आजको राशिफल/आज वि.सं. २०७८ साल मंसिर १६ गते बिहीवार
आज वि.सं. २०७८ मंसिर १६ गते बिहीवार तदनुसार ई. सं. २०२१ डिसेम्बर ०२ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (कछलागा), नेपालमा सूर्योदय : बिहान ०६:२९ बजे र सूर्यास्त : साँझ ०५:०१ बजे,…