वेदकोट ५ का वडाध्यक्ष गणेश विकमाथि कुटपिट
कञ्चनपुर, १ चैत ।
कञ्चनपुरको वेदकोट नगरपालिका ५ वडाध्यक्ष गणेक विक (कुसल)माथि कुटपिट भएको छ । गएराती स्थानीय व्यवसायी राजेन्द्र बोहरा(राजी) र धनराज बोहरा समुहले वडाध्यक्षमाथि कुटपिट गरेका हुन ।
छलफलका क्रममा विवाद भै राजेन्द्र र धनराजले…