web analytics

कञ्चनपुरमा आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, तीनको मृत्यु

कञ्चनपुर/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नंको यात्रुबाहक बस र ना६ख ७१२६ नंको ट्रक नवलपुरको…

आजको राशिफल/आज वि.सं. २०७८ भाद्र २९ गते मङ्गलवारकाे राशिफल

आज वि.सं. २०७८ भाद्र २९ गते मङ्गलवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर १४ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४१, (ञलाथ्व),  नेपालमा सूर्योदय : बिहान ०५:४० बजे र सूर्यास्त : साँझ ०६:०१ बजे,…

कुन उमेरकाले कति सुत्ने ?

स्वास्थ्य कायम राख्नका लागि पौष्टिक आहारका साथसाथै पर्याप्त निद्रा पनि आवश्यक हुन्छ । तर आजकल विभिन्न कारणवश मानिसहरू पर्याप्त सुत्दैनन् । यसले गर्दा स्वास्थ्यसम्बन्धी कैयौं समस्याहरू आउँछन् । अमेरिकाको राष्ट्रिय निद्रा फाउन्डेसनले गरेको…

बाँसगढी नगरपालिकाले नगर प्रमुख छात्रवृद्धि प्रदान गर्दै !

कृष्ण बहादुर बुढा भदौ २८ बर्दिया को बाँसगढी नगरपालिकले नगर प्रमुख छात्रवृत्ति प्रदान गर्ने भएको छ ।जस अन्तरत १६ जना बिज्ञान बिषय पढ्ने विद्यार्थी हरुकालागी निशुल्क पढाउने ब्यबस्था गरेको छ । नगर प्रमुख छात्रवृत्ति अन्तर्गत…

गायिका विष्णु माझीको माइतीघरमा पुग्यो प्रहरी

काठमाडौ। गायिका विष्णु माझीको माइतीघरमा प्रहरी पुगेको छ । गायिका बिष्णु माझीको स्वरमा समावेश ‘चरी जेलैमा’ बोलको गीतले २ करोड बढी भ्यूज पाईसकेपछि अहिले निकै चर्चामा छ । गित चर्चा आएसंगै विष्णु माझिका उनका शुभचिन्तक र श्रोताले चासो व्यक्त…

आजको राशिफल/आज वि.सं. २०७८ भाद्र २८ गते सोमवारकाे राशिफल

आज वि.सं. २०७८ भाद्र २८ गते सोमवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर १३ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४१, (ञलाथ्व),  नेपालमा सूर्योदय : बिहान ०५:४० बजे र सूर्यास्त : साँझ ०६:०२ बजे, चन्द्रोदय…

ओलीको सर्वनाशको दिन सुरुः एकीकृत समाजवादी अध्यक्ष नेपाल !

भदौ २६ बाँके /नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीको सर्वनाशको दिन नजिकिएको दावी गरेका छन् । यूवा संघ नेपालले नेपालगन्जमा आयोजना गरेको प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्दै उनले प्रदेश १ र…

नेकपा एमाले भन्दा नेकपा एकिकृत एस ठूलो पार्टीः अध्यक्ष नेपाल !

भदौ २६ बाँके /नेकपा एकिकृत (एस) का अध्यक्ष माधवकुमार नेपालले कतिपय प्रदेशमा नेकपा एमाले भन्दा आफ्नो पार्टी ठूलो भएको दाबी गरेका छन् । सुदुरपश्चिम प्रदेश र दुई नम्बर प्रदेशमा एकिकृत (एस) नेकपा एमाले भन्दा ठूलो पार्टी भइसकेको…

युट्युबरले पनि कर तिर्नुपर्ने

काठमाडौ । युट्युबमा अडियो/भिडियो राखेर विदेशी मुद्रा आर्जन गरिरहेका युट्युबरहरूले सरकारलाई अग्रिम कर तिर्नुपर्ने भएको छ । सरकारले अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्न ल्याएको विधेयकमा यस्तो व्यवस्था गरेको हो । युट्युबरका साथै…

के तारालामा तामाङ मन्त्री बन्दैछन ??

कञ्चनपुर । एमालेबाट टुक्रिएर बनेको नेकपा(एस) सुदुरपश्चिमको संसदीय दलमा सबभन्दा ठुलो दल बनेको छ । तत्कालीन नेकपा हुँदा देखिको मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार नेकपा टुक्रदा पनि ढलेन, एमाले टुक्रदा पनि ढलेन । त्यसका लागि एमालेको तत्कालीन…

माधव नेपालको जवाफ : राष्ट्रहितका विरुद्धमा आएको एमसीसी अनुदान स्वीकार्दैनौँ  

काठमाडौ/ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीका उपाध्यक्ष फातिमा सुमार सहितको प्रतिनिधि मण्डललाई राष्ट्रहितभन्दा बाहिर गएर एमसीसी सम्झौता अघि बढाउन नसकिने जवाफ दिएका छन् । सिंहदरबारमा भएको भेटमा अध्यक्ष नेपालले…

एमालेद्वारा संसद् बैठकमा अवरोध

काठमाण्डाै/नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ । एमालेले बर्खास्त गरेका १४ जना सांसदलाई हटाउनुपर्नेमा सभामुखले पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरूले बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै बैठक चल्न नदिएका हुन् । एमालेका सचेतक…

आजको राशिफल/आज वि.सं. २०७८ भाद्र २३ गते बुधवारकाे राशिफल

आज वि.सं. २०७८ भाद्र २३ गते बुधवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर ०८ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४१, (ञलाथ्व),   नेपालमा सूर्योदय : बिहान ०५:३८ बजे र सूर्यास्त : साँझ ०६:०८ बजे,…

बाँसगढि नगरपालिकाका विद्यालयहरु सोमबार देखि खुल्ने!

भदौ २२ कृष्ण बा बुढा बर्दिया /कोभिड १९ को महामारीका कारण लामो समयदेखि बन्द बाँसगढी नगरपालिकाका विद्यालयहरु भदौ २८ गते देखि खुल्ने भएका छ्न । बाँसगढि नगर शिक्षा समिति ले कार्यविधी बनाई सन्चालन गर्ने कुरा जनाए को छ । स्वास्थ…

एमालेको ‘साइबर सेना’जस्तै संगठन काङ्ग्रेसले बनायो

काठमाडौं/एमालेको 'साइबर सेना'जस्तै संगठन नेपाली काङ्ग्रेसले बनाउने भएको छ । संगठनको नाम नेपाली कांग्रेस वाइड्ली इन्फर्मेसन नेटवर्क(एनसी विन) राखिने छ। पार्टीका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार विभागका प्रमुख विश्वप्रकाश शर्माको…

बेलौरीमा चक्रपथ निर्माण सुरु, नगर प्रमुखद्वारा शिलान्यास  

कञ्चनपुर/कञ्चनपुरको बेलौरीमा चक्रपथ निर्माणको कार्य अगाडि बढाइएको छ । चक्रपथ अन्तर्गत बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित जननमुना विद्यालय देखि रामनगर, भकुण्डा हुँदै वडा नम्बर ४ को मोतीपुर जोड्ने सडक खण्डको सोमबार नगरप्रमुख पोतिलाल चौधरीले…

आजको राशिफल/आज वि.सं. २०७८ भाद्र २२ गते मङ्गलवारकाे राशिफल

आजको पञ्चाङ्ग /  वि.सं. २०७८ भाद्र २२ गते मङ्गलवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर ०७ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४१, (गुँलागा), पूर्वी नेपालमा सूर्योदय : बिहान ०५:३७ बजे र सूर्यास्त :…

आजको राशिफल/आज वि.सं. २०७८ भाद्र २१ गते सोमवारकाे राशिफल,

आज वि.सं. २०७८ भाद्र २१ गते सोमवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर ०६ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४१, (गुँलागा), नेपालमा सूर्योदय : बिहान ०५:३७ बजे र सूर्यास्त : साँझ ०६:१० बजे,…

सुदूरपश्चिममा भीम रावल : सिपाहीबिनाका ‘सेनापति’ !

भदौ २० काठमाडौं/एमालेमा लामो समयदेखि सुदूरपश्चिममा प्रभावशाली रहेका उपाध्यक्ष भीम रावल यतिबेला वास्तविक परीक्षामा छन्। एमाले एक रहँदासम्म सुदूरपश्चिममा प्रभावशाली देखिएका रावल पार्टी फुटेर नेकपा (एकीकृत समाजवादी) बनेपछि निरीह…

सभासद तारालामा तामाङले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्ने

धनगढी/ एमाले सुदूरपश्चिमका पूर्व प्रमुख सचेतक तथा प्रदेश सभासद तारालामा तामाङले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्ने भएका छन्। उनी आजै एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न प्रदेश निर्वाचन कार्यालयमा उपस्थित हुन लागेका हुन्। आजै…