केपी शर्मासहित चार जनाले छाडे पार्टी, नेकपा (एस)मा प्रवेश
काठमाडौं/नेकपा (माले)का केन्द्रीय नेताहरू
केपी शर्मा फुयाँल सहित चार जनाले पार्टी छोडी नेकपा (एस)मा प्रवेश गरेका छन् ।
विहिबार चार केन्द्रीय सदस्यले संयुक्त विज्ञप्ती जारी गर्दै माले छाडेको जनाएका छन् । केपी शर्मा फुयाललगायत चार जनाले…