कञ्चनपुरमा अशक्त तथा अपाङ्गता भएकाहरुलाई घरमै कोरोना विरुद्धको खोप
-हरिलाल जोशी
कञ्चनपुर/ कंचनपुरको पुनर्वास र कृष्णपुर नगरपालिकामा स्वास्थ्य शाखाको समन्वयमा पुर्ण अशक्त र अपांगता भएका व्यक्तिहरुलाई घरमै गएर कोरोना विरुद्धको खोप लगाएको छ । कर्डएड , लुथरन बिश्व फेडरेसन नेपाल , राष्ट्रिय मुक्त हलिया समाज…