः गोरेटोमै ल्याइदिएको छ। तर, फागुन ११ मा सर्वोच्चको फैसला…

पुनर्वासमा सुकुम्बासीको तथ्यांक संकलन सुरु, वास्तविक विवरण दिन आग्रह

धनबहादुर बिक कञ्चनपुर ,फागुन २१।  जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास मा अव्यवस्थित सुकुम्बासी लाई जग्गाधनी पुर्जा वितरणका लागि शुक्रबारदेखि तथ्यांक संकलन लिने कार्य सुरु गरिएको छ । तथ्यांक संकलन गर्न आउने प्रतिनिधि लाई…

सुनको भाउ फेरि ९ सय रुपैयाँले घट्यो

काठमाण्डाै - सुनको भाउ आज फेरि घटेको छ । हिजो तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ फेरि ९ सय रुपैयाँले घटेको हो । आज सुनकाे भाउ घटेर तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय…

समसामयिक विषयमा छ्लफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाण्डाै/२१ फागुन । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको संसदीय दलको बैठक बोलाएको छ । बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरमा ल्होत्से हलमा बस्दैछ । बैठकमा प्रतिनिधिसभाको आउँदाे बैठकमा प्रतिपक्षी दलका…

आजको राशिफल/ मिती २०७७ फाल्गुन २१ गते शुक्रवारकाे राशिफल

आज मिती २०७७ फाल्गुन २१ गते शुक्रवार तदनुसार ई. सं. २०२१ मार्च ०५ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४१, (सिल्लागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:१९ बजे र सूर्यास्त : साँझ ०५:५८…

तस्कर र प्रहरीको भिडन्तमा भारतीय नागरिक गोविन्द सिंहको निधन !

कञ्चनपुरको बेलौरीमा भारतीय तस्कर समुह र प्रहरीविच गोली हानाहान भएको छ । लागु औषध बोकेर नेपाल आईरहेका भारतीय तस्कर र प्रहरीविच बेलौरी नगरपालिका ७ टेडिया सीमा क्षेत्रमा गोली हानाहान भएको हो । बिहीबार साँझतिर इलाका प्रहरी कार्यालय बेलौरीबाट…

बेलौरीमा प्रहरी र तस्कर बिच दोहोरो गोलि हानाहान, एकको मृत्यु

कञ्चनपुर,२० फागुन । बेलौरीमा प्रहरी र तस्करबिचको दोहोरो भिडन्तमा गोलि चल्दा एक जना मारिएका छन्। जिल्लाको बेलौरीमा भएको दोहोरो भिडन्तमा एक जना भारतीय नागरिक मारिएका हुन्। बेलौरी नगरपालिका वडा नम्बर ७ मा नेपाल भारत सीमा नजिकै भारतीय तस्कर…

पुनर्वासमा बिष सेवनबाट महिलाको मृत्यु

कञ्चनपुर, २० फागुन । पुनर्वासमा बिष सेवनबाट एक महिलाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका–११ विकास बस्तीमा किटनाशक औषधी सेवन गरी बेहोस अवस्थामा फेला परेकी ७१ बर्षिया भाजी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका…

विप्लवसंगको वार्ता सफल, प्रधानमन्त्री र विप्लवले भोलि एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएको छ । दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा…

आजको राशिफल/आज फागुन २० गते बिहीबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

आज वि.सं.२०७७ साल फागुन २० गते, बिहीबार । सन् २०२१ मार्च ४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फागुन कृष्णपक्ष । षष्ठी  तिथि। चन्द्रमा तुला राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः२८ र सूर्यास्त…

ओलिलाई हटाउन प्रयास जारी, राजिनामा दिएर बाटो खोलिदिन माग

प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः राजीनामा माग गरेको छ। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बहुमत केन्द्रीय समिति सदस्य सहभागी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च…

आजको राशिफल / वि.सं. २०७७ फाल्गुन ११ गते मंगलबार ( फेब्रुवरी २३ तारिख)

आजको पञ्चाङ्ग, वि.सं. २०७७ फाल्गुन ०६ गते बिहीवार तदनुसार ई. सं. २०२१ फेब्रुवरी १८ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४१, (सिल्लाथ्व), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३३ बजे र…

डिम्याट खाता के हो ?

काठमाडौं : डिम्याट खाता पनि बैंक खाता जस्तै हो। यस्तो खाता खोल्न धितोपत्र बोर्डबाट निक्षेप सदस्यता (डिपोजिटरी पाटिसिपेन्ट अर्थात् डीपी) सेवाका लागि अनुमति पाएका कम्पनीमा गएर यस्तो खाता खोल्न सकिन्छ। हाल धितोपत्र ददाल, बैंक तथा वित्तीय…

देउवाले भेटे ज्योतिष : चैत ३१ देखि असार सम्म कुनै पनि महत्त्वपूर्ण निर्णय नलिन सुझाव

काठमाडौं : सर्वोच्च अदालतको संसद पुनर्स्थापना गर्ने फैसलापछि राजनीति कोर्स बदलिने र देशले निकास पाउने अनुमान थियो धेरैको। प्रधानमन्त्री केपी शर्मा ओली पदमा नरहने भन्दै ओली समूहकै नेताले दिएको अभिव्यक्तिलाई समेत प्रधानमन्त्रीले झुटो सावित…