web analytics

माल्दिभ्समा प्रियंकाको रोमान्स

नायिका प्रियंका कार्कीले अभिनय गरेको चलचित्र ‘लक्का जवान’ रिलिजको क्रममा छ । यो चलचित्र बाहेक उनलाई लकडाउनपछि कुनै पनि चलचित्रको अफर गएको छैन । तर, पनि प्रियंका मिडियाको लाइमलाइटमा भने सधै रहिरहन्छिन् । उनै, नायिका आफ्नो जन्मदिन र…

नक्कली नोट काण्डमा निर्दोष प्रमाणित भएपछि पुनर्वासका रमेश खाती रिहा

-हरीलाल जोशी कञ्चनपुर /१८ फागुन । नक्कली नोट कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका पुनर्वासका मेडिकल सञ्चालक रमेश खाती रिहा भएका छ्न । भारतको उत्तरप्रदेश खजुरीयाबाट नक्कली नोट कारोबारको आरोपमा पक्राउ परेका खाती अदालतबाट रिहा भएका हुन…

आजको राशिफल/ वि.सं.२०७७ साल फाल्गुन १८ गते । मंगलबार । ईश्वी सन् २०२१ मार्च ०२ तारिख

वि.सं.२०७७ साल फाल्गुन १८ गते । मंगलबार । ईश्वी सन् २०२१ मार्च ०२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि– तृतीया,०६ घडी २० पला, बिहान ०९ बजेर २० मिनेट उप्रान्त चतुर्थी ।…

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, १७ फागुन । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमवार राति १२ बजे देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन…

नेकपा विवाद टुंग्याउँदै निर्वाचन आयोग, के-के छन् विकल्प ?

काठमाडौं, १७ फागुन । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार दाबी गरे, ‘निर्वाचन आयोगवाला सेटिङ पनि भत्किदैछ ।’ ‘मैले त्यत्तिकै भनेको होइन मैले बुझेर भन्दैछु । केही समयभित्रै निर्वाचन आयोगले उहाँ (केपी शर्मा ओली)…

कञ्चनपुरमा मोटरसाइकललाई बसले ठक्कर दिदा दुई जनाको मृत्यु

कञ्चनपुर, १७ फागुन । कञ्चनपुरमा मोटरसाइकललाई बसले ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट महेन्द्रनगरतर्फ जादै गरेको ना४ख १६६४ नम्बरको बसले विपरित दिशाबाट आइरहेको म३प १४८० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा २ जनाको मृत्यु भएको हो।…

राष्ट्रपतिद्वारा फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद् अधिवेशन आह्वान

काठमाडौं, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसअनुसार सोमबार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी छिन् । यसअघि सरकारले फागुन २३ गते संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।…

आजको राशिफल/आज वि.सं.२०७७ फाल्गुन १७ गते सोमबार

आजको पञ्चाङ्ग, वि.सं. २०७७ फाल्गुन १७ गते सोमवार तदनुसार ई. सं. २०२१ मार्च ०१ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४१, (सिल्लागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:२३ बजे र सूर्यास्त :…

विघटन गर्दा तत्कालै, अधिवेशन बोलाउँदा बिस्तारै

काठमाडौ । सरकारबाट प्रतिनिधिसभा विघटनको सिफारिस आउनासाथ छिनभरमा नै सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन बोलाउने सिफारिसलाई भने त्यस प्रकारको प्राथमिकता दिएकी छैनन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रतिनिधिसभाको अधिवेशन…

भाषाको यौन विन्यास

अघिल्लो शनिबार ‘फुर्सद’मै रमेश सायनको आर्टिकल पढेँ। ‘छुटेका अनुहार’का शब्दशिल्पी सायनका झैं रिट्ठो नढाँटी, बिलकुल इमानदार भएर यौनका अनुभव र अनुभूतिबारे लेख्ने ल्याकत मसँग छैन। यौनका मामलामा म खासै ‘अनुशासित’ र ‘आदर्श’ मान्छे होइन। खासगरी…

आजको राशिफल /आज २०७७ साल फागुन १६ गते आइतबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ निराशा र वैराग्यका भावनाहरू देखा पर्ने सम्भावना छ, तर मूलतः बौद्धिक र चिन्तनमूलक काममा दिन बित्नेछ । प्रेम तथा प्रणयका क्षेत्रमा राम्रो फल छैन । त्यसैले पारिवारिक सम्बन्ध वा सन्ततिका विषयमा विवादको…

टिकटकबाट चिनजान : होटलमा २ दिन सँगै बसेपछि लुटपाट

विराटनगर । बलात्कारपछि लुटपाट गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले एक युवकलाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल टिकटक मार्फत चिनजान भएकी युवतीलाई दुई दिनसम्म होटलमा करणी गरी युवतीको गरगहना र पैसा लिएर फरार भएको आरोपमा कास्की कास्कीकोट…

कञ्चनपुर पुनर्वासमा एक युवती मृत फेला

कञ्चनपुर, १४ फागुन । पुनर्वास नगरपालिका २ मोति बस्तीमा एक अठार वर्षिय युवती मृत फेला परेकी छिन । विद्यालयबाट घर फर्किएका मृतकका भाईले घरभित्र दिदी सिलिङ पंखामा झुन्डिएको अवस्थामा फेला पारेको परिवारले जनाएको छ । अहिले घटनास्थलमा अनुसन्धान…

नेपाल कम्युनिष्ट पार्टी कसको हुने भन्ने निर्णय फागुन २० गते हुने

काठमाडौ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी कसको हुने भन्ने विवादमा फागुन २० गते निर्णय दिने भएको छ। नेपाल कम्युनिष्ट पार्टी आफ्नो दलको नाम भएकाले एमाले र माओवादी केन्द्र मिलेर बनेको दललाई त्यो नाम दिन नपाइने भन्दै ऋषिराम कट्टेलले…

पुनर्वासमा संसद पुनर्स्थापनाको खुशियालीमा नेकपा माधव-प्रचण्ड समूहद्वारा विजय जुलुस तथा दिप…

कञ्चनपुर, १२ फागुन, २०७७ पुनर्वासमा संसद पुनर्स्थापनाको खुशियालीमा नेकपा माधव-प्रचण्ड समूहद्वारा विजय जुलुस तथा दिप प्रज्ज्वलन कार्यक्रम गरिएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गरेको खुसीयालीमा नेकपा माधव प्रचण्ड…

चिनीमिलको दुर्गन्धले पुनर्वासी हैरान,जनताको स्वास्थ्यमा नकारात्मक असर पर्दै

कञ्चनपुर, १२ फागुन । पुनर्वास नगरपालिका २ मा सञ्चालन भईरहेको भागेश्वर सुगर एण्ड केमिकल ईण्डस्ट्रीज प्रा.ली.नामक चिनी मिलबाट निस्कने फोहोरका कारण दुर्गन्ध फैलिएपछी पुनर्वासी जनता हैरान परेका छ्न । पुनर्वासको वडानम्बर २,५,७ र ८ क्षेत्र चिनी…

प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गर्न तयार भएका छन् ।  अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी गरेको बुझिएको छ ।  बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि ओली निकट…

प्रचण्डको कदम सही सावित भयो, अब पार्टी एकताको पहल गर्नुपर्छ : वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीलाई एकताबद्ध गराउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गर्नुपर्ने बताएका छन् । संसद विघटनविरुद्ध प्रचण्डले चालेको कदम सही सावित भएको बताउँदै…

लौ सस्तो भयो सुन, प्रतितोला ९० हजारभन्दा तल

काठमाडौं । साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो । यसअघि मंगलबार तोलामा १ हजार १ सय रुपैयाँले…

शिक्षक संघद्वारा कञ्चनपुरमा शैक्षिक संस्था बन्दको आह्वान

कञ्चनपुर । नेपाल शिक्षक संघले आज (बुधबार) कञ्चनपुरका शैक्षिक संस्थाहरु बन्दको आह्वान गरेको छ । महाकाली माविका शिक्षक मधुविलास ढुंगानालाई प्रहरीले पक्राउ गरेको विरोधमा शिक्षक संघले एक दिन शैक्षिक संस्था बन्दको आह्वान गरेको हो । शिक्षकहरु…