web analytics

रामपुर खडाैना साना किसान कृषि सहकारी संस्था लिकाे २३ओैं वार्षिक साधारणसभा सम्पन्न !

सुरेश यादव,नवलपरासी/ मंसिर २५ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ६ गडाैरीमा रहेकाे रामपुर खडाैना साना किसान कृषि सहकारी संस्था लिकाे आज २३ ओैं वार्षिक साधारणसभा श्री महेन्द्र जनता माध्यमिक विधालय गडाैरीकाे प्राङ्गणमा…

जय श्री बागेश्वरी कृषि सहकारि को सातौ वार्षिक साधारणसभा सम्पन्न !

कृष्ण बहादुर बुढा मङ्सिर २५ बाँके / बाँके को बैजनाथ ८मा रहेको जय श्री बागेश्वरी कृषि सहकारिले आज सातौ  साधारणसभा वार्षिक सम्पन्न गरेको छ ।उक्त कार्यक्रम को प्रमुख अतिथी बैजनाथ कृषि शाखा प्रमुख प्रमोद वि क, सभा अध्यक्ष गणेश…

यौन क्रिया गरेर पनि रहन सकिन्छ फिट

सक्रिय यौन क्रियाबाट व्यायाममा जस्तै लाभ मिल्छ भनिन्छ। त्यसो त यसले शारीरिक रुपमा मात्र होइन, मानसिक एवं भावनात्मक रुपमा पनि फाइदा गर्छ। यौन क्रियाका क्रममा मान्छेहरु चिन्तामुक्त हुन्छन्। उनीहरुको शरीरमा यस्तो रसायन स्राव हुन्छ, जसले…

आज नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन

काठमाण्डाै/२५ मङ्सिर । नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन आज हुँदैछ । सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो । अधिवेशनको आज दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन…

आजको राशिफल/आज वि.सं. २०७८ मंसिर २४ गते शुक्रवार

आज वि.सं. २०७८ मंसिर २४ गते शुक्रवार तदनुसार ई. सं. २०२१ डिसेम्बर १० तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (थिल्लाथ्व), नेपालमा सूर्योदय : बिहान ०६:३५ बजे र सूर्यास्त : साँझ ०५:०३ बजे,…

नेपालमा पनि भेटिए ओमिक्रोन संक्रमित(स्वास्थ्य मन्त्रालयको विज्ञप्ति सहित)

काठमाडौ/नेपालमा पनि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जनामा ओमिक्रोनको संक्रमण देखिएको जानकारी दिएको छ। नेपालमा कसरी आइपुग्यो ओमिक्रोन? स्वास्थ्य मन्त्रालयका अनुसार …

बैतडी जिप दुर्घटना : मृतकको संख्या पाँच पुग्यो

बैतडी/बैतडीमा सोमबार साँझ भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको संख्या…

आजको राशिफल/आज वि.सं. २०७८ मंसिर २० गते सोमवार

आज वि.सं. २०७८ मंसिर २० गते सोमवार तदनुसार ई. सं. २०२१ डिसेम्बर ०६ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (थिल्लाथ्व), नेपालमा सूर्योदय : बिहान ०६:३२ बजे र सूर्यास्त : साँझ ०५:०२ बजे,…

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, पूर्व राजाको हस्तक्षेप भएको कमल थापाको आरोप

काठमाडौ /राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। लिङ्देनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका हुन्। राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्। थापाले जम्मा एक हजार छ सय १७ मत…

फुलाराम चौधरी माओवादी केन्द्र लालझाडीको अध्यक्षमा चयन

कञ्चनपुर/ नेकपा माओवादी केन्द्र लालझाडीको अध्यक्षमा फुलाराम चौधरी चयन भएका छन । शुक्रबार लालझाडीको प्रथम गाउँपालिका अधिवेशनबाट चौधरीको अध्यक्षतामा ४९ सदस्यीय गाउँ कमिटी बिस्तार गरिएको छ । त्यसैगरी उपाध्यक्षमा गर्भु राना, टिकाराम चौधरी,…

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पुनर्वासको अध्यक्षमा चन्द्रबहादुर थापा सर्वसम्मत

कञ्चनपुर/नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पुनर्वासको तेस्रो अधिवेशनले चन्द्रबहादुर थापालाई अध्यक्षमा चयन गरेको छ । शुक्रबार पुनर्वास ६ स्थित होटल सम्राटमा सम्पन्न अधिवेशनले थापाको अध्यक्षतामा नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्वासको नयाँ नगर…

वात्सल्य विद्या निकेतनका रमित भए नेपालकै कान्छो राईडर

कञ्चनपुर/बेलौरीको वात्सल्य विद्या निकेतनका रमित भट्ट नेपालकै कान्छो राईडर बनेका छ्न । वात्सल्य विद्या निकेतनमा ६ कक्षामा अध्ययनरत भट्टले करिब १ हजार २४ किलोमिटर मेचीदेखि महाकालीसम्मको साइकल यात्रा ११ दिनमा पुरा गर्दै नेपाल कै सबैभन्दा…

सरावलमा सात दिने गुडिया बनाउने तालिम सुरु !

सुरेश यादव मङ्सिर १७ पश्चिम नवलपरासीकोसरावल गाउँपालिका वडा नम्बर ६ मा सात दिने गुडिया बनाउने तालिम आज देखि सुरु भएको छ । सरावल गाउँपालिका वडा नम्बर ६ काे वडा कार्यालयकाे आर्थिक सहयोग तथा दलित वर्ग शसक्तिकरणकाे आयाेजनामा सात…

लालझाडीको दोदा नदीमा पक्की पुल बनेपछि स्थानीय हर्षित

कञ्चनपुर/जिल्लाकै विकट गाउँपालिका मानिने लालझाडी गाउँपालिकामाको दोदा नदीमा पक्की पुल बनेपछि स्थानीय हर्षित भएका छ्न । लालझाडी गाउँपालिका–३ नन्दगाउँ–बल्मी जोड्न दोदा नदीमा पक्की पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई आतजावतका लागि सहज भएको…

लालझाडी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)को गाउँ अधिवेशन सुरु (फोटो फिचर)

कञ्चनपुर/ १७ मङ्सिर । लालझाडी गाउँपालिकामामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को गाउँ अधिवेशन सुरु भएको छ । पूर्व खानेपानी मन्त्री नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका सह-ईन्चार्ज बिना मगरले अधिवेशनको उद्घाटन गर्नुभएको छ । …

डम्मर बहादुर शाह बने माओवादी केन्द्रको बेलडाँडी अध्यक्ष

कञ्चनपुर/१७ मङ्सिर । डम्मर बहादुर शाह नेकपा माओवादी केन्द्रको बेलडाँडी अध्यक्ष बनेका छ्न । बिहिवार माओवादी केन्द्र बेलडाँडिको प्रथम गाउँपालिका अधिवेशनले शाहलाई अध्यक्षमा चयन गरेको हो । भेलाले शाहको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी बिस्तार…

चक्र कठायत बने एकीकृत समाजवादी बेलौरीको अध्यक्ष

कञ्चनपुर/१७ मङ्सिर । नेकपा एकीकृत समाजवादी बेलौरीको प्रथम नगर भेलाले चक्र कठायतको नेतृत्वमा ४१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।बिहिवार बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न नगर भेला नेकपा समाजवादीका बेलौरी नगर इन्चार्ज दिलबहादुर…

भारतमा कोरोनाको ओमिक्रोन भेरियन्ट भेटिएपछी नेपालको स्वास्थ्य क्षेत्रमा चुनौती

काठमाडौं/१६ मङ्सिर । छिमेकी मुलुक भारतमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका दुई जना संक्रमित फेला परेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अगरवालले कर्नाटकमा २ जना ओमिक्रोनका संक्रमित फेला परेको बताएका हुन् । ६६…

हेर्नुहोस, बेल्डाँडीमा सुरु भयो नेकपा माओवादी केन्द्रको गाउँ अधिवेशन (फोटो फिचर)

कञ्चनपुर/१६ मङ्सिर बेल्डाँडीमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को गाउँ अधिवेशन सुरु भएको छ । पूर्व खानेपानी मन्त्री नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका सह-ईन्चार्ज बिना मगरले अधिवेशनको उद्घाटन गर्नुभएको छ । यस अधिवेशनले…

सुदूरपश्चिममा हल्का वर्षा हुने,उच्च पहाडी हिमपातको सम्भावना

कञ्चनपुर/ सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज हल्कादेखि मध्यम वर्षा हुनेछ । सुदूरपश्चिमको उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम,…