कञ्चनपुर ३ को मतगणना सुरु
कञ्चनपुर/ कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र ३ मा मतगणना कार्य सुरु भएको छ।
दिउसो १ बजेदेखि गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार शाहले जानकारी दिए। जिल्ला समन्वय समितिको सभाहलमा गणना भइरहेको छ।
भीमदत्त नगरपालिका वडा नं. १, २…