आजको राशिफल/आज वि.सं. २०७८ भाद्र १३ गते आइतवारकाे राशिफल
वि.सं. २०७८ भाद्र १३ गते आइतवार तदनुसार ई. सं. २०२१ अगस्ट २९ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४१, (गुँलागा), नेपालमा सूर्योदय : बिहान ०५:३४ बजे र सूर्यास्त : साँझ ०६:१८ बजे, चन्द्रास्त :…