web analytics

पुनर्वासमा भोजपुरी फिल्म लागि कलाकार छान्न अडिसन हुँदै

पुनर्वास/ कञ्चनपुरको पुनर्वासमा भोली (शुक्रबार) भोजपुरी फिल्ममा अभिनेता र अभिनेत्रीको खोजीका लागि अडिसन हुने भएको छ । पुनर्वास नगरपालिका-६ स्थित पुनर्वास न्यु सम्राट रेष्टुरेन्टको हलमा बिहान ११ बजेदेखि अभिनेता र अभिनेत्रीको खोजीका लागि…

विश्व कप उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

काठमाडौं/विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन्। गएराति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो। कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको…

फोहोरमैला ब्यबस्थापनमा योजनाबद्द कार्य गर्दै पुनर्वास नगरपालिका !

लाल बहादुर एस.के                                                २८ मंसिर, कंचनपुर                                                                                                                          पुनर्वास नगरपालिकाले फोहोरमैला…

मेस्सी सर्वाधिक गोलकर्ता, धेरै खेल खेल्ने कीर्तिमान बराबरी

काठमाण्डाै/ कतार विश्व कप फुटबलमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले समग्रमा ५ गोलका साथ सर्वाधिक गोलकर्तामा फ्रान्सका किलियन एम्बाप्पेसँग बराबरी गरेका छन् । लुसेल रङ्गशालामा आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले…

अभियान लघुवित्त वित्तीय संस्थाद्वारा बिमा रकम भुक्तानी

-लाल बहादुर एस.के. पुनर्वास /अभियान लघुवित्त वित्तीय संस्थाले बिमितलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । आइतबार पुनर्वास नगरपालिका वडा नं २ अम्रैया निवासी मृतक चन्द्रा देवी सुनारका श्रीमान विर वहादुर सुनारलाई बिमा रकम हस्तान्तरण गरिएको…

बेलौरीमा किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा तीन युवा पक्राउ

कञ्चनपुर/२५ मङ्सिर । बेलौरीमा सत्र बर्षिया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा सनिवार तीन युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलौरीको भैंसोरी बस्ने २० वर्षीय दीपक बोट, ३७ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर राना रहेका छन ।…

को को भए सुदूरपश्चिम प्रदेशसभामा समानुपातिकतर्फबाट एमाले र माओवादीका सांसद

धनगढी/नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सभातर्फका ७ जना समानुपातिक सांसदको टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले पाँच महिला र दुई पुरुष गरेर ७ जनाको नाम टुंगो लगाएको हो । एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठककाअनुसार खस आर्यबाट स्वयंम…

समानुपातिकतर्फको नाम निर्वाचन आयोगमा पठाउने आज अन्तिम दिन

काठमाडौं/ समानुपातिकतर्फ प्राप्त गरेको सिटमा निर्वाचित हुने सांसदको नाम पठाउन निर्वाचन आयोगले दलहरूलाई दिएको समय शनिबार सकिँदैछ। प्राप्त मतका आधारमा प्रतिनिधिसभा र प्रदेश सभामा सिट बाँडफाँड गरी ‘क्लस्टर’ मिलाएर नाम पठाउन आयोगले बुधबार…

मोहना लालझाडीको १७ औ बार्षिक साधारणसभा सम्पन्न

धनबहादुर बिक, कञ्चनपुर  । मोहना लालझाडी क्षेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुनर्वास १० भिमबस्तिको १७ ओो बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा बाट प्रेमलता देवी गौतम को अध्यक्षतामा ९ सदस्यीय नया सञ्चालक समिति…

पुनर्वासमा एक पुरुष शवको फेला

कञ्चनपुर /२३ मंसिर । पुनर्वासमा एक जना पुरुषको शव फेला परेको छ । मृतक पुनर्वास नगरपालिका वडानम्बर ११ निवासी तुलसी कार्कीका छोरा अन्दाजी ३५ बर्षका हरि कार्की रहेको स्थानीयले बताएका छ्न । शुक्रबार बिहान स्थानीयले हरि कार्कीलाई मृत देखेपछि…

पुनर्वासमा ३१ औ अन्तर्राष्ट्रिय अपांग दिवस मनाईयो

कञ्चनपुर /"समावेशी विकासका लागि रूपान्तरित समाधान पहुँचयुक्त र समतामूलक विश्वका लागि उर्जावान सृजनशिलताको प्रावधान" मुलनारा सहित ३१ औं अन्तर्राष्ट्रिय अपांगता दिवश पुनर्वास मा सम्पन्न भएको छ । पुनर्वास नगरपालिका महिला तथा बालबालिका शाखा…

पुनर्वासमा २० बोरा अवैध युरिया मल नियन्त्रणमा

कञ्चनपुर/ पुनर्वास नगरपालिका-१०, दोदा पुलबाट अटो सहित २० बोरा अवैध भारतीय युरिया मल नियन्त्रणमा लिईएको छ । शुक्रबार राती करिब ७ बजेको समयमा आई.बी.आर.डी. बजार तिरबाट धनगढी तर्फ लैजादै गरेको अटो सहितको २० बोरा भारतीय युरिया मल पुनर्वास-१० मा…

प्रहरीले नियन्त्रणमा लिएकालाई छाड्न ८ विद्यार्थी संगठनको माग

कैलाली /धनगढीमा ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी १५ वर्षीया चेतना साउदको न्यायका लागि प्रदर्शन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थीहरुलाई निशर्त रिहाइ गर्न माग गरिएको छ। विभिन्न राजनीतिक दल सम्बद्ध ८ विद्यार्थी संगठनले संयुक्त…

तनावग्रस्त बन्यो धनगढी, ८ राउन्ड हवाई फायर, दर्जनौँ पक्राउ

कैलाली/धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले हिजो रातिदेखि लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो। स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले…

कञ्चनपुरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण

कञ्चनपुर/ गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनबाट निर्वाचित कञ्चनपुरका सबै उम्मेदवारहरुलाई सोमवार प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन आयाेगकाे कार्यालय कञ्चनपुरले नवनिर्वाचित उमेद्वारहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेकाे हाे । प्रतिनिधी सभा…

कञ्चनपुरमा मतगणना सम्पन्न, प्रत्यक्षतर्फ दुई स्थानमा कांग्रेस र एकमा एमाले विजयी

कञ्चनपुर , ९ मङ्सिर । कञ्चनपुरमा प्रतिनिधि सभाका तीन वटै निर्वाचन क्षेत्रहरूकाे प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भइसकेकाे छ । प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लामा सोमबार अपराह्नबाट मतगणना सुरु…

प्रतिनिधि सभामा पहिलोपटक तारालामा तामाङको इन्ट्री

प्रदेश सरकारको पुर्व अर्थमन्त्री बनिसकेका तारालामा तामाङले प्रचण्डकी बुहारी वीना मगरलाई हराउदै प्रतिनिधि सभासदस्यमा पहिलो पटक इन्ट्री गरेका छन । औपचारिक घोषणा हुन बाकी रहेपनी तारालामा तामाङको जित नजिक छन । क्षेत्र नम्बर एकको पुनर्वास,…

कञ्चनपुर १ मा प्रदेशतर्फ वीर बहादुर थापा र दिवानसिंह विष्ट निर्वाचित

कञ्चनपुर/कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (२)मा नेपाली कांग्रेसका दिवानसिंह विष्ट विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पल्लवराज भट्टलाई हराउँदै उनी सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।…

महेश बस्नेतलाई पराजित गर्दै दुर्लभ थापा निर्वाचित

काठमाडौँ/ भक्तपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन् । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा भएको मतगणना अनुसार उनले नेकपा (एमाल)का महेश बस्नेतलाई नौ सय ५९ को…

कञ्चनपुर क्षेत्र नं.१ प्रतिनिधी सभा सदस्यमा एमालेको अग्रता

कञ्चनपुर /कञ्चनपुर क्षेत्र नं.१ प्रतिनिधी सभा सदस्य निर्वाचनको मतगणनामा एमालेले अग्रता लिएको छ । दुई सय मत गणना हुदा नेकपा एमालेका उम्मेदवार तारालामा तामाङले १२० मत प्राप्त गरेका छन भने गठवन्धका साझा उम्मदेवार तथा नेकपा माओवादी केन्द्रकी…