प्रतिनिधि सभामा पहिलोपटक तारालामा तामाङको इन्ट्री
प्रदेश सरकारको पुर्व अर्थमन्त्री बनिसकेका तारालामा तामाङले प्रचण्डकी बुहारी वीना मगरलाई हराउदै प्रतिनिधि सभासदस्यमा पहिलो पटक इन्ट्री गरेका छन । औपचारिक घोषणा हुन बाकी रहेपनी तारालामा तामाङको जित नजिक छन । क्षेत्र नम्बर एकको पुनर्वास, बेलडाँडी, लालझाडी र बेलौरीको पनि १,२,३,४ वटा गरिसक्दा तारालामा तामाङले करिव ५ हजारको अग्रता लिएका छन ।


Comments are closed.