डोटीमा भूकम्प आउँदा छ जनाको मृत्यु
धनगढी/डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ। बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले जिल्लाको पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किएका छन् भने ६ जनाको मृत्यु भएको हो।
भूकम्पमा परी सोही ठाउँका पदम बोहराको घर भत्किदा उनकी…