web analytics

सरस्वती माध्यमिक विद्यालय मोती बस्तीको त्रिचालिसौं बार्षिकोत्सव यसरी मनाइयो (फोटो फिचर )

कञ्चनपुर, १५ पुस ।
पुनर्वास २, मोती बस्तीको सरस्वती माध्यमिक विद्यालयले आफ्नो स्थापनाको त्रिचालिसौं बार्षिकोत्सव बुधवार धुमधामका साथ मनाएको छ । कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री तारालामा तामाङ प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशिष्ट अतिथिको आसनमा पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापा हुनुहुन्थ्यो । हेर्नुस् तस्वीरहरु..

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.