एमालेबाट निर्वाचित पुनर्वास ७ का सबै जनप्रतिनिधि एमालेमै रहने
-धनबहादुर बिक
कञ्चनपुर, २० भदौ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका ७ बाट एमालेबाट निर्वाचित सबै जनप्रतिनिधिहरू एमालेमै रहने घोषणा गरेका छन ।
२०७४ सालमा नेकपा एमाले पार्टी र सूर्य चुनाव चिन्हबाट निर्वाचित जनप्रतिनिधिहरूको शनिबार पुनर्वासमा…